Live
| बुधबार, चैत १९, २०८२
EN
arya newro
BiraKhabar
फोटो फिचर

राप्ती नदीको सिधनियाघाटमा दुई लेनको निर्माणाधीन पक्की पुल (तस्वीरहरू)

Dec 22, 2025 10:16 AM
राप्ती नदीको सिधनियाघाटमा दुई लेनको निर्माणाधीन पक्की पुल (तस्वीरहरू)

बाँके । बाँकेको डुडुवा गाउँपालिका वडा नं. ५ स्थित राप्ती नदीको सिधनियाघाटमा निर्माणाधीन दुई लेनको पक्की पुल । पुरानो पुल जीर्ण र साँघुरो भएपछि नयाँ पुल निर्माण थालिएको हो । एक अर्ब १९ करोड रुपैयाँको लागतमा करिब ७०० मिटर लम्बाइ रहेको छ ।


Dhoni Sabuun