ब्रेकिङ्ग न्यूज, समाचार
बिराटनगरका बिद्यार्थीलाई चित्त बुझेन कक्षा ११ को नतिजा

बिराटनगर । केहि दिन अघि प्रकाशित कक्षा ११ को नतिजा चित्त नबुझेर पोखरामा बिद्यार्थीले आन्दोलन नै गरेका थिए । यस्तै आन्दोलन बिराटनगरका बिद्यार्थीले पनि सुरु गरेका छन् । बिद्यार्थीहरुले आफुले लेखे अनुसारको नतिजा नआएको र नतिजामा केहि गडबडी भएको भन्दै बिराटनगरस्थित राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । यता , विराटनगरमा रहेको उक्त कार्यालयलाई उक्त अधिकार नभएको हुनाले […]

सुन तस्करीका मुख्य अभियुक्त दुबईमा पक्राउ, गोरेका भाईलाई पनि ल्याइँदै

काठमाडौँ । ३८ क्वीन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दाका एक मुख्य अभियुक्त बेनु श्रेष्ठलाई नेपाल प्रहरीले संयुक्त अरब इमिरेट्सबाट पक्रेर नेपाल ल्याएको छ । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) मा रेड नोटिस जारी गरेका श्रेष्ठलाई लामो प्रयासपछि पक्राउ गरेर ल्याउन प्रहरी सफल भएको हो । श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय मोरङमा पठाउने तयारी गरिएको छ […]

महँगियो च्याङ्ग्रा

बागलुङ । यो दशैँमा च्याङ्ग्राको भाउ महँगिएको छ । गत वर्षको तुलनामा रु चार हजार बढीमा च्याङ्ग्रा खरीद गरेको यहाँका व्यवसायीले बताएका छन् । च्याङ्ग्रा कम आउनु, ठाँउठाँउमा कर लिर्नुपर्नेजस्ता कारणले मूल्य बढेको हो । चिनियाँ मुद्राको भाउ बढ्दा पनि च्याङ्ग्रा महँगिने गरेको बताइन्छ । च्याङ्ग्रा रु २७ हजारमा बेचेको व्यवसायी महेन्द्र केसीले बताए  । […]

गुल्मीमा जिप दुर्घटना, दुईको घटनास्थलमै मृत्यु

गुल्मी । गएराति गुल्मीमा भएको जिप दुर्घटनामा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा बिसुखर्क धौलादिपका गाडी मालिक ३९ वर्षीय लालबहादुर गुरुङ र ५३ वर्षीय चालक भरत गुरुङको मृत्यु भएको छ । बाग्लुङ हटियाबाट गुल्मीको बिसुखर्क धौलादिपतर्फ आउँदै गरेको लु १ ज २१८१ को जिप गुल्मीको चन्द्रकोट गाउँपालिका २ बिसुखर्कको गजेनी गरगरेमा दुर्घटनामा परेको हो ।गाडी […]

१५ हजार घुस लिएर भाग्दाभाग्दै इन्सपेक्टर पक्राउ

काठमाडौं । सुर्खेतको इलाका प्रहरी कार्यालय बाबियाचौरका इन्सपेक्टर सुशोभन श्रेष्ठ र जवान तिलक लामिछाने सेवाग्राहीसँग घुस लिएर भाग्दाभाग्दै पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको टोलीले उनरुलाई १५ हजार घुससहित पक्राउ गरेको हो । आयोगका अनुसार इन्सपेक्टर श्रेष्ठ र प्रहरी जवान लामिछानेले वडा नं. २ को सालकोट प्रहरी चौकीमा सेवाग्राहीबाट घुस लिँदै […]

सन् २०२० सम्म अन्धोपन २५ प्रतिशत घटाइने

काठमाडौँ । सन् २०२० सम्म उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनलाई २५ प्रतिशत घटाउने लक्ष्य लिइएको छ । यस लक्ष्यलाई पूरा गर्न नेपालमा तिलगङ्गा आँखा प्रतिष्ठानलगायत आँखा स्वास्थ्य क्षेत्रमा संलग्न सबै निकायले सहकार्य गर्दै आइरहेका छन् । ‘आँखा सेवा सबैका लागि, विश्व दृष्टि दिवस मनाऔं’ भन्ने नाराका साथ आज उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या […]

दशैँमा यस्ताे प्रकारकाे भोजन गर्न कलाकारहरूकाे सुझाव

काठमाडौँ । नेपालीहरूको महान् पर्व वडादशैँलाई कतिले मासुको पर्वका रूपमा पनि लिन्छन् । दशैँलाई लक्षित गरेरै उत्तरी छिमेकीबाट भेडा–च्याङ्ग्रा आयात हुन्छन् । तर सबै कलाकारलाई मासुमा रुचि छैन कतिपय कलाकार भने दशैँमा मासुका थरीथरीको परिकारमा रमाउने गरेको अनुभव सुनाउनुहुन्छ । दशैंँमा विभिन्न समुदायले आ–आफ्नो परम्परा अनुसार भुटन, मासु, झोल जस्ता परिकार बनाएर खाने चलन छ । […]

दशैँकाे मुखैमा अाएर दोहोरो अङ्कले बढ्याे शेयर बजार

काठमाडौँ । नेपालीको महत्वपूर्ण चाड दशैंँकाे मुखैमा अाएर शेयर बजार दाेहाेराे अंकले वृद्धि भएकाे छ । अाज (अाइतबार)काे शेयर बजारमा हरियाली छाएकाे हाे । अाज कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक १४ दशमलब १५ विन्दुले बढेर एक हजार २४२ दशमलब ४३ विन्दुमा पुगेकाे हाे । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार […]

जुट मिल्सको तयारी : २२ टन जुटको सुतली विक्री गर्ने

विराटनगर । नेपालको सबैभन्दा पहिलो उद्योग ऐतिहासिक विराटनगर जुट मिल्सले उत्पादन विक्री गर्ने तयारी गरिएको छ । जुट मिल्स संचालन भएको ढेड महिनापछि उत्पादन गरेको २२ टन जुटको सुतली विक्री गर्ने तयारी गरेको हो । यस अघि बारम्बार बन्द हुँदै संचालनमा आएको यस उद्योगले उत्पादन गरेपनि विक्री गर्न सकेको थिएन् । झण्डै एक दशक पछि उत्पादन […]

बेलवारीमा च्याउ खेती सम्बन्धी तालिम शुरु

विराटनगर । बेलबारी नगरपालिका वार्ड नं २ का किसानलाई लक्षित गरेर च्याउखेति सम्वन्धी तालिम तथा बीउ वितरण कार्यक्रम संचालन गरिएको छ । बेलबारी नगरपालिका वार्ड नं २ मा रहेको रमिते सामुदायिक वनको सभाहलमा संचालन भैरहेको च्याउ खेति सम्वन्धी तालिमको संयोजन हरिनारायण महिला विकास समितिले गरिरहेको छ । तालिममा वडाका प्रत्येक टोलविकास संस्थाबाट ४–४ जना किसानलाई […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.