ट्रम्प पत्रकारको भोजसमारोहमा उपस्थित नहुने

ट्रम्प  पत्रकारको भोजसमारोहमा उपस्थित नहुने

विराटनगर । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पत्रकारहरुको समूहले आयोजना गर्ने रात्रिभोजमा सहभागी नहुने घोषणा गरेका छन्।
ह्वाइट हाउस र केही सञ्चारगृहबीच सम्बन्ध बिग्रिरहेको बेला उनले ह्वाइट हाउसका पत्रकारहरुको समुहले आयोजना गरेको रात्रिभोजमा सहभागि नहुने घोषणा गरेका हुन। ह्वाइट हाउस करेसपोन्डेन्ट एशोसियसनले वार्षिक रुपमा गर्ने उक्त रात्रिभोजमा राजनीतिज्ञ, विभिन्न विधाका चर्चित व्यक्तिहरु र पत्रकारहरुको उपस्थिति रहने गर्छ। ह्वाइट हाउसमा हुने पत्रकारहरुको रात्रिभोज कार्यक्रमलाइ राष्ट्रपति र पत्रकारहरुबीच मतभेद हटाउने अवसरका रुपमा लिइन्छ । झन्डै १ सय वर्षदेखि हुँदै आएको रात्रीभोजमा अहलेसम्म १५ जना राष्ट्रपतिले उपस्थिति जनाइसकेका छन्। ट्रम्पले केही सञ्चारगृहहरुलाई गलत समाचार सम्प्रेषण गर्ने गरेको र उनीहरु अमेरिकी जनताको दुश्मन भएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.