पत्रकारप्रति डोनाल्ड ट्रम्प आक्रोशित, ह्वाइट हाउसबाटै आउट

पत्रकारप्रति डोनाल्ड ट्रम्प आक्रोशित, ह्वाइट हाउसबाटै आउट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र सञ्चारमाध्यमबीच मीडियाको सम्बन्धमा नयाँ टकराव देखिएको छ ।

          ह्वाइट हाउसमा ट्रम्पका प्रवक्ता शान स्पाइसरले गरेको प्रेस भेटघाटमा ट्रम्पप्रति आलोचना गरिएको भन्दै बीबीसी, द न्यूयोर्क टाइम्स, सीएनएन जस्ता सञ्चारमाध्यमका पत्रकारलाई प्रवेश दिइएन र बाहिर निकालियो । अपुष्ट सूत्रको नाममा समाचार दिने गरेको भन्दै मीडियाको आलोचना गरिएको थियो । यस्तो रवैयाको विरोधमा एसोसिएटेड प्रेस र टाइम म्यागेजिनका पत्रकारले पनि पत्रकार सम्मेलन बहिष्कार गरेका थिए । उनीहरुले पत्रकारलाई बाहिर निकालेकामा ट्रम्प प्रशासनको कडा आलोचना गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.