मुख्यमन्त्रि शेरधन राई एमालेको बृहत्त आमसभामा सहभागी

मुख्यमन्त्रि शेरधन राई एमालेको बृहत्त आमसभामा सहभागी

बिराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई संखुवासभास्थित मकालु गाउँपालिकाको सेदुवा र नोर्बु गाउँमा स्थानीय नेकपा एमाले गाउँकमिटीले गरेको बृहत्तआमसभामा सहभागी भएका छन् ।
नेकपा गाउँकमिटीले आयोजना गरेको बृहत्त आमसभालाई सम्बोधन गर्न कालागि मुख्यमन्त्रि राई एटिच्युट एयर हेलिकप्टरबाट हिमाली क्षेत्र पुगेका हुन् । सडक मार्गको राम्रो सुबिधा नभएको कारण र छोटो समयमा आमसभामा पुग्नु पर्ने भएकोले हेलिको प्रयोग गरिएको प्रेस सल्लाकार धु्रब सुबदीले बताए । आमसभालाई सम्बोधन गर्दै मुख्यमन्त्रि राईले अब प्रदेश सरकारले हिमाली क्षेत्र तर्फ अलि बढी ध्यान दिनु पर्ने र शिक्षा स्वास्थ्य र यातयातको बिकास गर्न सकिए स्थानीयहरुको बसाईसराई रोकिने बताएका छन् । साथमा राजनैतिक ब्यक्तित्वहरुको समेत सहभागिता थियो । कार्यक्रमलाई एमालेका नेता राजेन्द्र गौतमले संघिय सरकार र प्रदेश सरकारको सयुक्त पहल हुन सके मात्र हिमाल पहाडी क्षेत्रको बिकासले गतिलिने बताएका छन् ।
मुख्यमन्त्रि राईका साथमा धर्मपत्नी ज्याङ शेर्पा पनि गएकी थिइन् । आफू जन्मेका ठाउँ पुग्न पाउँदा खुशी लागेको श्रीमति शेर्पाले प्रतिक्रिया समाजिक सन्जालमा लेखेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.