राजनीति, समाचार, समाज
विराटनगरको मेयरमा को ? यस्तो छ चर्चा ।

विराटनगर । आउँदो स्थानीय निर्वाचनमा विराटनगरको मेयरका लागि कसलाई घोषणा गर्ने भन्ने बिवाद बिभिन्न पार्टी भित्र चर्को रुपमा चलिरहेको छ। विराटनगरको मेयरका लागि नेपाली कांग्रेसबाट भिम पराजुली, नागेश कोइराला, फूलकुमार लालवानी, मनोज वस्नेत, विश्वनाथ रिजाल लगायतको नाम चर्चामा रहेको छ । उपमेयरमा विन्दिया कार्की, सुनिता घिमिरे, रीता पोखरेलको नाम छ । एमालेबाट महेश रेग्मी, विनोद […]

मोरङ व्यापार संघले आगामी बैशाख भित्रै नयाँ नेतृत्व पाउने

विराटनगर । मोरङ व्यापार संघको ६२औं साधारण सभाले आगामी बैशाख भित्रै नयाँ नेतृत्व चयन गर्ने भएको छ। गत असारमै सकिएको पवन कुमार सारडाको नेतृत्वको कार्यकारी समितिले नयाँ नेतृत्व चयनसँगै कार्यभार हस्तान्तरण गर्नुपर्ने छ। बढीमा छ महिनामात्र कार्यभार थप गर्न सकिने प्रावधान रहेकाले दुइ महिना देखि कार्यसमिति विधानविपरीत सञ्चालनमा छ । आगामी निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष […]

पोखरा, विराटनगर हुँदै चैत पहिलो सातादेखि देशभरि नै बिजुली नजाने

अहिले देशैभरि उद्योगबाहेकका क्षेत्रमा साँझपख लोडसेडिङ छैन। घन्टौं लोडससेडिङको अवस्थाबाट साँझपख झिलिमिली बत्ती बाल्ने अवस्थामा आउन हामीलाई धेरै कुराले साथ दिएका छन्। सहयोग गरेका छन्। त्योमध्ये सबैभन्दा ठूलो सहयोग जनताबाट भएको छ। उहाँहरुले एकातिर कम बिजुली खपत गरेर सहयोग गर्नुभएको छ भने अर्कातिर प्राधिकरणका कर्मचारी र नेतृत्वलाई हौसला दिनुभएको छ। त्यही हौसलाले प्राधिकरणका कर्मचारी रात […]

महासंघमा लगाइएको ताला ११ दिनपछि खुल्यो

काठमाडौं  । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा लगाइएको ताला ११ दिनपछि खुलेको छ । पत्रकार महासंघको सदस्यता शुद्धीकरणको माग गर्दै क्रान्तिकारी पत्रकार महासंघले २७ फागुनमा महासंघ केन्द्रमा ताला लगाएको थियो । सोमबार तीनबुँदे सहमतिपछि ताला खुलेको हो । पत्रकार महासंघले गैरपत्रकारहरूलाई सदस्यता वितरण गरेको, वर्षौदेखि बन्द रहेका मिडियाका नाममा प्रतिष्ठान कायमै राखेको र फर्जी सदस्यता […]

फेसबुक प्रयोगकर्तालाई आचार संहिता लाग्न सक्छ

काठमाडौं । निर्वाचन आचार संहिता लागू भइसकेको अवस्थामा कुनै पनि व्यक्तिले कुनै उम्मेद्वार वा राजनीतिक दलको विपक्षमा आधारहीन कुराहरु फेसबुकमा पोष्ट गर्न पाइने छैन । साथै त्यस्ता कुराहरु टि्वटर, भाइबर वा एसएमएसमार्फत् पनि प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नपाइने निर्वाचन आचार संहिताको दफा १४ को (ञ) मा उल्लेख छ । विद्युतीय माध्यमहरुबाट यस्ता कुराहरु प्रचार […]

होमियोप्याथिक चिकित्सक संघको अध्यक्षमा डा. रबिन्द्रमार राय, ०५३ बमोजिम छुट्टै काउन्सिल गठनको माग

नेपाल होमियोप्याथिक चिकित्सक संघको अध्यक्षमा डा. रबिन्द्रमार राय निर्वाचित भएका छन् । बिराटनगरमा भएको संघको पाँचौ अधिवेशनले डा. रायलाई भारी बहुमतले निर्वाचित गरेको हो । ४३ जना सहभागि रहेको चुनावमा अध्यक्षका अर्का प्रतिष्पर्धी श्रवण यादवलाई ३५ मतको अन्तरले पराजित गरी डा. राय निर्वाचित भएका हुन । ११ जनाको केन्द्रिय कार्यसमिति चाँडै गठन गर्ने रायले बताए […]

मोरङका बिभिन्न सरकारी कार्यालयहरुमा मोर्चाको तालाबन्दि

विराटनगर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मोरङका बिभिन्न सरकारी कार्यालयहरुमा तालाबन्दि गरेको छ। मोर्चाले मोरङको जिल्ला समन्वय समिति , सुनबर्षि नगरपालिका तथा तीनबटा गाउापालिकामा तालाबन्दी गरेको हो । संघिय समाजबादी फोरम मोरङ अध्यक्ष राजकुमार यादवका अनुसार मोर्चाले कटहरी, दादरवेरिया, धनपाल गाउपालिका कार्यालय तालाबन्दी गरेर कागजपत्र नियन्त्रणमा लिएको हो । यादवको नेतृत्वमा समन्वय समितिमा गएको टोलीले […]

उच्च माध्यमिक तहको परिक्षा तयारी अन्तिम चरणमा

विराटनगर । कोशी र मेची अञ्चल हेर्दै आएको उच्च माध्यमिक शिक्षा परिषद विराटनगरले परिक्षाको तयारी अन्तिम चरणमा पुगेको बताएको छ। पुर्वाञ्चलका १० जिल्ला हेर्दै आएको परिषदले परिक्षाको तयारी अन्तिम चरणमा पुगेको बताएको हो । डाटा इन्ट्रि र सिम्बलीङ्गको बाँकी कार्य तिब्र रुपमा जारी रहेको तथा इलाम, पाचथर, संख्वासभा लगायतका पहाडि जिल्लाहरुमा उत्तर पुस्तिका पुगिसकेको परिषद्ले […]

देशभर एसइई परीक्षा सुरु, महोत्तरीबाट ९ बोरा चिट बरामद

 आजदेखि देशभर एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) सुरु भएको छ। आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सुरु नहुँदै महोत्तरीका विभिन्न परीक्षा केन्द्रबाट भने नौ बोरा चिट बरामद भएको छ। परीक्षा दिनका लागि जिल्लाको विभिन्न २८ वटा परीक्षा केन्द्रमा प्रवेश गर्न लागेका विद्यार्थीलाई मूल गेटमा चेक जाँच गर्दा नौ बोरा चिट […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.