मोरङका बिभिन्न सरकारी कार्यालयहरुमा मोर्चाको तालाबन्दि

मोरङका बिभिन्न सरकारी कार्यालयहरुमा मोर्चाको  तालाबन्दि

विराटनगर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मोरङका बिभिन्न सरकारी कार्यालयहरुमा तालाबन्दि गरेको छ।
मोर्चाले मोरङको जिल्ला समन्वय समिति , सुनबर्षि नगरपालिका तथा तीनबटा गाउापालिकामा तालाबन्दी गरेको हो ।

संघिय समाजबादी फोरम मोरङ अध्यक्ष राजकुमार यादवका अनुसार मोर्चाले कटहरी, दादरवेरिया, धनपाल गाउपालिका कार्यालय तालाबन्दी गरेर कागजपत्र नियन्त्रणमा लिएको हो । यादवको नेतृत्वमा समन्वय समितिमा गएको टोलीले कार्यालय खुल्ने वितिकै तालाबन्दी गर्दै सुचना पार्टी तोडफोड गरेको थियो । सरकारले संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचनको घोषणा गरेको बिरोधमा तालाबन्दी गरिएको यादवले बताए ।

मोरङमा स्थानीय तह पुर्नसंरचना अन्तरगत एक उपमहानगर, ८ नगरपालिका र ८ गाउापालिकासमेत १७ स्थानीय तह बनाइएको छ ।

Comments are closed.

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.