होमियोप्याथिक चिकित्सक संघको अध्यक्षमा डा. रबिन्द्रमार राय, ०५३ बमोजिम छुट्टै काउन्सिल गठनको माग

होमियोप्याथिक चिकित्सक संघको अध्यक्षमा डा. रबिन्द्रमार राय, ०५३ बमोजिम छुट्टै काउन्सिल गठनको माग

नेपाल होमियोप्याथिक चिकित्सक संघको अध्यक्षमा डा. रबिन्द्रमार राय निर्वाचित भएका छन् ।

बिराटनगरमा भएको संघको पाँचौ अधिवेशनले डा. रायलाई भारी बहुमतले निर्वाचित गरेको हो । ४३ जना सहभागि रहेको चुनावमा अध्यक्षका अर्का प्रतिष्पर्धी श्रवण यादवलाई ३५ मतको अन्तरले पराजित गरी डा. राय निर्वाचित भएका हुन । ११ जनाको केन्द्रिय कार्यसमिति चाँडै गठन गर्ने रायले बताए ।

अध्यक्ष पदमा निर्वाचित भएसँगै यादवले अधिकार सम्पन्न खि होमियोप्याथिक चिकित्सा काउन्सिल गठनको माग गरेका छन् । २०५३ सालको मन्त्रि परिषदले गरेको निर्णय बमोजिम बोर्ड गठन गर्न सरकारलाई दबाबमुलक कार्यक्रम गर्ने रायले जानकारी दिए ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *