एनसेलको निःशुल्क ट्वीटर सेवा चैत १२ देखि बन्द हुँदै अबिजाल बिष्ट ७ चैत्र २०७३, सोमबारMarch 24, 2017 अर्थ वाणिज्य, समाचार 0 दूरसञ्चार सेवा प्रदायक एनसेलले प्रदान गर्दै आएको निःशुल्क ट्वीटर र वीकिपिडिया सेवा बन्द गर्ने भएको छ । २०७१ चैत १२ देखि सुरु भएको निःशुल्क सेवा आगामी चैत १२ गतेदेखि बन्द हुन लागेको एनसेलले सूचना जारी गरी जनाएको छ ।