हाेमपेज > अर्थ वाणिज्य > एनसेलको निःशुल्क ट्वीटर सेवा चैत १२ देखि बन्द हुँदै

एनसेलको निःशुल्क ट्वीटर सेवा चैत १२ देखि बन्द हुँदै

दूरसञ्चार सेवा प्रदायक एनसेलले प्रदान गर्दै आएको निःशुल्क ट्वीटर र वीकिपिडिया सेवा बन्द गर्ने भएको छ ।

२०७१ चैत १२ देखि सुरु भएको निःशुल्क सेवा आगामी चैत १२ गतेदेखि बन्द हुन लागेको एनसेलले सूचना जारी गरी जनाएको छ ।

 

Facebooktwittergoogle_plusredditpinterestlinkedinmail

Leave a Reply

Your email address will not be published. Required fields are marked *