मनोरञ्जन, मोफसल, समाचार
मिस्टर एन्ड मिस लायन्स हुने

लायन्स क्लव अफ काठमाडौँ क्रियटिभ युथको आयोजनामा पहिलोपटक मिस्टर एण्ड मिसेस लायन्स आयोजना हुने भएको छ । नेपालमा रहेका ३३ हजार लायन्स माझ मात्र नभएर विश्वभरीको लायन्स माझ आफूलाई चिनाउने यो राम्रो अवसर भएको कार्यक्रमको उत्पादक तथा निर्देशक लायन गनिका गुरुङले बताएकी छन् । कार्यक्रमको लागि आगामी १६ गतेबाट काठमाडौँ, विराटनगर, इटहरी, धरान र बुटवल […]

फ्रि म्यूजिकल फेस्ट मा लाहुरेले विराटनगर तताउने

विराटनगरमा बिगत केहि वर्षदेखि हुदै आएको सांगीतिक कार्यक्रम ‘म्यूजिकल फेस्ट’ यस बर्ष पनि हुने भएको छ । ग्रिन लिफ ब्याण्ड ले आयोजना गर्दै आएको ‘म्यूजिकल फेस्ट’  विराटनगरको शान्तिचौकमा चौथो संस्करण हुन लागेको हो । आउँदो कार्तिक २७ गते  हुने उक्त सांगीतिक कार्यक्रममा चर्चित र्यापर आशिष राना (लाहुरे), स्मृति ब्याण्ड, ग्रिन लिफ ब्याण्ड लगाएतको प्रस्तुती रहेने छ । […]

चाडपर्वको विदामा श्रीअन्तुबाट सूर्याेदयको रमाइलो

चियाबारी , हरियाली , साना-ठूला नदी-नाला , पोखरि, मठ-मन्दिर , तथा अन्य प्राकृतिक सुन्दरता इलामको पर्यटक आकर्षणको मुख्य तत्तव हुन । साँस्कृतिक , प्राकृतिक तथा आर्थिक पक्षहरुमा समृद्ध रहेको यो जिल्ला पहाडकी रानी , नगदेबालीको खानी जस्ता उपनामले चिनिन्छ । इलामको विभिन्न पर्यटकीय गन्तव्य मध्यको एक हो श्रीअन्तु डाँडा । श्रीअन्तु सुर्याेदयको दृश्यावलोकनका लागि प्रसिद्घ […]

कविता मार्फत न्याय माग्दै युवाहरु

बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्त र निर्मला जस्ता अन्य लाई न्यायदिन मागगर्दै विराटनगरमा सडकमा कविता कार्यक्रम आयोजना गरिएको छ । नयां पाइलाको अगुवाई तथा विभिन्न संघसस्थाको सहभागितामा शनिबार अपरान्ह स्थानिय ट्राफिकचोकमा सडकमा कविता कार्यक्रम गरिएको हो । कविता वाचन शुरु हुनुअघि विभिन्न संस्था आबद्ध युवायुवतीले प्ले कार्डसहित प्रर्दशन समेत गरेका थिए । युवा युवतीले […]

परीवर्तनका लागी हातेमालो को सरसफाइ कार्यक्रम ३३ औ हप्तामा

सदाको हप्ता झै आज पनि परीवर्तनका लागी हातेमालो ले आफ्नो ३३औ हप्ता सरसफाई अभियान हाटखोलामा उत्साहाजनक उपस्थीतीका साथ  सम्पन्न गरेको छ । विगत ७ महिना देखी “ म बदलिन्छु , अनि मेरो देश बदलिन्छ “ भन्ने मुल नाराका साथ बिराटनगरका युवाहरुले सुरु गरीयको यो संस्था आज सम्म आईपुग्दा बिभीन्न चेतनामुलक कार्यक्रम गरी समाज परीवर्तन गर्ने सपना […]

ज्येष्ठ नागरिक प्रति गरिने दुव्र्यवहार विरुद्धको जागरुकता दिवस

जेष्ठ नागरिक बिरुद्ध गरिने दुब्र्यवहार बिरुद्ध १३ औ विश्व जागरुकता दिवसको अवसमा विराटनगरमा जेष्ठ नागरिक सम्बन्धि संवाद कार्यक्रमको आयोजना गरिएको छ । विराटनगर महानगरपालिकाको सहयोगमा नेपाल ग्रामीण विकास सेवा केन्द्र (एनआरडिसी) को आयोजना तथा विराट सेवा आश्रमको स्थानीय संयोजनमा जेष्ठ नागरिकको अधिकार सम्बन्धी जानकारी दिईएको हो । एनआरडिसीका अध्यक्ष मणिकुमार अज्र्यालले अहिले पनि जेष्ठ नागरिकहरुलाई […]

विद्यार्थी आफैले छाने क्याप्टेन

विराटनगर ६ स्थित ब्राइट एन्जल्स स्कुलका विद्यार्थीहरुले लोकतान्त्रिक विधिबाट शुक्रवार आफ्ना क्याप्टेन र भ्वाइस क्याप्टेन आफै चयन गरेका छन । सो क्रममा कक्षा ३ देखि १० सम्मका विद्यार्थीहरुले मतदान गर्दै विद्यालयको क्याप्टेन र भ्वाइस क्याप्टेन छनोट गरेका थिए । चुनावी प्रक्रियाबाट क्याप्टेनमा मो. राजा आलम चयन भएका छन भने भ्वाइस क्याप्टेन मा साहिन तास्लिम बिजय […]

विश्वकपको खेल तालिका सार्वजनिक, नेपाली समयअनुसार कुन खेल कहिले ?

फिफा विश्वकप २०१८ यहि जेष्ठ ३१ देखि रुसमा हुनलागेको छ । जर्मनी,स्पेन, फ्रान्स,जापान,ब्राजिल,अर्जेन्टिना लगाएत ३२ वटा राष्ट्रहरुले आठवटा समुहमा रहेर  आफ्नो खेल प्रदर्शन गर्नेछन ।  नेपाली समय अनुसार समूहगत खेलको समय तालिका  ३१ जेष्ठ २०७५ (साँझ ८:४५) रुस र साउदी अरेबिया (पहिलो समूह)   १ आषाढ २०७५ (साँझ ५:४५) इजिप्ट र उरुग्वे (पहिलो समूह) (साँझ […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.