विद्यार्थी आफैले छाने क्याप्टेन

विद्यार्थी आफैले छाने क्याप्टेन

विराटनगर ६ स्थित ब्राइट एन्जल्स स्कुलका विद्यार्थीहरुले लोकतान्त्रिक विधिबाट शुक्रवार आफ्ना क्याप्टेन र भ्वाइस क्याप्टेन आफै चयन गरेका छन । सो क्रममा कक्षा ३ देखि १० सम्मका विद्यार्थीहरुले मतदान गर्दै विद्यालयको क्याप्टेन र भ्वाइस क्याप्टेन छनोट गरेका थिए । चुनावी प्रक्रियाबाट क्याप्टेनमा मो. राजा आलम चयन भएका छन भने भ्वाइस क्याप्टेन मा साहिन तास्लिम बिजय भएकी छिन् ।
विद्यार्थीको अनुसाशन कायम गर्ने, खेलकुद तथा अन्य गतिविधिमा नेतृत्व गर्ने र आफ्नो नेता आफै कसरी चयन गर्ने भन्ने बारे विद्यार्थीहरुलाइ ज्ञान दिने उद्देश्यले मतदान मार्फत नेतृत्व चयन गरिएको विद्यालयका प्रध्यानाध्यापक इश्वर राउतले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.