कविता मार्फत न्याय माग्दै युवाहरु

कविता मार्फत न्याय माग्दै युवाहरु

बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्त र निर्मला जस्ता अन्य लाई न्यायदिन मागगर्दै विराटनगरमा सडकमा कविता कार्यक्रम आयोजना गरिएको छ ।

42700896_2125773904332812_6445756965011324928_o

नयां पाइलाको अगुवाई तथा विभिन्न संघसस्थाको सहभागितामा शनिबार अपरान्ह स्थानिय ट्राफिकचोकमा सडकमा कविता कार्यक्रम गरिएको हो । कविता वाचन शुरु हुनुअघि विभिन्न संस्था आबद्ध युवायुवतीले प्ले कार्डसहित प्रर्दशन समेत गरेका थिए । युवा युवतीले बोकेका प्ले कार्डमा बसीराछिन आमा रोइ निर्मलालाई न्याय खोइ ? , उठ जनता अति भो, चुप बस्दा क्षति भो,निर्मलालाई न्याय दे र हाम्रो यो युद्ध नारी हिंसा बिरुद्ध लगायतका नारा लेखिएका थिए । प्रदर्शन लगत्तै चन्द्र तिम्सिना , सीमा आभास , निखिल नेपाल , अभिषेक भट्टराई , दक्षिणा भट्टराइ , सुस्मिता कोइराला लगाएत एकदर्जन बढी कविहरुले न्यायको वकालतगर्दै मार्मिक कविता प्रस्तुत गरेका थिए । 42839889_275646989719634_1336931166426497024_n

न्यायको लागि कसैले भोलिका दिनमा दुख भोग्नु नपरोस र बलतकारिलाइ कडा भन्दा कडा कारबाहि को माग राख्न कार्यक्रम गरिएको कार्यक्रम संयोजक सुमन खड्काले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.