अन्तरवार्ता, बिचार, विकास संचार
सबैको सल्लाह र नगरबासीहरुको लागि नै म काम गर्न आएको होः– दिपक कोइराला, कार्यकारी अधिकृत

विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत दिपक कोइरालाले समग्र बिराटनगरको बिकासमा आफु लागि पर्ने बताउनु भएको छ । आफनो कार्यकालमा बिराटनगर हेर्ने लायकको र सबै आउदा बिराटनगरमा आरा मगर्ने स्थानको ब्यबस्थापन गर्न नगरपालिकाले योजना बनाइसकेको छ । अब हामी बिराटनगर शहरलाई सफा र हराभरा शहर बनाउने योजनामा लागि परेका छौ जस्ता कार्ययोजना लिएर २ बर्षमा बिराटनगरमा धेरै […]

बिराटनगरको बिकास निमार्णले गति लिदै

बिराटनगर उपमहानगरपालिकाले बिराटनगर बजारमा भैरहेको बिकासका कामलाई तिव्ररुपमा अगाडि बढाएको छ । धुलो र धुवाले आक्रान्त बनेका नगरबासीहरुले केही राहतको महसुस गरेका छन् । २२ वडा  रहेको यस नगरका सबै वार्डमा सडक भत्केको छ । सुस्तरुपमा निर्माण कार्यलाई अगाडि बढाएको नगरपालिकाले ठेकदारलाई बोलाएर कामलाई छिटो सक्न निर्देशन दिए पछि कामले गति लिएको बिराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत […]

स्वर्ण पदकमा अगाडि आर्मी

तेक्वान्दोमा मङ्गलबार नेपाल आर्मीले थप दुई स्वर्ण पदक हात पारेको छ । नेपाल आर्मीले पहिलो दिन दुई र दोस्रो दिन चारवटा स्वर्ण पदक जितेर सर्वाधिक स्वर्ण जितेको हो । ८७ केजी पुरुष तौल समूहमा रामहरि महतले मध्यमाञ्चलका पूर्णसिंह गुरुङलाई हराएर स्वर्ण जिते । सो इभेन्टमा पूर्वाञ्चलका श्यामकुमार घिसिङ र एपीएफका गोपाल पुतुवारले काश्य पदक जिते […]

सरकारी विद्यालयको कम्पुटर शिक्षकको घरमा

मोरङको भौडाहा गाबिस–१ मा अवस्थित सुन्दर नि.मा.बि.का लागि जिल्ला शिक्षा कार्यालय मोरङले दिएको दुई थान कम्पुटर शिक्षकको घरमा प्रयोग गर्ने गरेको भेटीएको छ । सो विद्यालयका निमीत्त प्रधानाध्यापक दिपक ढुङगेलका अनुसार विद्यालयमा सो कम्पुटर चोरी हुने डरले शिक्षा कार्यालयले दिएको दुई वटा कम्पुटर शिक्षक सुनिल कुमार मुडीयारीको घरमा राखीएको हो । शिक्षक मुडीयारीका घरका सदस्यहरुले […]

आर्मीका सोम र नेपाल प्रहरीकी चन्द्रकला उत्कृष्ट खेलाडी

सातौं राष्ट्रिय खेलकुद– २०७३ अन्तर्गत एथलेटिक्सको पुरुषमा नेपाल आर्मीका सोमबहादुर कुमाल र महिलामा नेपाल प्रहरीकी चन्द्रकला लाम्गादे मंगलबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । सोमबहादुर कुमालले ४ सय र ८ सय मिटर दौड तथा ४ गुणा ४ सय मिटर रिलेमा स्वर्ण जिते । चन्द्रकलाले सटपुट र ज्याभ्लिन दुवै कीर्तिमानी स्वर्ण जितिन् । समग्रमा आर्मीले सर्वाधिक […]

बिरामीले किड्नीमा हुने पथरीेको शल्यक्रिया युरोलोजिष्टबाट मात्र गर्नु पर्ने–डा. जुविन सिलवाल (एम.एस.) युरोलोजिष्ट

डा. जुबिन सिलवाल युरोलोजिष्टमा पूर्वमा चलेको नाम हो । पूर्वाञ्चलमा किड्नीमा हुने पथरी, मुत्रथैली र नलीको  पथरी तथा पुरुष गुप्त रोगहरुको उपचारमा आफ्नो नाम अग्रस्थानमा ल्याउन डा. सिलवाल सफल भएका छन् । उहाँ तिनवर्ष देखि विराटनगर स्थित बिराट नर्सिंहोममा विरामीहरुको उपचारमा सक्रिय हुनुहुन्छ । विराटनगरकै नोबेल मेडिकल कलेजमा २ वर्ष काम गरि सक्नु भएकोछ । […]

मोरङ क्षेत्र न. ५ मा १६ बर्षपछि जनताले बिकासको अनुभुति पाए

नेपाली काग्रेसका सांसद अमृत अर्याल मोरङको राजनितिको केन्द्र मानिनु हुन्छ । कोइराला निवासको चहलपहल अहिले अर्याल निवासमा हुन्छ ।  अर्याल विराटनगरमा रहदा कार्यकर्ताको सधै भिड हुने गर्छ । अर्यालकोमा पुगेका कार्यकर्ता कहिले पनि निरास भएर फर्कनु नपरेको बताउछन । अर्यालको चुनाव क्षेत्र मोरङ क्षेत्र नम्बर ५ हो ।  विगत १६ वर्ष देखि विकास निर्माणको काम […]

सातौ राष्ट्र्रिय खेलकुदका झलकहरु

सातौ राष्ट्र्रिय खेलकुदका झलकहरु

सातौ राष्ट्र्रिय खेलकुदका झलकहरु

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.