अर्थ वाणिज्य, पत्रपत्रिका, प्रविधि, बिचार, मोफसल, राजनीति, विकास संचार, समाचार, समाज, स्वास्थ्य
सन्जिव कुमार कट्वाल विराटनगर । नेकपा एमाले मोरङले बाढी प्रभावित क्षेत्रहरुमा सबै स्वयंसेवक टोलीहरुले टहरा, सरसफाई, घरबनाउने लगायतका काम गर्न थालेका छन् । एमालेले पहिचाहन गरेका क्षेत्रमा र विराटनगरका अति प्रभावित क्षेत्रमा जिल्ला स्तरका नेता देखि जनबर्गिय संगठनका सबै जिम्मेवार नेता लगायत कार्यकर्ता र आस्थाका केन्द्र भएको सबै जनताहरु यो बिपत्तको धडीमा जुट्न लागेको पुर्ब […]
धु्रब कट्वाल(केसी) बिराटनगर । सुनसरी मोरगं आयोजनाले तयार गरेको नयां पुलको संरचना यति खेर देख्न पाईदैन् न त यसको कुनै अबशेष छ न त कुनै संरचनाको अंश नै । पूर्व सतर्कता अपनाउँदा यो आयोजनामा ८० करोड नोक्सान भएको छ । बाढीले नहरको मुहानै थुनिएको थियो । गाउलेहरुले नहरको ढिल काटेर पानी हाले पछि क्षति बढी […]
बिराटनगर । जनता आदर्श बहुमुखि क्याम्पस बिराटनगरले निरन्तर मातृत्व स्वास्थ्य सेवा र प्रस्तुति पश्चात परिवार नियोजन सेवाको उपयोगिता अनुसन्धानरत पेपरवर्क प्रस्तुत गरेको छ । पूर्वाञ्चल विश्वबिद्यालयले अनुसन्धान गर्ने बिषयगत कुरा तर्फ अगाडि बढीरहेको र यसलाई अझ सशक्त बनाउन र अनुसन्धान भएका बिषयलाई प्रकासित गर्नु पर्ने कुरामा बिश्वबिद्यालय लाग्ने कार्यक्रमका प्रमुख अतिथि तथा अनुसन्धान महाशाखा प्रमुख […]
विराटनगर । विद्यालयमा अध्ययनरत सम्पुर्ण विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुको तथ्याङ्कलाई कम्प्युटाइज गरी अभिलेखनमा सहजीकरण गर्ने अन्तराष्ट्रियस्तरको सफ्टवेयर “जेफेड”को वेटा भर्सन एक समारोह वीच विराटनगरमा सार्वजनिक भएको छ । जेफेड नाम दिएको सो सफट्वेयर तीन वर्षको अथक मेहनत लगाएर तयार गरिएको उच्च स्तरको विद्यालयका लागि बनाइएको सफ्टवेयर हो । विराटनगरका युवाहरुको समुहबाट निर्मित यो सफ्टवेयर पूर्णरुमा […]
अजित चापागाई विराटनगर । विराट मेडिकल कलेज टिचिङ हस्पिटल टंकीसिनवारी मोरङले निःशुल्क थाइराईड सेवा सन्चालनमा ल्याएको छ । विराट मेडिकल कलेजले विपन्न बर्गका ग्रामिण जनताहरुलाई स्वास्थ्यमा पह“ुच पु¥याउनका लागि निःशुल्क मधुमेह तथा थाईराईड सेवा शुरु गरेको मार्केटिङ तथा रिलेशनसिप प्रमुख कृष्ण कंडेलले बताउनु भयो । सामाजिक उत्तरदायित्व अन्तर्गत असहाय, गरीब जनता, दलित तथा अस्पतालसम्म पुग्न […]
विराटनगरर । बैक पनि साथि पनि– भन्ने मुल नारा रहेको एनआइसी एसिया बैक कोशी क्षेत्रीय कार्यालय बिराटनगरले आफनो १९ औ बर्ष पुरा गरी २० औ बर्ष पुगेको उपलक्ष्यमा बिबिध कार्याक्रमहरु सम्पन्न गरेको छ । कोशी जोन क्षेत्रीय कार्यालय बिराटनगरले शुरुवात देखि नै बिभिन्न काम गर्दै आएको छ । बिजेशन सेक्टर ध्यान दिदै सामाजिक क्षेत्रलाई पनि […]
विराटनगरर । जिल्ला प्रहरी कार्यालय मोरङले नक्कली नोटसहित दुई जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ । निर्वाचनको मौका छोपि नक्कली नोटको कारोबार गर्ने विराटनगर–६ का २२ वर्षीय संगीत महतो र विराटनगर–७ का २१ वर्षका सुमन तालाङ्गीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले निर्बाचन पछाडिको यो सफलता पाएको छ । नेपाल बिभिन्न अपराधिक काम गर्ने ट्र्रन्जिट […]
विराटनगर÷इष्टर्न कलेज अफ इन्जिनियरिंग विराटनगरका बिद्यार्थीहरुले सैद्धान्तिक र प्रयोगात्मक ज्ञान बिदेशमा पनि लिन पाउने भएका छन् । कलेजले प्राबिधिक अनुभव आदानप्रदानका लागि विद्यार्थीहरुको अन्तराष्ट्रिय संगठन (इन्टरनेशनल एसोसियसन फर दि एक्सचेन्ज अफ स्टुडेन्टस फर टेक्निकल एक्सपेरियन्स) नेपालसँग समन्वय गरी आफ्ना विद्यार्थीलाई बिदेश पठाउन थालेको हो । अहिले भारत, कोलम्बिया र प्यालेस्टाइनका विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरू इष्टर्न […]
विराटनगर / सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडले आफ्नो छैटौ स्थापना दिवसको अवसरमा दुईजना सञ्चारकर्मीहरुलाई पुरस्कृत गरेको छ । सो अवसरमा मंगलबार हिमालय टेलिभिजन विराटनगर संवाददाता उद्धव घिमिरे र मकालु टेलिभिजनकी पत्रकार विनु तिम्सिनालाई पुरस्कृत गरिएको हो । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले तिम्सिना र घिमिरेलाई सम्मान पत्र, दोसल्ला र नगद प्रदान गरेर पुरस्कृत गरेका […]
अबिजाल बिष्ट बिराटनगर । विराटनगर महानगरपालिकाका नवनिर्वा्चित मेयर भीम पराजुलीले विराटनगर महानगरपालिकाकालाई भ्रष्टाचारमुक्त, सुशासनयुक्त र पारदर्शी बनाइने प्रतिबद्धता ब्यक्त गर्देै महानगरपालिकालाई मोतिया बिन्दु रहित महानगरपालिका बनाउने घोषणा गरेका छन् । विराटनगर महानगरपालिकाका नवनिर्वा्चित मेयर र उपमेयर लगायत वडा अध्यक्ष सहित सबै सदस्यहरुले सपथ लिदै मंगलबारवाट पद बहाली गरेका छन् । साथै सबै वडा अध्यक्षहरु र […]