प्रवास, फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, राजनीति, विकास संचार, विश्व, समाचार
संघिय प्रतिनिधि सभा बैठकमा भदौ १४ र १५ गते काठमाडौं अबिजाल बिष्ट, बिराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेकलाई क्षेत्रीय विकास र सहयोग तथा पारस्परिकताका लागि प्रभावकारी ढंगले बढाउनु पर्नेमा जोड दिनु भएको छ । संघिय प्रतिनिधि सभा बैठकमा भदौ १४ र १५ गते काठमाडौंमा हुन लागेको बिमस्टेकको शिखर सम्मेलनबारे जानकारी गराउँदै प्रधानमन्त्रि ओलीले बिमस्टेकलाई […]
प्रिन्स सन्तोष शाहा, विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल बिराटनगरले मोरङको सुन्दरहरैचा नगरपालिका–१२ खोर्सानेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा २ सय ७५ जना बिरामीले स्वास्थ्य उपचार सेवा लिएको नोबेल अस्पतालले जनाएको छ । शिविरमा ४१ जनाको भिडियो एक्सरे, ४३ जनाको ल्यावटेष्ट र ५ जनाको ईसीजी गरिएको नोबेल अस्पतालका मार्केटिङ अफिसर सञ्जय […]
डडेल्धुरा । जिल्ला सरमुकाम नजिकैको आईत बजारमा जिप दुर्घटनामा ५ जना घाईते भएका छन् भने ३ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्लाको देबलदिव्यपुर बाट सदरमुकाम तर्फ आउदै गरेको ना १ ज ३११९ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराको प्रहरी नायब उपरिक्षक डम्बर बहादुर केसीले जानकारी दिएका छन । घाईतेलाई उपचारको […]
बैतडी । पुर्चौडी नगरपालिका–७, ऐराडीका सुरेन्द्र बिष्टकी १३ वर्षिया छोरी रिनाको खोला तर्ने क्रममा बगेर मृत्यु भएको छ । कोटिलीगाड खोलाले बगाएर मृत्यु भएको स्थानीय शिक्षक महेश बिष्टले बताए । विद्यालयबाट घर फर्कदा बिहीबार करिब ४ बजे खोला तर्ने क्रममा बगेर मृत्यु भएको हो । गलिनाथ मावि, बडगाउँमा कक्षा ९ मा अध्ययनरत रिनाको करिब पाँच सय […]
बिराटनगर । सशस्त्र प्रहरी वल राजश्व तथा भन्सार गस्ती सुरक्षा ९ नम्बर गुल्म रानीको गस्ती टोलीले बिभिन्न प्रकारका चादीका गरगहना बिभिन्न स्थानबाट ७ किल्लोग्राम बरामत गरी भन्सार बुझाएको छ । सो को भन्सार मुल्य करिब ५ लाख हुन आउनेछ । विराटनगर भन्सार कार्यालयको दुई नम्बर ढाटबाट भारतको अररिया जिल्ला जोगवनी स्थायी घर भएका ४० वर्षीय […]
सदाको हप्ता झै आज पनि परीवर्तनका लागी हातेमालो ले आफ्नो ३३औ हप्ता सरसफाई अभियान हाटखोलामा उत्साहाजनक उपस्थीतीका साथ सम्पन्न गरेको छ । विगत ७ महिना देखी “ म बदलिन्छु , अनि मेरो देश बदलिन्छ “ भन्ने मुल नाराका साथ बिराटनगरका युवाहरुले सुरु गरीयको यो संस्था आज सम्म आईपुग्दा बिभीन्न चेतनामुलक कार्यक्रम गरी समाज परीवर्तन गर्ने सपना […]
बिराटनगर । बिराटनगर महानगरपालिकाको पहिलो तल्लामा आज दिउसो शक्तिशाली प्रेसर कुकर बम बिष्फोट भएको छ । बिष्फोटबाट कुनै मानबीय क्षति भने भएन् । भौतिक क्षतिको बिबरण आए सकेको छैन् । मध्यान्हमा नगरबासीहरुको निकै आवतजावत हुने स्थान नै पहिलो तल्लाको प्यासेज हो । जुन बाटो प्रयोग गरी मेयर भिम पराजुलीको प्रेस संयोजकको कार्यकक्षमा पुगिन्छ । महानगरपालिकाका […]
विराटनगर । नेपाली काँग्रेस मोरङ सरकारविरुद्ध सडक आन्दोलनमा उत्रने भएको छ । पार्टीको रणनीति तथा आगमी कार्यदिशाको विषयमा जिल्लाका सत्रवटै स्थानीय तहमा प्रशिक्षण चलाउनेदेखि लोकतान्त्रिक फोरमका नेता कार्यकर्तालाई समेट्न कार्यसम्पादन समिति गठन गर्ने निर्णयसमेत गरेको छ । पार्टीको जिल्ला कार्यसमितिको बैठकले तल्लो तहबाट माग भई आएअनुसार प्रशिक्षणलाई अझ घनीभूत रुपमा सञ्चालन गर्ने तयारी गरेको हो […]
विराटनगर । सामााजिक परिचालकहरुको राष्टिय स्तरको टे्रड युनियन नेपाल सामाजिक परिचालक कर्मचारी संघ प्रदेस नम्बर १ को सम्मेलनले कुसल राउतको अध्यक्षतामा १७ सदस्य प्रदेश कार्यसमिती गठन गरेको छ । विराटनगरमा सम्पन्न सम्मेलनले उपाध्यक्षमा कमला वि.क.,सचिवमा तारामाया गुरुगं, कोषाध्यक्षमा मेनुका घिमीरे रहेका छन । त्यस्तै गरि सदस्यहरुमा उमेश कार्की, विमला पोखरेल, मनमाया भटटराई, रुपा श्रेष्ठ,मन्जु थापा,पुर्ण […]
बिराटनगर । धरान उपमहानगरपालिकाका प्रमुख स्व तारा सुब्बाको शनिबार धरान बजारमा बिशाल शवयात्रा सकिए पछि अन्तिम श्रद्धाञ्जलि अर्पणसहित दाहसंस्कार गरिएको छ । यति खेर धरानमा सामान्य मान्छे देखि रक्षामन्त्रि सम्मका नेपाली नागरीकहरु शबयात्रामा लामबद्ध भएर हिडिरहेका छन् । शबयात्रा सडकमात्र नभएर समाजिक सञ्जालका भित्ताभरी उनलाई श्रद्धाञ्जलीका शब्द लेखिएका छन् । तीन बर्ष अघि मात्र मृगौला […]