पत्रपत्रिका, ब्रेकिङ्ग न्यूज, समाचार, समाज
बिराटनगर । विरटनगर लाइन्स क्लब अफ ग्लोबल विराटनगरकोे आयोजनामा एक दिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ । लाइन्स क्लब अफ ग्लोबलको आयोजनामा कामी एकता समाज र नेपाल मुस्लीम यूथ कमिटिको सहकार्यमा एसइइ देखि ब्याचलर लेभलका विद्यार्थीहरुलाई लक्षित गरि एक दिवसीय नेतृत्व विकास तालिम सम्पन्न भएको हो । तालिममा १०३ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो […]
एजेन्सी – फुटबलको महाकुम्भ मानिने विश्वकप २०१८ रुसमा जुन १४ देखि सुरु हुंदैछ । विश्वकप उपाधिसंगै खेलाडीहरु व्यक्तिगत उपाधिहरु पनि पछ्याइरहेका हुन्छन्, र तीमध्ये सर्वाधिक गोलकर्ताले पाउने गोल्डेन बुट पनि एक हो । पछिल्लो संस्करणमा गोल्डेन बुटको उपाधि हामेस रोड्रिगेजले जितेका थिए । उनको सो उपाधि जितपश्चात उनी रियल म्याड्रिडसंग आबद्ध भए र अहिले बायर्नसंग […]
बिराटनगर । राजपाका नेता राजेन्द्र महतोले सरकारले सबिधान संशोधन गर्ने ग्यारेन्टी भएका सरकारमा जान सकिने कुरा बताउनु भएको छ । आईतबार बिराटनगरमा पत्रकारहरु संग कुरा गर्दै झुटा मुद्धा खेपिरहेका हाम्रा नेताहरुको रिहाई, औषधी उपचार खर्च, शहिदका परिबारलाई रोजगारी लगायत बिभिन्न हाम्रा मागहरुलाई सरकारले छिटो भन्दा छिाटो सम्बोधन गरिदियोस हामी सरकारमा जान्छौ, हिजो पनि सरकारलाई समर्थन […]
बिराटनगर । नेकपाका अध्यक्ष तथा पूर्ब प्रधानमन्त्रि पुष्पकमल दाहालले कार्यकारी राष्ट्र्रपति अहिलेको सरकारको एजेण्डा नभएको तर पछि हुने चुनाबमा बहस तथा छलफल हुन सक्ने मात्र भएको बताउनु भएको छ । आज बिराटनगर बिमानस्थलमा सञ्चारकर्मीहरु संग कुरा गर्दै आजको आबश्यकता भनेको जनताप्रतिको समृद्धि नै हो, बिकास गर्नु नै हो तर कार्यकारी कुरा त पछि चुनाबमा हुने […]
म्याड्रिड — स्पोर्टिङ, म्यानचेस्टर युनाईटेड र रियल म्याड्रिडसंगको करियरमा पांच पटकको च्याम्पियन्स लिग र बलोन डी’अर विजेता तथा एक पटकको युरोपियन च्याम्पियन क्रिस्टियानो रोनाल्डोको एक मात्र चाहाना अब विश्वकप जित्ने रहेको छ । रोनाल्डो निरन्तर उच्च स्तरमा प्रदर्शन गर्ने खेलाडी मध्येका एक हुन् । मात्र १० बर्षको उमेरमा उनी मदेइराको सबैभन्दा ठुलो क्लब नेसिओनलसंग आबद्ध […]
सुनिता अर्याल बिराटनगर । प्रधानमन्त्रि तथा नेकपाका अध्यक्ष खड्ग प्रसाद ओलीले अघिल्लो सरकारले योजना बिना नै ठेक्का पटटामा मनपरी रकम बांडेका कारण सरकारले प्रदेशलाई सोचे अनुरुप बजेट बिनियोजन गर्न नसकेको खुलासा पार्नु भएको छ । अतिरिक्त सात सय पचास अर्ब रकम बिभिन्न ठेक्का पटटामा मात्र खर्च भएको देखिन्छ, त्यो पनि कुनै योजना बिना, मनपरी खर्च […]
सुनिता अर्याल बिराटनगर । रानी– धरान सडकखण्ड अन्तरगत टंकीसिनवारी चोक छेउ पश्चिम साइडमा बनाइदै गरेको पक्की नाला गुणस्तरहिन भएको भन्दै स्थानीयबासीले सो साईड भत्काइदिएका छन् । कान्छाराम कन्सट्रक्सन निर्माण सेवाले बिराटनगर बरगाछि देखि बुढिगंगा गाउपालिकाको निमुवा चोक सम्मको निर्माण गर्ने जिम्मेबारी पाएको हो । छ– लेनको सडकको दायांबायां ढल सहित नाली निर्माण गर्दै आएको सो निर्माण […]
विराटनगर ।सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्बको बजेट ल्याएको छ । मंगलबार संसदमा अर्थमन्त्री युवराज खतिवडाले १३ खर्ब १५ अर्ब १६ करोड १७ लाखको बजेट पेश गरेका हुन् । जसमा चालुतर्फ ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख र पूँजीगततर्फ ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख बजेट विनियोजन […]
बिर्तामोड । झापा विश्व शान्ति तथा एकीकृत परिवार संघ झापाले बिर्तामोडमा ३ दिने पुर्णकालिन सदस्यहरुलाई ३ दिने नेतृत्व बिकास तालिम सम्पन्न गरेको छ । तालिममा सहभागिहरुले देश बिकासमा युवाहरुको भुमिका तथा बिकाश वृद्धिका लागि युवामा नैतिकता, पबित्रता , जिम्मेवारी र नेतृत्व बिकाश हुने उदेश्यले संचालन गरेको संघका केन्द्रिय सदस्य तथा तालिमका प्रमुख प्रशिक्षक पाईनियर लिडर […]
बिराटनगर । तगं–ईल–मो–दो संघको मोरङ जिल्ला कार्यसमिती गठन भएको छ । अशोक चौधरीको अध्यक्षतामा ७ सदस्य रहेको जिल्ला कार्यासमिती गठन भई मोरगं जिल्लामा बिभिन्न कार्यक्रम सन्चालन गर्ने भएको छ । ४ बर्ष देखि नै मोरगंलाई कार्यक्षेत्र बनाएर साना तिना कृयाकलाप गर्दे आइरहेको यो संघले बिधिबत दर्ता गरेको थिएन् । स्थानीय जिल्ला प्रशासन कार्यालय मोरगंमा यही बैशाख […]