खेलकुद, फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, समाचार
प्रधानमन्त्री कप: कोशीलाई २५ रनमा अल आउट गर्दै गण्डकीको पहिलो जित

७ माघ, काठमाडौं । कप्तान विपिन खत्रीको घातक बलिङमा गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशलाई २५ रनमा अल आउट गर्दै पहिलो जित हात पारेको छ । गण्डकी १ सय ४२ रनले विजयी हुँदा कोशीको लगातार छैटौं हार हो । जितको लागि १६८ रनको विजयी लक्ष्य पछ्याएको कोशी १५।२ ओभरमा २५ रनमा अल […]

राजधानी युवा क्लबको पाँचौ साधारण सभा सम्पन्न

बिराटनगर । राजधानी युवा क्लब बिराटनगर –३ ले आफनो स्थापनाको पाँचौ बर्ष पुगेको उपलक्ष्यमा बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।  बर्ष भरि गरेको बिभिन्न गतिबिधी र भावी कार्ययोजना सहित समानित सभा हलमा क्लबका अध्यक्ष राजु ढकालले कार्य योजना प्रस्तुत गरेका थिए ।पाँचौ साधारण सभाको प्रमुख अतिथि पुर्ब कोशी प्रदेशका समाजिक बिकास मन्त्री जीवन घिमिरेले […]

धनगढीलाई ३–२ गोलले हराउँदै ललितपुरले जित्यो एनएसएलको उपाधि

काठमाडौं, पौष १४। नेपाल सुपर लिग ९एनएसएल० को दोस्रो संस्करणको उपाधि ललितपुर सिटी एफसीले जितेको छ । शनिबार दशरथ रङ्गशालामा भएको फाइनलमा धनगढी एफसीलाई ३–२ गोलले हराउँदै ललितपुरले उपाधि जितेको हो । खेलमा पहिलो हाफमा दुवै टोलीले १–१ गोल गरेका थिए । धनगढीका लागि ओलावाले अफिजले खेलको ३९ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका […]

कोशी प्रदेशले महिला राष्ट्रिय क्रिकेटको प्लेअफमा स्थान सुरक्षित गर्यो

१२ पुस, काठमाडौं । सुदूरपश्चिम प्रदेशमाथि ८ विकेटको जित हात पार्दै कोशी प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको प्लेअफमा स्थान सुरक्षित गरेको छ । ६ मध्ये ५ खेल जित्दै कोशीले प्लेअफमा स्थान सुरक्षित गरेको हो । एपीएफपछि प्लेअफमा स्थान सुरक्षित गर्ने कोशी दोस्रो टिम हो ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिमविरुद्ध जितका लागि पाएको ११९ रनको […]

नेपाल सुपर लिग फुटबलमा इलामले ललितपुरलाई हरायो

काठमाडौँ।  नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा स्पोर्टिङ इलामले ललितपुर सिटी एफसीलाई पराजित गर्दै विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा स्पोर्टिङ इलामले ललिपुर सिटी एफसीलाई १–० ले गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । इलामका लागि खेलको ५९औँ मिनेटमा फोडे कमराले गरेको एक गोल नै निर्णायक गोल सावित भयो । प्रतियोगितामा […]

महिला टी–२० सिरिज : नेपालद्वारा जापान पराजित

काठमाडौं । चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई पराजित गरेको छ । नेपालले जापानलाई ६७ रनले हराएको हो । हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि ११४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि पहिला ब्याटिङ गर्दै […]

यूएई र नेपालको खेलमा ३५ सयलाई मात्रै टिकट, घरमै बसेर हेर्न आग्रह

काठमाडौं । आईसीसी टी–२० विश्व रकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा नेपाल र यूएईबीच हुने खेलका लागि ३५ सय वटा मात्रै टिकट बिक्री गरिने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । काठमाण्डौको मूलपानी क्रिकेट मैदानमा शुक्रवार हुने खेलका लागि आईएमई पे बाट टिकट लिन सकिने क्यानले जनाएको छ । ३५ सयभन्दा धेरै दर्शक नअट्ने भएकाले […]

१९औं एसियाडको जुडोमा नेपालको यात्रा सकियो

असोज, हान्झाउ । चीनको हान्झाउमा जारी १९औं एसियाडको जुडोमा नेपालको यात्रा समाप्त भएको छ । मंगलबार जुडोमा प्रतिस्पर्धा नेपालका दुई खेलाडी पराजित भएपछि जुडोमा नेपालको प्रतिस्पर्धा सकिएको हो । जियोसन लिन्पु जिम्न्याजियममामा भएको जुडोको खेलमा पुरुष १०० केजीमाथि नेपालका रन्जेश गोल इप्पोनका आधारमा पराजित भए । उनलाई काजाकिस्तानका क्रिकबे गालिमजानले १ मिनेट ७ सेकेन्डमा हराए […]

ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्ष इलामलाई

ताप्लेजुङ, २० भदौ । ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्ष फुटबल क्लब इलामले जितेको छ । बुधबार सम्पन्न फाइनल प्रतियोगितामा सुनसरीको जुट विकास फुटबल एकेडेमीलाई १–० गोल अन्तरले पराजित गर्दै इलामले उपाधिमाथि कब्जा जमाएको हो । खेलको ३१ औँ मिनेटमा इलामका सरन बस्नेतले गरेको गोल नै जीतका लागि पर्याप्त बन्यो । खेलको सुरुआती समयदेखि नै सुनसरीले इलामलाई […]

एसिया कप क्रिकेट: भारतले नेपाललाई १० विकेटले हरायो

काठमाडौं । एसिया कप क्रिकेटमा भारतले नेपालाई १० विकेटले पराजित गरेको छ । सोमवार राति पौने १२ बजे सकिएको खेलमा भारतले नेपालाई पराजित गरेको हो । पराजयसँगै नेपाल एसिया कपबाट बाहिरिएको छ । वर्षाले अवरुद्ध भएपछि २३ ओभरमा घटाइएको खेलमा भारतले पाएको १४५ रनको लक्ष्य विनाविकेट क्षति ‍‍‍२०.१ ओभरमा भेट्टाएको थियो । पहिले ब्याटिङ गरेको […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.