Biratkhabar

    • गृह
    • समाचार
      • समाज
      • अपराध
      • विश्व
    • राजनीति
    • अर्थ वाणिज्य
    • खेलकुद
    • मोफसल
    • अन्तरवार्ता
    • स्वास्थ्य
    • साहित्य
    • प्रविधि
    • मनोरञ्जन
    • रोचक प्रसंग
    • English
नेपाल सुपर लिग फुटबलमा इलामले ललितपुरलाई हरायो

नेपाल सुपर लिग फुटबलमा इलामले ललितपुरलाई हरायो

काठमाडौँ।  नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा स्पोर्टिङ इलामले ललितपुर सिटी एफसीलाई पराजित गर्दै विजयी भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा स्पोर्टिङ इलामले ललिपुर सिटी एफसीलाई १–० ले गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । इलामका लागि खेलको ५९औँ मिनेटमा फोडे कमराले गरेको एक गोल नै निर्णायक गोल सावित भयो ।
प्रतियोगितामा ललितपुरको यो पहिलो हार हो । यस हारसँगै ललितपुरले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । सात खेल खेलेको ललितपुर १० अङ्कसहित तेस्रो स्थानमा छ । यस जितसँगै इलाम आठ खेलबाट ८ अङ्कसहित पाँचौँ स्थानमा उक्लिएको छ ।

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.

सम्पादक तथा प्रकाशकः

  • अबिजाल विष्ट
  • सम्पर्क नम्बरः ९८५२०३२००२

सम्पर्क ठेगाना:

  • विराटखबर, विराटनगर - ३
    मोरङ, नेपाल
  • info@biratkhabar.com
  • khabarbirat@gmail.com

बिज्ञापन को लागि | सम्पुर्ण समाचार

  • Facebook
  • Youtube
  • Instagram

सर्वाधिकार सुरक्षित © २०७३: विराटखबर