अरनिको कलेजका विद्यार्थीको विदाई तथा सम्मान

अरनिको कलेजका  विद्यार्थीको   विदाई तथा सम्मान

विराटनगर । अरनिको प्लस ट’ कलेजले आफ्ना विद्यार्थीहरुलाई विदाई तथा सम्मान गरेको छ ।
विराटनगरमा रहेको कलेजले हिलेमा रहेको होराईजन रिसोर्टमा लगि भव्यताका साथ होटल मेनेजमेन्ट विषय अन्र्तगतका ३३ जना विद्यार्थीहरुलाई सम्मान तथा विदाई गरेको कलेजले जनाएको छ ।
कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरु कलेज देखि हिले सम्मको विभिन्न पर्यटकीय स्थलह?को अध्ययन तथा अवलोकन गर्दै हिलेमा प’गेर भव्यताका साथ १४ औं व्याजका विद्यार्थीहरुलाई विदाई तथा सम्मान गरेको छ .
रिर्सोटमा कलेजका विद्यार्थीहरुले म्यैजिकल नाईट शो पनि गरेका थिए . म्यैजिकल नाइट्स गीत गांउदै सामुहिक नृत्य प्रस्तुत गरेका थिए ।
साथै कलेजले विभिन्न क्षेत्रमा उत्कृष्ट हासिल गरेका विद्यार्थीहरुलाई एवार्ड समेत प्रदान गरेको छ । कलेजले स्टूडेन्ट अफ द ईयर नवराज ढकाल, एच.एस.इवी टपर भूपेन कार्की ढोली प्रथम , विनोद बस्नेत तृतीय ,अनुज डंगोल तृतियलाई एवार्डका साथै स्कलर सिप पनि प्रदान गरेको छ । त्यसैगरी स्र्पोट अफ द पर्सन दिपेश तामाङ, सर्व उत्कृष्ट हाजिरीमा रुवी कार्की, खुश्बु लिङ्गदेन मिस फोटो जेनिक र प्रशान्त झा मास्टर फोटो जेनिकमा अवार्ड प्राप्त गरेका थिए .
यसैगरी बर्ष भरीका आकर्षक विद्यार्थीको एवार्ड रविन मरान्डी, वेष्ट पर्सनालिटीको एवार्ड हेमन्त लुङ्गेली र मोनिका थापा मगरले पाएको कलेजका विभागीय प्रमुख रोशन शर्माले जानकारी दिए । सम्मान तथा अवार्ड कलेजका कार्यक्रम संयोजक दिपेन भट्टराई, कलेज प्रशासक विवेक आर्चय, शिक्षक योगेस राजभण्डारीले हस्तान्त्रण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.