अपराध, समाचार
लागु औषध सहित ३ जनालाई मोरङको छुट्टाछुट्टै स्थानबाटपक्राउ गरिएको छ ।भारतबाट नेपाल आउदै गरेको अवस्थामा सोमबार दिउँसो २:३० बजे विराटनगर महानगरपालिका वडा १६ हुलास चौक स्थितमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले सुनसरी ईटहरी उप-महानगरपालिका वडा ४ बस्ने २२ बर्षिय सन्तोष भुजेलको साथबाट लुपिजेसिक ६ एम्पुल, डाईजापाम ८ एम्पुल, एभिल ९ एम्पुल र फेनारगन […]
झापा। झापाको मेची नगरपालिका-६ मेचीपुल स्थितबाट ब्राउनसुगर सहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सल्यान जिल्लाको वनगाँउ नगरपालिका-१ का ३० बर्षिय रमेश डि.सि. रहेका छन् । हिजो बिहान ११ बजे भारतबाट नेपाल आउदै गरेका डि.सि.लाई चेकजाँच गर्दा ब्राउनसुगार २३ ग्राम सहित पक्राउ गरिएको हो । पक्राउ परेका डि.सि.लाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप […]
विराटनगर । मोरङ्ग बुढीगंगा– ४ हमत्तीमुडामा निश्चल राय मुत्यु प्रकरणको सत्य तथ्य छानविन गर्न माग राख्दै संघर्ष समितिले आजबाट चरणबद्धरुपमा आन्दोलन गर्ने भएका छन् । स्थानियले संघर्ष समिति गठन गरेर रायको हत्याका बारेमा उच्च स्तरीय रुपमा सत्य तथ्य छानविन गरि दोषिलाई कारवाही गरिनु पर्ने माग राख्दै आएका छन् । पटक पटक छानविनको माग गर्दै आए […]
झापा . झापाको गौरीगंज गाउँपालिका-२ पिण्डानघुटु स्थित खोलामा माछा मार्न गएका १ जना पुरुषको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका १ का ३८ बर्षिय भिम सोरेन रहेका छन् । सोरेन शनिबार बेलुका माछा मार्न गएकोमा बिहानसम्म घर फर्कि नआएको भनि प्रहरीलाई खबर गर्नासाथ तत्काल प्रहरी टोलि खटि खोजतलास गर्ने क्रममा हिजो साढे […]
तनहँु । सिकार खेल्न गएका एक युवको आइतवार राती गोली लागेर मृत्यु भएको छ । तनहुँ नगरपालिका –१ थप्रेकका १७ वर्षीय रोहित मल्लको मृत्यु भएको हो । शुक्लागण्डकी स्थित रतनपुर सामुदायिक वनको पाखामा सिकार खेल्न गएका मल्लको गोली लागि घटना स्थिलमा नै मृत्यु भएको जिल्ला प्रहरी तनहँुका प्रवक्ता डिएसपी युवराज खड्काले बताएका छन् । थप […]
पथरी । मोरङ पथरीशनिश्चरे नगरपालिका १ बुद्ध चौकबाट लागु औषध सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा पथरीशनिश्चरे २ का २० बर्षिय सल बहादुर गुरुङ र २० बर्षिय सागर गोसनी रहेका छन् । हिजो बेलुकी पौने ४ बजे ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा उनिहरुलाई लागु औषध ट्रमाडोल १४८ ट्याब्लेट […]
विराटनगर आँखा अस्पतालको ठगी प्रकरण, अस्पताललाई तिनलाख जरिमाना विराटनगर । विराटनगरकै विस्वासिलो मानिएको विराटनगर आँखा अस्पतालले सेवाग्राहीलाई ठगि गरेको पाइएको छ । अस्पतालले बजार मुल्य भन्दा चर्कौ मुल्यमा सेवाग्राहीलाई चस्मा बिक्री गरी ठगी गरेको पाइएपछि अस्पताललाई बाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले तीन लाख रुपँैया जरिमाना गरिएको छ । विराटनगर आँखा अस्पतालमा एक जना […]
विराटनगर । ३३ लिटर रक्तचन्दनको तेलसहित बिहिबार १० जना काठमाडौंबाट पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलिले तीलगंगाबाट १० जनालाई पक्राउ गरेको हो । खोटाङ हलेसी –९ घर भई हाल चाबहिल बस्ने २० बर्षीय जीवन थापा, खोटाङ हलेसी –६ भई हाल महाराजगञ्ज बस्ने २३ बषीर्य घनश्याम आलेमगर, तनहँु भानु नगरपालिका भई हाल […]
मोरङ । सस्तो औषधीलाई महंगो औषधीको स्टिकर टाँस गरी बिक्री बितरण गर्ने औषधी संचालक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर ४ स्थितमा रहेको साथी मेडिकल औषधी पसलका संचालक विराटनगर १० अशोक चोक का २६ बर्षीय सोनु आलम र सोही कार्यमा संलग्न विराटनगर १६ रानी का २३ बर्षीय श्रवण कुमार यादव रहेका छन् […]
ओखलढुंगा । मादक पदार्थ सेवन गरि झैझगाडा हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुङगा खजिदेम्बा गाऊपालिका १ आरुबोट का ६० बर्षीय महेस कुमार खड्का रहेका छन् । शनिबार बेलुका पौने ९ बजे सोही स्थान का ५० बर्षीय प्रेम वहादुर सुनुवार र खड्का बिच मादक पदार्थ सेवन गरी कुटाकुट हुँदा खड्काको घटनास्थलमानै मृत्यु भएको […]