फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, राजनीति, समाचार
एकीकृत समाजवादीसँग वाक्क हुँदै नेता, नरेश ज्ञवाली एमालेमा प्रवेश

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता नरेश ज्ञवालीले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ । नेकपा एमाले विभाजन हुँदा एकीकृत समाजवादीमा लाग्नुभएका ज्ञवालीले सो पार्टीका काम नभएको भन्दै परित्याग गरेको घोषणा गर्नु भएको हो । ज्ञवालीले पार्टी बिभाजनको पुष्टि नभएको र जनताले माधव नेपाल नेतृत्वको पार्टीलाई अस्वीकार गरी सजाय दिएकोले सो पार्टी छाडेको बताउनु भएको […]

विद्युतीय सवारी-साधनको आयात ६६ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा विद्युतीय सवारी साधानको आयात ६६ दशमलव ३९ प्रतिशतले बढेको छ ।भन्सार विभागका अनुसार समीक्षा अवधिमा दुई हजार चार सय ५१ वटा विद्युतीय सवारी साधान आयात भएको छ । गत आवको सोही अवधिमा एक हजार चार सय ७३ वटा विद्युतीय सवारी आयात भएका थिए । विभागको तथ्यांक अनुसार चैतमा […]

प्रचण्ड नेतृत्वको म्यादी सरकार आफैं ढल्छ : एमाले अध्यक्ष ओली

कलैया  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई म्यादी सरकारको संज्ञा दिनु भएको छ । बारा क्षेत्र नम्बर–२ मा आयोजित चुनावी सभामा उनले सरकार धेरै नटिक्नेसमेत दाबी गर्नु भयो । ‘म्यादी सरकार । यो आफैं ढल्छ । हामीले ढाल्छौं भनेको छैन,’ उहाँले भन्नुभयो,’ हामी यो सरकारलाई हात पनि लगाउँदैनौं । […]

मुलुककै एक आकर्षक पर्यटकीय गन्तव्यस्थल बन्दै ताप्लेजुङ

फिदीम । वसन्त ऋतु घुम्नका लागि उपयुक्त समय हो । चरम मौसमी अवस्थाको सामना नगरी प्राकृतिक सुन्दरताको आनन्द लिनका लागि उपयुक्त यो समयमा नेपालका थुप्रै ठाउँ हाम्रो रोजाइमा पर्न सक्छन् । तीमध्ये धेरैजसोको रोजाईमा पर्ने प्रमुख गन्तव्य सुदूरपूर्वमा रहेको जिल्ला ताप्लेजुङ पनि हो । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल, करिब चार सय वर्ष पुरानो दिकीछ्योलिङ […]

२४ घण्टामा १०८ जनामा कोरोना सङ्क्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा एक सय आठ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । दुई हजार चार सय ५० जनाको नमुना परीक्षण गर्दा एक सय आठ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा ६६ जना सङ्क्रमित निको भएका छन् । अब नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या […]

सप्तकोसीमा पौडी खेल्दा बेपत्ता भएकामध्ये १ जनाको शव भेटियो

चतरा । सप्तकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका तीनमध्ये एक जनाको शव भेटिएको छ । सुनसरीको बराहक्षेत्रमा रहेको कोसी नदीको भङ्गालो नजिक पौडी खेल्ने क्रममा डुबेकामध्ये झापाको दमक नगरपालिका–२ का १७ वर्षका नवीन न्यौपानेको शव घटनास्थल नजिकै भेटिएको सुनसरीका प्रहरी उपरीक्षक ९एसपी० प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो । यस्तै दमक–९ का १९ वर्षका रुद्र […]

चालु आर्थिक वर्षमा वैदेशिक रोजगारमा जानेको संख्या ६ लाख नाघ्यो

काठमाडौं । चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि विदेश जानेको संख्या ६ लाख नाघेको छ । आर्थिक वर्ष सकिन ३ महिना बाँकी छँदै चैतसम्म नयाँ श्रम स्वीकृति लिएर एवम् पुरानो स्वीकृति नवीकरण गरेर वैदेशिक रोजगारीमा जानेको संख्या ६ लाख ५ हजार ७९८ पुगेको वैदेशिक रोजगार विभागले जनााएको छ । महामारी सुरु भएपछि सुस्ताएको वैदेशिक रोजगारीमा […]

आज सूर्यग्रहण, बार्न भने नपर्ने

काठमाडौं । वर्षको पहिलो सूर्यग्रहण आज लाग्दैछ । ग्रहण बिहान ७ बजेर ४० मिनेट देखि १२ बजेर २९ मिनेटसम्म सम्म लाग्नेछ । समग्रमा, सूर्य ग्रहणको अवधि साढे पाँच घण्टा छ। यस पटक कङ्कनकृति सूर्यग्रहण हुनेछ। यो सूर्यग्रहण नेपालमा भने देखिने छैन । नेपालबाट ग्रहण नदेखिने भएकोले सुतक पनि लाग्दैन । वर्षको पहिलो ग्रहण कम्बोडिया, चीन, […]

संखुवासभामा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने

खाँदबारी । कोशी प्रदेश स्तरीय पुरुष ब्याडमिन्टन प्रतियोगिता सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा हुने भएको छ । खेलकुदमार्फत जिल्लाको पर्यटन प्रवद्र्धन गराउने उद्देश्यका साथ सो प्रतियोगिता यही वैशाख १५ देखि १७ गतेसम्म सञ्चालन हुने आयोजक तीन पोखरी समाज विकास क्लबका अध्यक्ष मिनेश चापागाईँले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई […]

कोशी प्रदेश सरकारको सय दिन, नामाकरण महत्वपूर्ण काम

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा सबै राजनीतिक दलहरु मिलेर स्थिर सरकार बनाउन आह्वान गर्दै सरकारले एक सय दिनमा गरेको कामहरु सार्वजनिक गर्नुभएको छ ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा   मंगलबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले प्राप्त गरेका उपलब्धिहरुको विवरण सार्वजनिक गर्नुभएको हो । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले सङ्घीयतालाई सफल कार्यान्वयनमा […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.