अर्थ वाणिज्य, ब्यापार, विकास संचार, समाचार
विराटनगर, ११ साउन । विराटनगरमा ‘तनस्का फेसन शो रनवे’ हुने भएको छ । विराटनगर–३ पिपल चोकस्थित तनस्का फेसन स्टुडियोले यही साउन २० गते फेसन शो गर्न लागेको हो । आयोजक तनस्का फेसन स्टुडियोले विराटनगरमा पत्रकार सम्मेलन गर्दै फेसन शो को तयारी भइरहेको जानकारी दिएको छ । नेपाली फेसन डिजाइनरहरूको कला प्रदर्शन गर्दै उनीहरूको क्षमतालाई राष्ट्रिय, […]
अबिजाल बिष्ट/ विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा दुईवटा क्यासिनो सञ्चालनमा आएपछि रोजगार, पर्यटन प्रवर्द्धन, व्यापार वृद्धि हुनाका साथै वैदेशिक रकम भित्रिन टेवा पुगेको छ । विराटनगरमा हाल रत्न होटलमा स्मार्ट क्यासिनो र विग होटेलमा च्याम्पियन जोन नामको क्यासिनो सञ्चालनमा छ । यिनीहरुमा दैनिक दुई सयको हाराहारीमा भारतीय नागरिक क्यासिनो खेल्न आउने गर्छन् । नेपालीलाई […]
काँकडभिट्टा । पूर्वीनाका काँकडभिट्टाबाट एक वर्षमा छ अर्ब २९ करोड ९१ लाख ४९ हजार रुपैयाँको तरकारी र फलफूल आयात भएको छ । काँकडभिट्टास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार आर्थिक वर्ष २०७९/८० मा पूर्वी नाकबाट तीन अर्ब ३५ करोड नौ लाख ८१ हजार रुपैयाँ मूल्य बराबरको ताजा तरकारी र दुई अर्ब ९४ करोड […]
काठमाडौं । हामीले अहिलेसम्म विदेशबाट नेपाल आउँदा कसले के–के ल्याउन पाउँछन् रु कुन सामानको कति भन्सार लाग्छ भन्नेजस्ता समाचार धेरै पढ्यौँ । यो स्वाभाविक पनि हो । किनभने प्रायःजसो नेपालीले विदेशबाट नेपाल फर्किँदा सामान ल्याउँछन्। ब्रान्ड र मूल्यका हिसाबले पनि गुणस्तरीय र सस्तो सामान पाइन्छ भन्ने हाम्रो धारणा छ। यो धारणा गलत पनि होइन। विदेशबाट […]
बिराटनगर । रोटरी क्लब अफ बिराटनगर सेन्ट्र्रलले क्रियट होप मुल नारा सहित २०२३/२०२४ को लागि नयां नबनिर्बाचित पदाधिकारीहरुको पदस्थापना सम्पन्न गरेको छ । बिराटनगरको फोर स्टार रत्न होटलको सभाहलमा सम्पन्न भएको सो कार्यक्रममा डिस्ट्र्रिक गर्भनर राजेन्द्र प्रसाद धोजुले नब निर्बाचित अध्यक्ष प्रिया सारडालाई रोटरीको मुलमर्म अनुसार पदको सपथ ग्रहण गराउनु भयो । अध्यक्ष सारडाले आफनो […]
काठमाडौं । आईएमई पे’ मार्फत् यति एअरलाइन्सको वेबसाइट तथा एपबाट टिकट काटी भुक्तानी गर्दा सेवाग्राहीले पाँच सय रुपैयाँसम्म छुट प्राप्त गर्ने भएका छन् । छुट प्राप्त गर्न सेवाग्राहीले यति एअरलाइन्सको वेबसाइट अथवा एपमार्फत् टिकट बुक गर्ने क्रममा प्रोमो कोड ूःइल्क्इइल्थ्त्छज्ञू प्रयोग गरी आईएमई पेमार्फत् भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ । मनसुनलाई लक्षित गर्दै प्रदान गरिएको […]
काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटालाई आफ्नो देशको प्रधानमन्त्री कहिले पनि कमजोर होस् भन्ने नचाहेको बताएका छन् । उनले आन्तरिकरूपमा जेसुकै भएपनि प्रधानमन्त्री सार्वभौम हुनुपर्ने उनको भनाइ छ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीलाई प्रश्न गर्दै बास्कोटाले भने, ‘तपाईंले तीरंगा उचाल्ने कि चन्द्रसूर्य झण्डा उचाल्ने संसदमा भन्नुपर्यो । हाम्रो प्रधानमन्त्री हामीले बनाएको भन्ने विश्वास दिलाउनुपर्यो । […]
काठमाडौं। ललिता निवास जग्गा हिनामिना प्रकरणमा बहालवाला सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् । राउतलाई काठमाडौंबाट विराटनगर जाने क्रममा त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले जनाएको छ । भौतिक मन्त्रालयमा शाखा अधिकृत छँदा राउतले ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता […]
विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट स्कुलले एसईई परिक्षा उत्तिर्ण गर्ने विद्यार्थी र अभिभावकलाई सम्मान गरेको छ । एभरेष्ट कलेज परिसरमा आयोजित ‘इसईई ग्रयाजुएसशन सेरेमोनी’ को आयोजना गरि विद्यालयले विद्यार्थी र अभिभावकलाई सम्मान गरेको हो । यस विद्यालयबाट १६६ जना विद्यार्थीले एसईई परिक्षा दिएका थिए । ति मध्ये ७५ जनाले ३.६१ देखी माथि जीपीए ल्याएर […]
विराटनगर । महेश्वरी महिला मञ्च विराटनगरले विराटनगर महानगरपालिका वडा नंं. १ स्थित सयपत्री आधारभूत विद्यालयका विद्यार्थीलाई स्टेसनरी लगायतका सामान वितरण गरेको छ । मञ्चले कुमारी बैंकसितको सहकार्यमा विद्यालयका ७० विद्यार्थीलाई विविध सामग्री वितरण गरेको हो । कार्यक्रममा महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विद्यार्थीलाई सामान प्रदान गर्दै वितरणको शुभारम्भ गरेका थिए । कार्यक्रम संयोजिका लीला काबराका अनुसार […]