फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, मोफसल, विकास संचार, समाचार, समाज
राजनीतिक महत्व बोकेको सुनसरीको एक विद्यालयमा बल्ल पर्याप्त खानेपानीको व्यवस्था गरिँदै

दुहवी । सुनसरीको दुहबी नगरपालिकास्थित सरस्वती मा.वि.मा अध्ययन गरेका तीनजना केन्द्र तथा प्रदेशका मन्त्रीसम्म भए । तर लामो समय मन्त्री हुँदा पनि उक्त विद्यालयमा पर्याप्त खानेपानीको पहुँच पुग्न सकेन । धेरै समयको प्रयासपछि अब भने यस विद्यालयमा बल्ल पर्याप्त खानेपानीको सुविधा हुने भएको छ । यस विद्यालयमा स्टोरेज ट्यांकसहितको खानेपानीको पहुँच पुग्ने भएको छ । […]

सामुदायिक विद्यालयमा प्रविधिमा आधारित पाठ्यक्रम लागू गर्दैै विराटनगर महानगर

विराटनगर । विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयमा डिजिटल साक्षरता कार्यक्रम तथा प्रविधिमा आधारिता पाठ्यक्रम लागू गर्ने तयारी गरेको छ । महानगरले शिक्षाको गुणस्तरलाई उच्च प्राथमिकतामा राख्दै प्रविधिमा आधारित पाठ्यक्रम लागू गर्नका लागि विषय विज्ञसँग छलफल समेत गरेको छ । महानगर प्रमुख नागेश कोइरालाले डिजिटल साक्षरतासँगै प्रविधिमा आधारिता शिक्षाले मात्रै अब विश्व बजारमा माग भइरहेको जनशक्ति उत्पादन […]

भारतीय मुर्रा राँगा: नेपालमा कम्तीमा एक लाख भैंसीमा नश्ल सुधार गरिने

काठमाडौं । भारतबाट नेपाललाई उपलब्ध गराइने १५ वटा मुर्रा जातको राँगाबाट कम्तीमा एक लाख भैँसीमा कृत्रिम गर्भाधान गराई नश्ल सुधारमार्फत भैँसीको दूध उत्पादनमा उल्लेख्य वृद्धि गरिने भएको छ । वस्तुगत सहायतास्वरूप प्राप्त हुने उच्च प्रजनन मानका १५ राँगाबाट तीन वर्षपश्चात वार्षिक कम्तीमा एक लाख ५० हजार डोज वीर्य उत्पादन भई कम्तीमा एक लाख भैँसीमा कृत्रिम […]

वार्षिक आम्दानीअनुसार कति तिर्ने आयकर ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटमार्फत करका विभिन्न दर हेरफेर गर्यो । आर्थिक विधेयक २०८० मार्फत सरकारले आयकरसम्बन्धी व्यवस्थामा पनि संशोधन गरेको छ । वार्षिक करयोग्य आय रू २० लाखभन्दा बढी भएका व्यक्तिले तिर्नुपर्ने आयकर बढाइएको छ । आर्थिक विधेयकमा भएका व्यवस्थाबारे आन्तरिक राजस्व विभागले शुक्रबार थप स्पष्ट पार्दै आगामी आर्थिक वर्षमा […]

विराट व्यापार संघ अन्तर्गतको महिला उद्यम समिति सामाजिक काममा सक्रिय, सय परिवारमा झुल र छाता वितरण

विराटनगर । विराट व्यापार संघ अन्तर्गतको महिला उद्यम समितिले विराटनगर महानगरपालिका वडा नंबर ४ को गडेरी टोलमा झुल र छाता वितरण गरेको छ । शनिवार एक कार्यक्रमको आयोजना गर्दै सय विपन्न परिवारलाई झुल र छाता वितरण गरेको हो ।   कार्यक्रममा कोशी प्रदेशका सांसद भिम पराजुली, विराट व्यापार संघका अध्यक्ष नरेशकुमार खत्री, वरिष्ठ उपाध्यक्ष प्रमोद […]

सुनको भाउ बढ्दो, तोलाको एक लाख १३ हजार ३ सय रुपैयाँमा कारोबार

काठमाडौं । लगातार बढ्दै गएको सुनको भाउले दिनहुँ नयाँ रेकर्ड राख्न थालेको छ । अस्तिभन्दा हिजो र हिजो भन्दा आज भाउ बढेर सुन अहिलेसम्मकै महँगो भएको छ । सुन आज तोलाको एक लाख १३ हजार ३ सय रुपैयाँमा पुगेको छ । यो हिजोको भाउभन्दा तोलामा आठ सय रुपैयाँले धेरै हो । हिजो पनि तोलामा ५ […]

मेयर नागेश कोइरालाद्वारा विराट राजाको दरबार क्षेत्रमा अनुगमन

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराट राजाको दरबार क्षेत्रमा रहेको निर्माणाधीन किचकबध पोखरीको अनुगमन गरेका छन् । बिहीबार मेयर कोइरालाले पोखरीको निर्माणको अवस्थाका विषयमा स्थलगत अनुगमनसँगै ठेकेदार पक्षसित हालसम्मको निर्माणको अवस्थाका विषयमा जानकारी लिए । चालु आर्थिक वर्षका लागि विराट राजाको दरबार क्षेत्रका लागि महानगरले १ करोड रुपैयाँ छुट्याएको थियो । तर निर्माण […]

भारतको बथनाहाबाट विराटनगरसम्म कार्गो रेल सञ्चालन

विराटनगर । निर्माण नसकिँदै भारतको बथनाहाबाट नेपालको विराटनगरमा कार्गो रेल सञ्चालन गरिएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रेलवे सेवाको उद्घाटन गरेका हुन् । बिहीबार दिल्लीबाट दुई देशका प्रधानमन्त्रीले स्विच थिचेर रेलवे र कार्गो रेलवे सेवाको उद्घाटन गरेसँगै बथनाहाबाट नेपाली उद्योगका कच्चापदार्थ बोकेको कार्गो रेल विराटनगर आइपुगेको […]

सिलगुढीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन बनाइने

काठमाडौं । नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता भएको छ । यस सम्झौता अन्तरगत भारतले नेपालबाट आउँदो १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने लक्ष्य राखिएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जानकारी दिए । नेपालका प्रधानमन्त्री पुष्पकमल प्रचण्डसँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले दुई देशबीच थुप्रै महत्त्वपूर्ण सम्झौता भएको बताए ।उनले भने, ‘आगामी १० वर्षमा […]

नेपाल र चीनको सिछवानका उद्यमीबीचको सम्बन्ध प्रगाढ बन्दै

केशव भट्टराई,काठमाडौं । नेपाल र चीनबीच भइरहेको उद्यम तथा व्यापारिक सम्बन्ध प्रगाढ हुँदै गएको काठमाडौंमा आयोजित एक कार्यक्रमका वक्ताहरुले दाबी गरेका छन् । बुधवार साँझ काठमाडौंमा आयोजना भएको नेपालमा सिछवान उद्यमीहरुको मैत्रीपूर्ण भेटघाट कार्यक्रमका वक्ताहरुले दुई देशबीच विभिन्न क्षेत्रमा भएको लगानीको प्रतिफल पनि सकारात्मक भएको दाबी गरे । चिनियाँ कम्युनिष्ट पार्टीको सिछवान प्रान्तका सचिव वाङ […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.