प्रविधि, ब्रेकिङ्ग न्यूज, समाचार
आफ्ना प्रिपेड ग्राहकको लागि ब्यालेन्स सकिँदा नेपाल टेलिकमले सापटी दिन सुरु गरेको छ । टेलिकमले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा ‘नमस्ते क्रेडिट सेवा’ नाम दिएर यस्तो सुविधा ल्याएको हो । यो योजनाको पूर्ण कार्यान्वयन आगामी एक महिनाभित्रबाट हुनेछ । सोमवार संस्थाले यसको सफ्ट लञ्ज गरेको हो । यो योजनामा कति रकमको सीमा राखिने भन्ने बिषय टुंगो […]
ज्येष्ठ सदस्य ओमप्रकाश सरागवीको अध्यक्षतामा बसेको संघीय संसद सचिवालयको पहिलो बैठकले सभामुख र उपसभामुखको निर्वाचन तालिका सार्वजनिक गरेको हो । बैठकले सभामुखका लागि मनोनयनपत्र दर्ता माघ २८ गते र मतदान २९ गते दिउँसो १ बजे गर्ने निर्णय गरेको छ । उपसभामुखका लागि मनोनयपत्र दर्ता फागुन २ र मतदान ३ गते गर्ने निर्णय भएको संघीय संसद् सचिवालयका उपसचिव सर्वजित […]
प्रहरीलले बिहान चार बजे काठमाडौँ देखि मुग्लिनतर्फ जादैगरेको चरेसको ट्रक र एक सय चालिस किलो चरेस सहित पाच जनालाई पक्राउ गरेको छ । साथै संगै रहेको दुई वटा मोटरसाईकल समेत नियन्त्रण मा लिएको धादिंगका गजुरी प्रहरीले जनाएको छ ।
मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबलको उपाधि थ्रीस्टार क्लबले जितेको छ । मोफसलको सबैभन्दा बढी पुरस्कार राशिको उपाधि जित्दै थ्रीस्टारले डेढ वर्षपछि घरेलु फुटबल सुखद पुनरागमन गरेको छ । त्यसका लागि थ्री स्टारले चिर प्रतिद्वन्द्वी मनाङ मस्र्याङी क्लबलाई शनिबार फाइनलमा १–० ले पराजित गरेको थियो । थ्री स्टारको उपाधि जितमा बुद्ध चेम्जोङले गरेको गोल निर्णायक भयो ।पहिलो हाफको ३६ औं […]
काठमाण्डौबाट ११ यात्रु बोकेर झापातर्फ गइरहेको टाटा–सुमो आज बिहान साढे २ बजेतिर धनुषा र सिरहाको सिमामा पर्ने कमला पुल नजिक पल्टिएर पोखरीमा डुब्दा घटनास्थलमै ६ जनाको मृत्यु भएको छ। मृत्यु भएकामा पाँचथरकी प्रनिता राई, विराटनगर –४ की शारदा रेग्मी दाहाल, संखुवासभा ९ नयाँटोलका नवराज गिरी, मोरङ लेटाङ ८ का खेम रानामगर र जाते ५ का […]
एकसातादेखि कमिसन वृद्धिको माग गर्दै आन्दोलनरत ग्यास बिक्रेताहरूले मंगलबारदेखि आन्दोलन स्थगित गरेका छन् ।बिक्रेताहरूको मागका विषयमा ग्यास उद्योगीहरू सकारात्मक भएपछि आन्दोलन स्थगित गरिएको हो ।मंगलबार स्थानीय प्रशासनको पहलमा हात्तीमुडामा भएको ग्यास उद्योगी र बिक्रेताहरूको वार्तामा पाँच दिनभित्र माग पूरा गर्ने विषयमा सहमति भएको बताइएको छ ।ग्यास बिक्रेता संघ मोरङका सचिव सरलराज पोखरेलले व्यवसायीका मागबारे उद्योगी […]
गोपाल काफ्ले नाम गरेको वर्ष ४१ को कालो बर्णको , खरानी कलरको टि-सर्ट तथा कालो धेर्के टार्उजर लगाएको मान्छे चुलाचुली गाउपलिका -३ बाट गत मङ्सिर २५ गतेदेखि हराएको हुदा भट्नुहुने महानुभावहरुले निम्न नम्बरमा सम्पर्क गरिदिनुहुन अनुरोध गरिन्छ दाजु मादव काफ्ले – ९८१४०४६६०४( 9814046604 ) मोहन केरुङ – ९८०८०७०४११ (9808070411)
निर्वाचन बदर माग गर्दै संखुवासभामा कांग्रेसका दीपक खड्का, धनुषामा ३ माओवादी केन्द्रका रामसिंह यादव र तनहुँमा कांग्रेसका प्रदीप पौडेलले रिट दायर गरेका छन् ।सर्वोच्च अदालतमा प्रतिनिधिसभा निर्वाचन र नतिजा घोषणाबाट असन्तुष्ट उम्मेदवारहरू जाने क्रम बढेको छ । यस्ता निवेदनको सुनुवाइ गर्दै सर्वोच्चले दुवै पक्षलाई छलफलमा झिकाएको छ । सर्वोच्चको संवैधानिक इजलासले धनुषा ३ को विवादमा निर्वाचन आयोग र […]
छत्रमान श्रेष्ठ | पुर्वान्चल विश्वविद्यालय को बिराटनगर अवस्थित एक मात्र आंगिक क्याम्पस PURBANCHAL UNIVERSITY SCHOOL OF INFORMATION AND TECHNOLOGY (PUSET)मा आज नेपाल बिधार्थी संघ (नेविसंघ) को क्याम्पस कमिटि विस्तार भएको छ | सभापति पास्चर घिमिरे, उप सभापति निबल कार्की र सन्तोष यादव तथा सचिब नबिन भट्टराई, सह-सचिब बिराज थापा, कोषाधक्ष्य एलिसा थापा लगायत ४१ सदसिय […]
एसईई परीक्षा २०७४ रुटिन प्रकाशित भएको छ | राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले एसईई परीक्षा को रुटिन प्रकाशित गरेको छ| परीक्षा चैत्र ८ गते देखि चैत्र २० गते सम्म हुने छ|