ब्रेकिङ्ग न्यूज, समाचार
तमोर नदीको लुम्वुघाटमा निर्माणाधीन तेह्रथुम र पाँचथर जोड्ने पुल निर्माणको काम रोकिएको छ । निर्माण कम्पनीले कमसल सामाग्रीको प्रयोग गरेको जनगुनासो आएर दुवै जिल्लाका जनप्रतिनिधीले पुलको स्थलगत अनुगमन गरेका थिए । पुलमा प्रयोग गरिएका सामग्रीको ल्याव टेष्ट रिपोर्ट नआउन्जेलसम्म काम रोक्न जनप्रतिनिधीले निर्माण कम्पनीलाई निर्देशन दिए पछि काम रोकिएको हो । पाँचथरबाट प्रतिनिधि सभा […]
विराटनगर | पत्रकार चन्दन रौनियार भारत बिहारको सुपौलमा भएको एक कार्यक्रममा सम्मानित भएका छन। सुपौलमा ईन्टरनेशनल प्रेस क्लबले गरेको अन्तराष्ट्रिय पत्रकार सम्मान समारोह एवं परिचर्चा कार्यक्रममा पत्रकार रौनियार सहित सुनसरी, मोरङ, झापा, सिरहा, धनुषा र बारामा कार्यरत कृयाशिल पत्रकार सम्मानित भएका हुन। सम्मानित हुनेमा हिरा शाह,श्याम सुतिहार, पदम सरदार, बिकास राजवंशी, नितेष चौधरी, अनिल बर्मा, […]
आइतबार प्रदेश ४, ५ र ७ मा निर्वाचित भएसँगै सातै प्रदेशका उपसभामुख महिला भएका छन् ।एमालेकी सिर्जना शर्मा प्रदेश ४ को उपसभामुखमा निर्वाचित भइन् । अखिल नेपाल महिला संघकी केन्द्रीय सचिव शर्मा प्रदेश संसद्को मत विभाजनका आधारमा निर्वाचित भएकी हुन् । शर्माले संविधानको परिधिभित्र रहेर सबैलाई समेट्ने बताइन् । ‘यो संसदीय अभ्यास हो,’ उनले भनिन्, ‘देशलाई सुख र समृद्धिको […]
सुर्खेत । माथिल्लो कर्णाली जल विद्युत आयोजनाको प्रवद्र्धक जीएमआरको कार्यालयमा अज्ञात समूहले बम विस्फोट गराएको छ । समूहले आयोजना निर्माण साईट दैलेख र सुर्खेतको खजुरा स्थित कार्यालयमा गए राती (शनिबार) करिब १० बजे वम विस्फोट गराएको हो । वम विस्फोटबाट मानविय क्षति नभएपनि कार्यालयको सुरक्षा पोष्टमा डेढ फिट सुरुङ्ग पार्नुका साथै झ्यालढोकाका सिसा फुटेको जीएमआरका […]
धनकुटा । धनकुटा नगरपालिका-१० उत्तरपानीस्थित धर्मशाला नजिकको एनसेल टावरमा गएराति अज्ञात समूहले आगजनी गरेको छ। राति १२ बजेतिर टावरमा आगजनी भएकाे प्रहरी चौकी हिलेका प्रहरी सहायक निरीक्षक यदु खड्काले जानकारी दिनुभयाे। आगजनीबाट टावरमा रहेको चारवटा ब्याट्री पूर्णरूपमा जलेको छ भने चारवटा ब्याट्रीमा सामान्य क्षति पुगेकाे छ। जसका कारण टावर सञ्चालन हुन सकेको छैन। टावरमा आगजनी […]
बिराटनगर । युथ फर ट्र्रान्सफर्मिङ नेपालले कटहरी गाउपालिकामा फाल्गुन ४ गते म्याराथुन दौड प्रतियोगिता गर्ने भएको छ । शान्तिका लागि दौड भन्ने नारा सहित सबैको सहभागिता खेलकुदमा हुन पर्ने जस्ता मुलमन्त्र राखेर कटहरी गाउपालिकाका युवाहरुको संगठनले कटहरी गाउपालिका स्थित जनप्रिय उच्च माध्यामिक बिद्यालयमा म्याराथुन कार्यक्रम अगामी फाल्गुन ४ गते बिहान ७ बजे देखि शुरु हुने […]
धादिङका बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा सवारी दुर्घटना हुदाँ नेपाल सरकारका सिँचाइ सचिव रामानन्द यादवको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बेपत्ता भएका छन् । नारायणघाटबाट काठमाडौँतर्फ जादै गरेको बा.२ झ ३१४० नं को जीप सलाङघाटबाट आज बिहान त्रिशूली नदी खस्दा सचिव यादव त्रिशूली नदीमा मृत अवस्थामा भेट्टिएको धादिङका प्रमुख जिल्ला अधिकारी श्याम भण्डारीले जानकारी […]
चितवन । माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले पार्टीभित्रका गुटवन्दी र राज्यभित्रका अराजक,भ्रष्ट्रचार र वेतिथिले देश पछि परेको वताउनुभएको छ । नेपाल अण्डा उत्पादक संघको अधिवेशन उद्घाट तथा भवन शिलन्याश कार्यक्रमको आज चितवनको रामनगरमा उद्घाटन गर्दै प्रचण्डले सवै मिलेर देशभित्रको वेतिथि अन्त्य गर्नुपर्ने वताउनुभयो । उहाँले देश निर्माणको समय आएकाले सवै मिलेर मात्रै देशलाई संमृद्ध […]
मकवानपुर । प्रदेश ३ को सभामुखमा एमाले सांसद सानु श्रेष्ठ निर्विरोध चयन भएका छन् । उम्मेदवारी दर्ताका लागि तोकिएको आज दिउँसो १ बजेसम्म समयमा श्रेष्ठको मात्र उम्मेदवारी परेको छ । श्रेष्ठको प्रस्तावक माओवादी सांसद शालिकराम जमरकट्टेल र समर्थक एमाले सांसद रामेश्वर फुँयाल छन् । श्रेष्ठ एमाले पोलिटब्यूरो सदस्य हुन् र काठमाडौं २ को क बाट […]
बिहान २ः४५ बजे सिंचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव सहित ३ जना चढेको बा १ झ ३१४० जीप पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाटस्थित सलाङघाटमा दुर्घटना परी बेपत्ता भएका छन् । जीप त्रिशुलीमा खसेको गजुरी प्रहरीले जनाएको छ । बेपत्ता भएकामा यादवका छोरा सन्तोष यादव र नाम नखुलेकी एक किशोरी समेत छन् ।घाइते अवस्थामा रहेका चालक निराजन यादवलाइ उपचारका लागि काठमाण्डौं ल्याइएको सहकर्मी हरिहरसिंह राठौरले […]