फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, राजनीति, रोचक प्रसंग, समाचार, समाज
विराटनगरलाई राजधानी बनाउन माग गर्दै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीद्वारा ज्ञापनपत्र

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले १ नम्बर प्रदेशको राजधानी विराटनगरलाई बनाउनुपर्ने माग गर्दै पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र दिनेहरूमा मेयर पराजुलीसहित एक नम्बर प्रदेश (क ) का प्रदेशसभा सदस्य केदार कार्की, नेकपा माओवादी केन्द्रका युवानेता जीवन कार्की र नेपाली कांग्रेसका युवानेता टायम कट्टेलसमेत रहेका थिए […]

प्रदेश १ को राजधानी अन्योलमै

प्रदेश १ को राजधानीको टुंगो नलाग्दा जनसमुदायमाज अन्योल बढेको छ । विराटनगर  कुनै स्थान राजधानी बन्ला भन्ने अन्योल भएकै अवस्थामा विभिन्न ठाउमा राजधानी माग्दै प्रदर्शन भइरहेको छ । धनकुटालाई पूर्वाधारयुक्त भएको भन्दै राजनीतिक दल, पेशाकर्मीलगायतले प्रदेश १ को राजधानी बनाइनुपर्ने माग राख्दै दिनहुँजस्तो प्रदर्शन भइरहेको छ । विराटनगरमा सम्पूर्ण पूर्वाधारहरु भएको एवं आधुनिक राजनीतिको अगुवा […]

भिजन र मिसन भएका प्रदेश सभाका एक युवा उम्मेदवार– गणेशराज बिष्ट(सुधन) निर्वाचत क्षेत्र नंं. ६(ख) प्रदेश सभा

भएको साधन स्रोतलाई पुर्णरुपमा प्रयोग गरे मात्र ६० प्रतिशत बिकासमा टेवा पुग्ने दाबि–मोरगं निर्वाचन क्षेत्र नंं. ६(ख) प्रदेश सभा गणेशराज बिष्ट(सुधन)) बुवा उपेन्द्रराज बिष्ट र आमा रत्न तिवारी बिष्टका दुई छोरा मध्ये कान्छा छोरा गणेशराज बिष्ट(सुधन) बिराटनगर–७, हाटखोला निबासी एक सफल होटल ब्यबसायी हुन् । कमाई राम्रै थियो, पैसा पनि राम्रै कमाई थियो र युरोप […]

कांग्रेस कार्यकर्ताहरुमा चरम निरासा, युवासंघ र वाइसिएलले दस्ता खटाउदै

उर्लाबारी  । उर्लाबारी चोकमा शिक्षक समेत रहेका कांग्रेसका एक जना सक्रिय कार्यकर्ताले भेटेजति सबैलाई एउटै प्रश्न गरिरहेका थिए ।    उनको सवाल थियो–‘मोरंग क्षेत्र नम्बर–१मा वाम गठबन्धनले कति मतको अन्तरले जित हात पार्छ ? ’ उनको यही सोधाइबाट कांग्रेस हार्दैछ भन्ने मनोविज्ञान बुझन  सकिन्थ्यो । ‘बृहत आमसभा’भनेर गाँउगाँउबाट कार्यकर्ता र समर्थक जुटाउदा पनि क्षेत्र नम्बर […]

गाली हैन,विकासका एजेण्डामा प्रतिस्पर्धा गरौ“– प्रतिनिधीसभा क्षेत्र नम्वर १-वाम गठबन्धनका साझा उम्मेदवार– घनश्याम खतिवडा

उर्लाबारी ।  चुनाव प्रचारप्रसारका क्रममा ठुला ठुला आमसभा गर्ने र विपक्षीलाई भाषण मार्फत विरोध गर्ने कुरा नौलो होईन । अझ झुटा आश्वसन वाडेर भाषण र आप्नो जितपछि आफनो क्षेत्रमा विकासको मुल फुटाउने घोषणा गर्ने उम्मेदवारहरुको पनि यतिखेर कमी छैन । चुनावी प्रतिस्पर्धामा उत्रिएका बिभिन्न दलका नेता तथा उम्मेदवारहरुले मतदाताहरुलाई रिझाउन विपक्षी दल तथा उम्मेदवारहप्रति आरोप […]

उम्मेदवारको घर अगाडी वम विष्फोट बर्दिया

बर्दिया । बर्दियाको वाँसगढी नगरपालिका वार्ड नम्वर ५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नजिकै शक्तिशाली वम विष्फोट भएको छ । नयाँशक्ति पार्टीका उम्मेदवार केशव पौडेलको घर अगाडीको नालिमा बम विष्फोट गराईएको हो । बर्दिया प्रतिनिधिसभा क्षेत्र नम्वर १ बाट सदस्य पदका उम्मेदवार पौडेलको घर अगाडी तर्साउने उद्देश्यले वम पड्काईएको हुन सक्ने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले […]

कुशल लिम्बू चुनाबी मैदानमा– जनताको सेवक भएर काम गर्ने मन छ

उर्लाबारी । मोरङ जिल्लामा सुपरिचित नाम हो, कुलप्रसाद साम्बा (कुशल लिम्बू) । नेकपा माओबादी केन्ऽ मोरङको इन्चार्ज तथा पोलिटब्यूरो सदस्यसमेत रहेका कुशल यतिबेला मोरङ क्षेत्र नं. १ (क) बाट प्रदेश सभा सदस्यको उम्मेद्वार बनेका छन् । एमाले र माओबादीको संयुक्त वाम गठबन्धनबाट साझा उम्मेद्वार बनेका कुशल चुनाबी मैदानमा उत्रिएका छन् । मोरङ जिल्लाकै दोस्रो ठूलो […]

किनबेचले कुनै असर नपर्ने : भानुभक्त ढकाल मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका उम्मेदवार

पथरी । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका उम्मेदवार भानुभक्त ढकालले आफ्नो क्षेत्रमा भोट किनवेचका गतिविधिले वाम गठवन्धनलाई कुनै असर नपर्ने बताउनु भयो । मोरङ ३ अन्तर्गत कानेपोखरीको शुक्रबारेमा आज बृहत घरदैलो अभियान अघि पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ढकालले वाम गठवन्धनको पक्षमा जनलहर रहेकाले नेपाली कांग्रेस लक्षित गर्दै उसको […]

हल्ला मच्चाउादै कााग्रेस, समर्थक देखाउन आफ्नै सदस्यलाई पार्टी प्रवेश गराउादै –महेश आचार्य मोरङ क्षेत्र नम्बर ४ प्रतिनिधिसभाका उमदेवार

विराटनगर । शान्तिचौकका परमानन्द राय चारवर्ष पछि कांग्रेस प्रवेश गरे । दोस्रो संविधानसभा निर्वाचनपछि कााग्रेस छोडेर संघीय समाजवादी फोरमको सदस्यता लिएका उनी शुक्रबार नेपाली कााग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर ४ प्रतिनिधिसभाका उमदेवार महेश आचार्यसाग टिका लगाउन पुगे । चारवर्षसम्म फोरममा गरेको लगानी पार्टीले नदेखेपछि आफू कााग्रेस फर्केको रायको भनाई छ । स्थानीय तह निर्वाचनमा […]

आफनो क्षेत्रमा थालेको काम पूरा गर्छु – अमृत अर्याल क्षेत्रनम्बर ५ का प्रतिनिधिसभा उम्मेदवार

विराटनगर । नेपालीकांग्रेसका केन्द्रीय सदस्य एवं मोरङ क्षेत्र नम्बर–५ का प्रतिनिधि सभा उम्मेदवार अमृत अर्यालले आफूले सुरु गरेको कामलाई पूर्णता दिन कांग्रेसका तर्फबाट पुन:उम्मेदवार बनेको बताउनु भएको छ । विराटनगरस्थित हटताली हाटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अर्यालले आफूले चार वर्षे कार्यकालमा मोरङ क्षेत्र नम्बर–५ मा ६० करोड रुपैयााभन्दा बढीको विकासको काम गरेको बताउनु भयो […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.