प्रहरीलले बिहान चार बजे काठमाडौँ देखि मुग्लिनतर्फ जादैगरेको चरेसको ट्रक र एक सय चालिस किलो चरेस सहित पाच जनालाई पक्राउ गरेको छ । साथै संगै रहेको दुई वटा मोटरसाईकल समेत नियन्त्रण मा लिएको धादिंगका गजुरी प्रहरीले जनाएको छ ।