अनौठो खबर, ब्यापार, ब्रेकिङ्ग न्यूज, मोफसल, विकास संचार, समाचार, समाज, स्वास्थ्य
निर्मला सुबेदी, बिराटनगर । बिराटनगर महानगरपालिका वडा नं ६ भित्र बसोबास गर्ने श्रमिक, मजदुर र बिपन्न परिबारलाई वडा सदस्य तथा कार्यपालिका सदस्य जनप्रतिनिधी चम्पा खत्री (कार्की)को सयुक्त जनप्रतिनिधी टोलीले राहत बितरण गरेको छ । बिराटनगर महानगरपालिकाको सहयोगमा ६ नम्बर वडा कार्यालयको सहकार्यमा रामपुर, सुन्दरटोल, सरौचिया, अमननगर, बिएफएम क्षेत्र, बुधचोक, लालिगुराँस मंगुलबाबा टोल, बह्रमपुरा टोल लगायत […]
अप्सरा कटवाल, इटहरी । महिला सहयोगी समुह इटहरीले झुम्का, खनार र इटहरीका बिभिन्न बस्तिमा बसोबास गर्ने श्रमिक महिला गरिबी परिबारलाई राहत समाग्री सहित मास्क, साबुन, स्यानीटाईजर समेत बितरण गरेको छ । झुम्का स्थित नहर छेउ तथा बसपार्कमा रहेका १० परिबार तथा इटहरी बसपार्क र लैपुर क्षेत्रमा रहेका अति बिपन्न महिला श्रमिक ज्यालादार गरिखाने ५ परिबार […]
विराटनगर । धु्रव इलेक्ट्रीकल एन्ड लाइट हाउस सञ्चालनमा आएको छ । विराटनगर शनि मन्दिर पूर्व मंगालावेदी बिशाल बजारमा स्थित सञ्चालनमा आएको सो धु्रव इलेक्ट्रीकल एन्ड लाइट हाउसमा बिजुलीका सम्पूर्ण सामानको साथै सोलाइटका सम्पूर्ण सामानहरु पाइने सञ्चालकले जनाएको छ । सञ्चालक धु्रव तामाङ्गका अनुसार बिजुली मिस्त्रीको पनि सेवा दिने व्यवस्था मिलाएको जाकारी दिए । सो हाउसको […]
बिराटनगर, २ फागुन । दैशकै सबै भन्दा ठूलो सप्तकोशी नदिमा संचालन हँुदै आएको पानी जहाजहरु बन्द भएका छन् । एक बर्ष देखि नियमित रुपमा संचालन भइरहेको थियो तर स्थानिय केहि समूहले रकम माग्ने, निःशुल्क चढ्न पाउनु पर्ने, टिकटमा कमिशन दिनुपर्ने लगायतका मागहरु राख्न थाले पछि पानी जहाज बन्द गर्नु परेको जलयातायात ब्यासायीले हिजो बिराटनगरमा पत्रकार […]
बिराटनगर, ७ माघ । नेपाल र भारतको सीमा क्षेत्र बिराटनगर–१८ बुधनगरमा निर्माण भएको एकिकृत जाँच चौकी (आइसीपी) को आज उद्घाटन गरिएको छ । नेपाल र भारतको संयुत्त लगानीमा निर्मित जाँच चौकी (आइसीपी) को प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द« मोदीले संयुत्त रुपमा उद्घाटन गर्नुभयो । भिडियो कन्पे्रmन्स मार्फत प्रधानमन्त्री केपी ओली र भारतका प्रधानमन्त्री […]
देवाञ्गन्ज, सुनसरी । सुनसरीको देवानगंज गा.पा.र बर्जू गा.पा. भारतको सिमाना सँग जोडिएको हुदा त्यहाँ अबैधरुपमा भन्सार छली गरी व्यापारीहरुले तस्करी गरीरहेको समान गए राती बरामत गरेको छ । गए राती अबैधरुपमा तस्करी गरी ल्याएको एक लाख ८० हजार बराबरको औषधी र सामानहरु सशस्त्रले बरामत गरी राजश्वलाई बुझाएको छ । ससस्त्र प्रहरी बल देवानगंज का ससत्र […]
बिराटनगर । बिराटनगरमा आज निस्कने ऐतिहासिक राधाकृष्ण रथ यात्राको लागि मोरङ प्रहरीले सुरक्षालाई प्राथमिकतामा राखेर ड्रोनको माध्यमबाट विशेस निगरानीमा राखेको छ । यस ऐतिहासिक राधाकृष्ण रथ यात्रा महोत्सव–२०७६ मा विभिन्न जाती, भेष भूषाका मानिसहरुले आ–आफ्नो संस्कृति झल्काउन हर्ष उल्लासका साथ नाचगान गरिरहेको छ । विभिन्न संघ संस्था र व्यापारीहरुले भक्तजनहरुलाई गर्मीमा गाहृो नहोस भनेर ठाउँ–ठाउँमा […]
बिराटनगर । श्रावण शुक्ल पूणिमाको दिनमा मनाइने रक्षाबन्धनको अवसरमा व्यापारीहरुले ठाउँ–ठाउँमा स्टल राखेर ‘राखी’ बेच्न थालेका छन् । व्यापारीहरुले ‘राखी’ को मुल्य निर्धारणमा मनमानी गरेको भेटिएको छ । रु १५ मा होलसेलबाट किनेको राखी स्टलमा रु ८० मा बेच्छन् यी व्यापारी कहलाउँदाहरुले । हिन्दुहरुको धार्मिक तथा सांस्कृतिक पर्व जनैपूर्णिमाको दिन पुरानो जनै फेरेर नयाँ जनै […]
पछिल्लो समयमा टेन्ट हाउसको अवस्था, यसले दिएको रोजगार, यसको भविष्य, यसका चुनैति लगायत विषयमा केन्द्रित रहेर अनिल टेन्ट हाउसका संञ्चालक अनिल साहसँग विराट खवरका लागि मोहन ढकालले गरेको कुराकानीको अंश प्रस्तुत गरिएको छ । १. विराटखवर अनलाइनमा स्वागत छ ? ग्राहकको रोजाईमा अनिल टेन्ट हाउस नै किन ? घन्यवाद । हाम्रो अनिल टेन्ट हाउस […]
अप्सरा कटवाल , बिराटनगर । उद्योग वाणिज्य संघ इटहरी, सुनसरीमा यतिखेर चुनाबको चटारो छ । अब आउने असारमा नयां नेतृत्व चयन हुनेछ जसले इटहरीमा रहेको सबै ब्यबासयीहरुको मन जित्न सकोस र तिनै ब्यापारीको भलो गरोस । संघमा आउन र नेतृत्व लिन दौडधुप चलिरहेको छ । बाणिज्य संघमा आउनका लागि आबश्यक सदस्य संख्याको जोड घटाउ चलिरहेका […]