अर्थ वाणिज्य, प्रविधि, ब्यापार, ब्रेकिङ्ग न्यूज, समाचार, समाज
सुरेन्द्र भण्डारी, बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालित वाल्मीकि लिङ्कन कलेजले यस शैक्षिक सत्रदेखि वीएचम र वीआईटी विषय थप गर्ने भएको छ । विगत पाँच वर्षदेखि बिर्तामोडमा सञ्चालित उक्त कलेजले विद्यार्थीकोे रुचीलाई मध्यनजर गर्दै नयाँ विषय थप गर्ने निर्णय गरेको हो । यस अघि उक्त विषय अध्ययन गर्न विद्यार्थी राजधानी केन्द्रीत हुँदै आएका थिए । तर, प्रदेश […]
बिराटनगर । विराटनगरमा आउँदो चैत्र ५ गतेदेखि ‘विराट जुत्ता चप्पल व्यापार मेला २०७७’ को आयोजना हुने भएको छ । स्वदेशी उत्पादन प्रर्वद्धन गर्ने लक्ष्यका साथ विराटनगरमा आगामी चैत ५ गतेदेखि सो मेला लाग्ने भएको हो । छाता संगठन फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालको आयोजनामा एक महिने जुत्ता चप्पल व्यापार मेला २०७७ आयोजना हुने भएको हो […]
विराटनगर । विर्तामोडमा सम्पन्न भएको नेपाल उद्योग वाणिज्य १ नम्बर प्रदेश समितिको तेस्रो साधारण तथा अधिवेशनबाट झापा उद्योग संघका अध्यक्ष रहेका टीकाराज ढकाल अध्यक्षमा चयन भएका छन् । पुस ११ गते विराटनगरमै तोकिएको महासंघको उक्त साधारणसभामा सदस्यताको विषयलाई लिएर गर्ग प्रिन्टर्सका प्रोप्राइटर रहेका सुशील धनावतले निषेधाज्ञायुक्त परमादेश माग गर्दै उच्च अदालत विराटनगरमा पुस १० गते रिट निवेदन […]
डम्बर कुमार न्यौपाने विराटनगर । विराटनगरका विभिन्न ठाउँमा सडकमा हटिया लाग्ने गरेका छन् । जसका कारण सवारी साधन आवतजावतमा समस्या हुनेगरेको छ । विराटनगर महानगरपालिकाले सडकमा लाग्ने हटिया व्यवस्थापन गर्ने भनेको लामो समय भैसकेको छ । तर कार्यान्वयन भने हुन सकेको छैन् । विराटनगरका अन्य स्थानमा जस्तै ढाटमा पनि सडकमा हटिया लाग्ने गरेको छ । […]
काठमाडौं । पूर्वी उपत्यका मोबाइल इलेक्ट्रोनिक्स व्यवसायी संघको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । नेपाल मोबाइल बितरक संघका अध्यक्ष दिनेश चुल्ह्यादोको प्रमुख आतिथ्यतामा सो अधिवेशन सम्पन्न भएको हो । उक्त अधिवेशनबाट रमेश कुमार घिमिरेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती चयन गरिएको कोषाध्यक्ष एकराज शिवाकोटिले बताए । शिवाकोटीले जानकरी दिए […]
चन्दन मेहता, सुनसरी । सुनसरीको देवानगन्ज, हरिनगर, बर्जु लगायतका ठाउँमा विउविजन बिक्रि गर्ने व्यापारीले कृषकलाई ठग्ने गरेको पाइएको छ । त्यहाँका व्यापारीले गँहुको विउमा मिसावट गरेर उन्नत जातको विउ भन्दै विक्रि गर्ने गरेको कृषकले गुनासो गरेका छन् । स्थानिय कृषकले उत्पादन गरेको गहुँलाई त्यँहीका व्यापारीले खरीद गरेर रङ लगाएर त्यसैलाई उन्नत जातको विउ भन्दै बेच्ने […]
काठमाडौं – धुलिखेलमा अवस्थित नेपालको एक मात्र रेसिङ सर्किट ‘अल्टिमेट हिमालयन मोटरल्यान्ड’ को साधारण सभा सम्पन्न भएको छ । उक्त मोटरल्यान्ड सञ्चालनका लागि अनिलकुमार बराल अध्यक्ष, दिप्रश शाक्य प्रबन्ध निर्देशक तथा सुशील तण्डुकार टेक्निकल निर्देशक रहने गरी ९ सदस्यीय संचालक समिति गठन भएको छ । बिसौँ बर्ष अटोमोबाइल क्षेत्रमा क्रियाशील अध्यक्ष बराल एउटा स्थापित उद्योगपति […]
विराटनगर । उद्योग बाणिज्य महासंघको केन्द्रिय चुनाबमा इटहरीका उदयमान यूवा ब्यबसायी टंक दुलालको जित शुनिश्चित भएको ब्यबसायीहरुले बताएका छन् । निर्वाचन परिणामको नतिजा पर्खनमात्र बाँकी रहेको पुर्ब केन्द्रिय सदस्य रोहित प्रसाईले बताए । अगामी मंसिर ११ गते देखि १३ गते सम्म काठमान्डौँमा महासंघको साधारणसभा तथा निर्वाचन हुँदै छ । उक्त निर्वाचनमा पुर्वका टंक दुलालको पनि […]
वि.पी. कोइराला, सप्तरी। सप्तरीको सप्तकोशी नगरपालिकामा १ करोड भन्दा अधिकको लगानि रहने पाथिभारा, गाईभैसी, बाख्रा, पशुपंशी कृषी फर्मको शिलान्यास गरिएको छ। नगर प्रमुख उत्तम कुमार शर्माले फर्मको शिलान्यास गर्नुभएको हो। सप्तकोशी नगरपालिका मै नमुना कृषि फर्म बनाउने लक्ष्य सहित हाल ४ बिघा जग्गा लिजमा लिएर फर्मको शुभारम्भ गरिएको हो। कृषि फर्मको अध्यक्ष तुलाराम लुइटेल , […]
सप्तरीको सप्तकोशी नगरपालिका स्थित सप्तकोशी अटोमोबाइल सेन्टरले दशैँको अवसरमा विभिन्न प्याकेज सहितको एक्सचेन्ज अफर ल्याएको छ। पछिल्लो समय टिभिएसका मोटरसाइकल र स्कुटरको लोकप्रियता बढ्दो रहेको छ। दशैँ स्मार्ट अफरमा जिरो प्रतिशत ब्याजदरमा फाइनान्सको सुबिधा , एक्सचेन्ज अफरमा गाडिको १५ हजार थप मूल्यांकन, नगद खरिदमा ९ हजार क्याँस डिस्काउन्ट र बम्पर प्राइजमा एपाची आर आर ३१० […]