अर्थ वाणिज्य, फल्यास न्यूज, ब्यापार, ब्रेकिङ्ग न्यूज, विकास संचार, समाचार
काठमाडौं । नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि एसईई २०७९ अफर उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीले एसईई परीक्षा दिएका विद्यार्थीहरुलाई निःशुल्क सिम उपलब्ध गराउने छ र त्यसमा बोनस अन रिचार्ज पनि उपलब्ध हुनेछ । २०७९ चैत २४ देखि उपलब्ध हुने यो अफर ३ महिना ९९० दिन० सम्म उपलब्ध हुनेछ भने बोनस अन रिचार्ज […]
विराटनगर । विराटनगर महानगरपालिका आजभोलि सडकमा पार्किङ निषेध गर्ने अभियानमा छ । तर व्यापारीहरु भने महानगरपालिकाको निर्णयविरुद्ध आक्रोशित भएका छन् । उनीहरुले सडकको एक किनारामा पार्किङ गर्नुपर्ने अडान लिइरहेका छन् । यस्तै केही नेताहरुले महानगरपालिकाको अभियानलाई साथ दिएका छन् । केहीले भने महानगरपालिकाको कदमको खुलेर विराध गरेका छन् । प्रदेश सांसद केदार कार्कीले भने महानगरपालिकाको […]
काठमाडौं । नेपाल आयल निगमले डिजल, मट्टीतेल र हवाई इन्धन र पेट्रोलको भाउ आजदेखि घटाएको छ । निगम सञ्चालक समिति बैठकले डिजल, मट्टीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०/१० रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा तीन रुपैयाँले घटाउने निर्णय गरेको हो । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् छ । अब डिजल र मट्टीतेलको खुद्रा […]
विराटनगर । विराटनगर महानगरपालिकाले लागु गरेको ‘नो पार्किङ’ विरुद्ध व्यवसायी आक्रोशित भएका छन् । उनीहरु महानगरपालिकाले लागु गरेको ‘नो पार्किङ’विरुद्ध सडक संघर्षमा नैं उत्रिएका छन् । तर व्यवसायीको सडक संघर्षबाट डराएर महानगरपालिकाको कार्यालय पछाडी नफर्किने मेयर नागेश कोइरालाले स्पष्ट पार्नु भएको छ । व्यवसायीले शुक्रबारदेखि विराटनगर महानगरपालिका क्षेत्रको सडकमा एक साइड सवारीसाधनको पार्किङ गर्न थालेका […]
विराटनगर÷ विगत एक दशक लामो समय देखि सञ्चालनमा रहेको तुलसी बहुमुखी सहकारी संस्था लि. ले विगत केही दिन यता विभिन्न अनलाईन सञ्चार माध्यमहरुमा प्रकाशित भ्रामक समाचारका प्रति आफनो गम्भिर ध्यानक्रर्षण भएको जनाएको छ । विराटनगर महानगरपालिका वडा न. २ मा मुख्य कार्यालय रहेकायो संस्थाले आज विज्ञप्ति मार्फत ग्राहकहरुलाई अफवाहको पछि नलाग्न आग्रह गर्दै बचतकर्ताको रकम […]
अनुषा थापा क्षेत्री, विराटनगर । सीएनआई कोसी एक्स्पो–२०७९ लाई पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नु हुनेछ । नेपाल उद्योग परिसंघ प्रदेश १ को आयोजनामा भोली बिहीबार देखि ऐतिहाँसिक सीएनआई कोसी एक्स्पो–२०७९ सुरु हुँदैछ । १० दिनसम्म चल्ने एक्स्पोको उद्घाटनका लागि तयारी पुरा भएको छ । भव्य समारोहका बीच एक्स्पोको उद्घाटन […]
ममता घिमिरे, तुमलिगंटार । अनेरास्ववियु (क्रान्तिकारी) मोरङले उत्पादनसँग अखिल क्रान्तिकारी भन्ने नाराका साथ तीन महिने अभियान सुरु गर्ने भएको छ । मोरङको विराटनगरमा एक कार्यक्रम गरी अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहले अभियानको उद्घाटन गरेकी हुन् । क्रान्तिकारीले बदामका १ हजार विरुवा, अश्वगन्धाको १ हजार विरुवा उत्पादन गरेर विक्री गर्ने बताएको छ । क्रान्तिकारीका केन्द्रीय सदस्य […]
प्रमिला तामागं । झापा मेचीनगर नगरपालिका ६ मेचिडाँडा छेउमा अबैध रुपमा भारत तर्फ लैजादै गरेको १५० केजी सुपारी बरामद गरिएको छ । हिजो अपरान्ह ४ बजे ईलाका प्रहरी कार्यालय काकडभिट्टबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको सुपारी बरामद गरेको हो । बरामद भएको सुपारी आवश्यक कारबारीको लागी मेची भन्सार कार्यालय काकरभिट्टा बुझाउने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले […]
एन्जु शिवाकोटी, विराटनगर । संखुवासभा भोटखोलाकी डोल्मा शेर्पा हरेक बर्ष हिमाली भेगबाट बर्षेनी जीविकोपार्जनका लागि मधेश झर्ने गछिन् । गत बर्ष झै उनी यस बर्ष पनि जडिबुट्टी लिएर माघको अन्तिम साता मधेश झरेकी छिन् । उनीले इटहरीमा एउटा भाडाको कोठा लिएकी छन् । हरेक दिन आफुले ल्याएका जडिबुट्टी लिएर विराटनगर आउने गछिन् । सधावर्षहरुमा उनी […]
विराटनगर । रत्न होटलका कर्मचारीलाई सम्मानित गरिएको छ । मंगलवार आफ्नै होटलमा एक कार्यक्रको आयोजना गरी उनीहरुलाई होटल सञ्चालक रेवत थापाले सम्मान गर्नु भएको हो । लामो समय सम्म यस होटलमा कार्यरत कर्मचारीहरुलाई प्रोत्सान स्वरुप सम्मान गरिएको छ । होटलका शम्भिू बुढाथोकी, ईश्वर श्रेष्ठ सहित २० भन्दा बढी कर्मचारी सम्मानित भएका छन् । कार्यक्रमलाई सम्बोधन […]