ग्राहकका लागि उपहारै उपहार

ग्राहकका लागि उपहारै उपहार

इटहरी । पुर्वाञ्चलमै ख्यातिप्राप्त एलिना इन्फोटेक एण्ड इलेक्ट्रोनिकले इटहरीमा शाखा विस्तारका क्रममा ग्राहकका लागि आकर्षक उपहारको व्यवस्था गरेको छ।
विराटनगरको वडा नगर प्रहरी कार्यालय नजिकै नजिकै केन्द्रिय कार्यालय रहेको एलिना इन्फोटेकले ग्राहकहरुका लागि ओपनिङको समयमा छुट तथा उपहारको व्यवस्था गरेको हो। लेनोभो र डेलको अथुराइज्ड डिस्ट्रीव्यूटर तथा सर्भिस सेन्टर रहेको एलिनाले भिजिटरहरुलाइ लक्की ड्रको माध्यमबाट ४० इन्चको सामसुङ टिभि , १ सय लाइ निशुल्क एन्टीभाइरस सºटवेयरको समेत व्यवस्था गरेको छ। नेपाल सुचना तथा प्रविधिको क्ष्ँेत्रमा फड्को मार्दै गएको अवस्थामा धेरै भन्दा धेरै व्यक्तिहरुमाझ सरल र सुलभ रुपमा जान हामीले थोरै मार्जिनमा काम शुरु गरेको एलिना इन्फोटेक एण्ड इलेक्ट्रोनिकका प्रबन्धक राजेन्द्र प्रसाद यादवले बताउनुभयो। यस्तै इटहरी शाखा प्रमुख विरेन्द्र प्रसाद यादवले इटहरी १ स्थित फुलबारी मार्केटको पुरानो वाणिज्य वैंक भवनको पहिलो तलामा शुरु गरेको भन्दै नया“ ढंगले विशेष सहुलियतमा विक्रि वितरण गरिने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.