फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, समाचार, समाज
कक्षा १२ को वार्षिक परीक्षाको तयारी अन्तिम चरणमा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को वार्षिक परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । यही वैशाख २६ गतेदेखि सञ्चालन हुन लागेको उक्त परीक्षाका लागि कूल चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले फाराम भरेको बोर्डले जनाएको छ । यस वर्षको कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र तोक्ने काम […]

कोशी प्रदेशका सभामुखद्वारा बागमती प्रदेशसभाको अवलोकन

विराटनगर । कोशी प्रदेशका सभामुख बाबुराम गौतम तथा उपसभामुख श्रीजना दनुवारले  बागमती प्रदेशसभाको अवलोकन गर्नुभएको छ । उहाँहरुलाई बागमती प्रदेशका सभामुख भुवन पाठक तथा उपसभामुख अप्सरा चापागाईं खत्रीले स्वागत गर्नुभएको थियोे । बागमती प्रदेशसभाका सभामुख तथा उपसभामुख र कोशी प्रदेशसभाका सभामुख तथा उपसभामुखबीच प्रदेशसभा सचिवालयमा प्रदेशको संसदीय गतिविधिहरुको अनुभव, आन्तरिक व्यवस्थापन, भौतिक पूर्वाधार, जनशक्ति परिचालनको […]

चारजना पत्रकारलाई ‘कोशी प्रदेश पत्रकारिता पुरस्कार’

विराटनगर । कोशी प्रदेश सरकारले चारजना पत्रकारलाई प्रदेश पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।  पत्रकारिता दिवसको अवसर पारेर उनीहरुलाई प्रदेश पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । इलामका दुई, झापा र सुनसरीका एक–एक जना पत्रकारलाई जनही एक लाख रुपैयाँ नगदसहित पुरस्कार प्रदान गरिएको हो । दिवसको अवसरमा सुनसरी धरानका राजेशकुमार यादव (राजेश विद्रोही), इलामका सटेन्द्रकुमार जबेगु […]

विभिन्न निर्णय गर्दै प्रेस चौतारीको इलाम जिल्ला भेला तथा प्रशिक्षण सम्पन्न

इलाम । प्रेस चौतारी नेपाल जिल्ला कमिटी इलामको जिल्ला स्तरीय भेला तथा प्रशिक्षण शनिबार सम्पन्न भएको छ । इलामको इलाम नगरपालिकाको भवनमा सम्पन्न भेलाले विभिन्न निर्णय पनि गरेको छ । भेलाबाट भएका निर्णयहरुमा ५१ सदस्यीय जिल्ला कमिटी विस्तार गर्ने, आधारभूत पत्रकारिता तालिम सञ्चालन गर्ने, उम्मेद्धार छनौट समन्वय समिति, निर्वाचन व्यवस्थापन समिति, निर्वाचनका लागि आर्थिक संकलन […]

झूठो विवरण पेस गरी नेपाली नागरिकता लिने १० भारतीय पक्राउ

काठमाडौं । झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले दश भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलले उनीहरुलाई उपत्यकाकाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । विभिन्न समयमा नक्कली कागजात तथा ठेगाना विवरण पेश गरी तराईका जिल्लाबाट नेपाली नागरिकता लिएको प्रारम्भिक अनुसन्धानका आधारमा उनीहरुलाई पक्राउ […]

प्रतिनिधि सभामा ई–हाजिरीको तयारी सुरु

काठमाडौं ।  प्रतिनिधि सभामा सांसदहरु गयल हुने क्रम बढेपछि डिजिटल उपस्थिति अर्थात् ई–हाजिरीको तयारी सुरु भएको छ । सांसदहरुको ई–हाजिरी सुरु गर्नेबारे कार्यव्यवस्था परामर्श समितिको आजको बैठकमा छलफल भएको हो । बैठकमा ई–हाजिरी सुरु गर्ने र सांसदहरुको उपस्थिति वेबसाइटमार्फत् सार्वजनिक गर्नेबारेमा छलफल भएको हो । बैठकमा सभामुख देवराज घिमिरेले संसदमा सांसदहरुको उपस्थिति कमजोर रहेको र […]

‘भारतको मणिपुरमा जातीय दंगा, नेपाली भाषी सुरक्षित’

काँकडभिट्टा । पूर्वीसीमा काँकडभिट्टाबाट नौ सय ७० किलोमिटर पूर्व भारतको मणिपुरमा चार दिनयता जातीय हिंसाले उग्ररुप लिए पनि त्यहाँका नेपाली भाषी सुरक्षित रहेका छन् । कुकी र मैतेयी जातिबीच आरक्षणको विषयलाई लिएर हिंसा चर्किएको हो । जसका कारण मणिपुरको प्रान्तीय राजधानी इम्फाल लगायतका प्रदेशका अधिकांश क्षेत्रमा सेना परिचालन र कर्फ्यु लगाइनाका साथै हिंसा भड्किँदा जनजीवन […]

उदयपुरमा पाठ्यपुस्तक अभाव

गाइघाट । नयाँ शैक्षिक सत्र सुरु भएको झन्डै एक महिना हुन लाग्दा पनि उदयपुरको सदमुकाम गाईघाटसहित जिल्लाका अन्य बजार क्षेत्रका पुस्तक पसल सञ्चालकले अझै पनि विद्यार्थीलाई पूरै विषयका पाठ्युस्तक वितरण गर्न सकेका छैनन् । विद्याथीर्ले पुस्तक पसलमा किन्न जाँदा केही विषयका पुस्तक अभाव रहेको जवाफ पाउने गरेका छन् । पुस्तक पसल सञ्चालकले विद्यार्थीलाई रित्तै फर्काउने […]

पछिल्लो २४ घन्टामा ७६ जना कोभिड–१९ बाट संक्रमित

विराटनगर । पछिल्लो २४ घन्टामा ७६ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमूना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण देखिएको हो । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ३७ रहेको छ । संस्थागत आइसोलेसनमा २४ र सघन उपचार कक्षमा १२ […]

तलबबाहेक सबै सुविधा कटौती गर्न सक्नुपर्छ : गगन थापा

धादिङबेँसी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको आर्थिकभार कम गर्न राष्ट्रपतिदेखि वडाध्यक्षसम्म सबैको तलबबाहेकका सबै सुविधा कटौती गर्नुपर्ने बताउनुभएको छ । विशेषगरी स्वास्थ्योपचारका नाममा राष्ट्रको ढुकुटीबाट हुने खर्च रोक्न सकेमात्रै पनि देशमा बढ्दै गएको आर्थिक मन्दी कम गर्न सकिने थापाले बताउनुभयो । नेपाल वितरक सङ्घको ११औँ वार्षिक साधारणसभालाई आज धादिङबेँसीमा सम्बोधन गर्दै महामन्त्री थापा […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.