विराटनगर महानगरपालिका १० बुँदे प्लाष्टिक न्यूनिकरण घोषणा पत्र २०७४ जारि

विराटनगर महानगरपालिका १० बुँदे प्लाष्टिक न्यूनिकरण घोषणा पत्र २०७४ जारि

विराटनगर । विराटनगर महानगरपालिकालाई प्लाष्टिकको झोला न्यूनिकरण गर्ने उद्देश्यले आयोजना भएको दुई दिने तालिम बुधबार सम्पन्न भएको छ  ।

दिगो विकासको लागि अनुसन्धान केन्द्र विराटनगरको आयोजनामा तालिम सुरु भएको थियो । तालिममा सहभागि भएका सरोकारवालहरुले १० बुँदे प्लाष्टिक न्यूनिकरण घोषणा पत्र २०७४ जारि समेत गरेको छ ।

उनीहरुले कपडा र जुटको झोला प्रयोग गरि प्लाष्टिकको झोला न्यूनिकरण गर्ने, विभिन्न जाति, भाषि, वर्ग र सामुदायहरुमा जनचेता अभिवृद्धी गर्ने, फोहर मैला व्यवस्थापन ऐन २०६८ पूर्ण रुपमा कार्यान्वयनमा गर्ने, सरकारबाट निर्देशन गरे बमोजिमको कार्यक्रममा कार्यन्यन गर्ने, प्लाष्टिकको झोलाहरुबाट घरघरमा फूल सागसब्जी रोप्ने गमलाको रुपमा प्रयो गर्ने रहेको छ ।

त्यस्तै वेस्ट म्यानेजमेन्ट ग्रुपलाई जिम्मेवार बनाउने, सबै जनप्रतिनिधीहरुलाई फोहर मैला व्यवस्थापन गर्नका लागि जिम्मेवार बनाउने र फोहर मेला व्यवस्थापन सम्बन्धि अनुगमन तीब बनाउनका लागि सबै जिम्मेवार निकायहरुलाई सक्रिय बनाउने घोषणा पत्रमा उल्लेखि गरिएको छ । उनीहरूले कपडा र जुटको झोला प्रयोग गरि प्लाष्टिकको झोला न्यूनीकरण गर्ने, विभिन्न जाति, भाषी, वर्ग र सामुदायमा जनचेतना अभिवृद्धी गर्ने, फोहरमैला व्यवस्थापन ऐन २०६८ पूर्ण रूपमा कार्यान्वयन गर्ने, सरकारबाट निर्देशन गरे बमोजिमको कार्यक्रममा कार्यान्यन गर्ने, प्लाष्टिकको झोलाबाट घरघरमा फूल सागसब्जी रोप्ने गमलाको रूपमा प्रयोग गर्ने रहेको छ । त्यस्तै वेस्ट म्यानेजमेन्ट ग्रुपलाई जिम्मेवार बनाउने, सबै जनप्रतिनिधीलाई फोहर मैला व्यवस्थापन गर्नका लागि जिम्मेवार बनाउने र फोहरमैला व्यवस्थापनसम्बन्धी अनुगमन तीव्र बनाउनका लागि सबै जिम्मेवार निकायलाई सक्रिय बनाउने घोषणापत्रमा उल्लेख गरिएको छ ।

नगर क्षेत्रलाई पहिले झोला न्यूनिकरण गर्ने र त्यसपछि प्लाष्टिक झोला पूर्ण रुपमा निषेध गरि सुन्दर शहरको रुपमा परिचत गराउन विराटनगर महानगरपालिको सहयोगमा दुई दिने तालिम भएको छ  ।

तालिममा विभिन्न क्षेत्रका ४५ जनाको सहभागिता रहेको अनुसन्धान केन्द्रको कार्यकारी निर्देशक अविजाल विष्टले जानकारी दिए  ।

तालिमको सहजिकरण वातवरण विज्ञ इन्जिनियर घनश्याम काफ्ले, पूर्वाञ्चल विश्व विद्यालयका प्रध्यापक महेश निरौला, उद्योग संगठन मोरङका पूर्व अध्यक्ष शिवशंकर अग्रवाल, पत्रकार महाप्रसाद खतिवडा, विराटनगर उपमहानगरापालिकको वातवरण शाखा प्रमुख अनिता न्यौपाने, केन्द्रका निर्देशक विष्टले सहजिकरण गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.