फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, राजनीति, समाचार
आजदेखि सर्वोच्च अदालतमा मुद्दाको पेशी तारिख ‘अटोमेसन प्रणाली’को सुरुवात गरिँदै

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायका उपभोक्तालाई छिटो र सहजरुपमा न्याय दिने उद्देश्य आजदेखि पेशी तारिखका लागि स्वचालित (अटोमेसन) प्रणाली लागू गर्ने बताउनुभएको छ । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चद्वारा नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठलाई बधाई तथा शुभकामना दिन आइतवार आयोजित कार्यक्रममा उहाँले आज सोमवारदेखि उक्त प्रणाली लागू गर्न लागिएको जानकारी दिनुभयो । “पहिला सर्वोच्च अदालतमा परीक्षणका […]

सरकारको नालायकीपनले बजेट शून्यतामा गएको पूर्वमुख्यमन्त्री कार्कीको ठहर

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारको नालायकीपनले बजेट शून्यतामा गएको बताएका छन् । आइतबार विराटनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले सरकार गैरजिम्मेवार बनेको टिप्पणी गरे । प्रदेशमा बजेट होलिडे हुँदा जनताले तिर्ने करसमेत लिन नमिल्ने भएको उनले बताए । उनले भने, ‘प्रदेशमा यस्तो अवस्था आउनु दुस्खद कुरा हो […]

काठमाडौंमा ढुसी परेको कोक बिक्री, १ लाख ५० हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले पछिल्लो समय बजार अनुगमन बढाएको छ । ढुसी परेको कोका भेटेपछि महानगरले १ लाख ५० हजार जरिवाना गरेको हो । कालिञ्चोक ट्रेडिङ नेपाललाई महानगरले जरिवाना गरेको हो । बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा २९ को खण्ड ‘ङ’ बमोजिम जरिवना गरिएको पत्रमा उल्लेख छ । जरिवाना ७ दिन भित्र […]

भारतले उसिना चामलमा २० प्रतिशत निर्यात शुल्क लगाउन थाल्यो

काठमाडौं । भारतको संघीय सरकारले उसिना चामलको निर्यातमा २० प्रतिशत कर लगाएको अधिकारीहरूले बताएका छन् । आन्तरिक बजारमा पर्याप्त आपूर्ति सुनिश्चित गर्दै मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले अर्थ मन्त्रालयले शुक्रबार साँझ उक्त आदेश जारी गरेको हो । निर्देशन अनुसार, निर्यात शुल्क तत्काल कार्यान्वयन गरी अक्टुबर ३१ सम्मका लागि प्रभावकारी रहनेछ । यो नयाँ प्रतिबन्धसँगै भारतले अब […]

एमाले सचिवालय बैठक भदौ १३ गतेका लागि सर्यो

लहान । नेकपा (एमाले) को आजदेखि सिरहामा तय गरिएको सचिवालय बैठक यही भदौ १३ गतेलाई सरेको छ । धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बस्ने भनेको बैठक निरन्तरको वर्षाका कारण सार्नुपरेको नेकपा ९एमाले०का जिल्ला अध्यक्ष चण्डेश्वर मण्डलले जानकारी दिनुभयो । उक्त बैठकका लागि भनेर एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार नैै  विराटनगर आइसक्नुभएको थियो । ‘बैठक स्थलसम्म […]

चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपालले जित्यो

काठमाडौं । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको छ । आज भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो । नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस पद्दतिका आधारमा गरिएको हो । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेपछि पहिला बलिङ गर्ने निर्णय […]

निषेधाज्ञा कार्यान्वयन गर्न धरानमा कडा सुरक्षा व्यवस्था

काठमाडौं । सुनसरीको धरानमा जारी निषेधाज्ञा कडाई गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । मध्यरातिदेखि धरानमा लगाइएको निधेषाज्ञा कडाई गर्न ठूलो मात्रामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको हो । धरानमा स्वधर्मको रक्षा र सद्भावको आह्वान गर्दै हिन्दू धर्मका विभिन्न संघसंस्थाले निकालेको शान्ति र्यालीलाई रोक्न बाक्लो प्रहरी परिचालन गरिएको छ । इटहरीबाट धरान जाने […]

धरानमा निषेधाज्ञालाई कडाइ गर्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन

धरान । धरान उपमहानगरपालिकामा गएराति १२ बजेदेखि निषेधाज्ञा जारी भएको छ । विभिन्न हिन्दू संगठनले धार्मिक र्‍याली निकाल्न लागेपछि तनाव उत्पन्न हुन सक्ने देखिएकाले जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार राति १२ बजेदेखि आज राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञालाई काडाई गर्न प्रशासनले धरान प्रवेश गर्ने सबै नाकाहरुमा कडाइ गर्नुका साथै ठूलो संख्यामा […]

धरानमा शुक्रवार राति १२ बजेदेखि निषेधाज्ञा जारी

विराटनगर । धार्मिक विवाद देखिएपछि स्थानीय प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार जिल्ला सुरक्षा समितिको बैठकले शुक्रवार राति १२ बजेबाट शनिवार राति १२ बजेसम्म निषेधाज्ञा जारी भएको हो । धरानमा शनिबार हिन्दु अभियान्ताले गोरु काटेको र मन्दिरअगाडि चर्च बनाएको विरोधमा प्रदर्शन गर्ने तयारी गरेको छ । आफ्नो संस्कृति […]

कोशीमा फेरि एमालेको नेतृत्वमा सरकार बन्छ, सरकार मज्जाले चल्छः केपी ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा फेरि एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन्। शुक्रबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले भने, ‘अब कोशी प्रदेशमा एमालेको सरकार बन्छ। ५० सांसदसहित अब कोशी प्रदेशमा एमालेको सरकार बन्छ। सरकार मज्जाले चल्छ।’ कोशीमा अहिले कांग्रेस नेतृत्वमा गठबन्धन सरकार छ। एमालेसँग उपसभामुखसहित ४० सांसद छन्। उसलाई […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.