फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, राजनीति, समाचार
कोशीमा उद्धव थापा नेतृत्वको सरकार बर्खास्त गर्न माग गरिएको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौँ । उद्धव थापा नेतृत्वको सरकार बर्खास्त गर्न अन्तरिम आदेश माग गर्दै दायर गरिएको रिटमा आज बिहीवार नै सुनुवाइ हुने भएको छ । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा बिहीबार नै सुनुवाइ हुन लागेको हो । सभाध्यक्षले समेत मतदान गरी विश्वासको मत लिनु संविधान र सर्वोच्च अदालतको आदेश विपरीतको कार्य भएको […]

कोशी प्रदेश सभामुखले संविधानको ठाडो उल्लंघन गरेको आरोप, बैठक अनिश्चितकालसम्मका लागि स्थगित

विराटनगर । नेकपा एमाले र राप्रपाले बहिस्कार गरेपछि कोशी प्रदेशसभा बैठक अनिश्चितकालसम्मका लागि स्थगित भएको छ । बुधबार सभाध्यक्ष इस्राइल मन्सुरीले बैठक सुरु गरेलगतै एमाले र राप्रपाले उठेर विरोध गरेका थिए । त्यसपछि सभाध्यक्ष विरुद्ध नाराबाजी गर्दै बैठक कक्ष छाडेर बाहिरिएपछि बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो । आजको बैठकमा प्रदेश निजामती […]

सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय आयोग गठन हुने

काठमाडौँ, ६ भदौ । संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलले हालसम्म भएका सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न सहमत भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधवारबसेको राष्ट्रिय मान्यता प्राप्त दलहरुको बैठकले आगामी महिना उक्त आयोग गठन गर्न सहमत भएका हुन् । सहमति पत्रमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न सात राजनीतिक […]

कोशीका मुख्यमन्त्री थापाको विश्वासको मतविरुद्ध एमाले फेरि सर्वोच्च अदालत जाने

विराटनगर । कोशी प्रदेशमा एकपछि अर्को राजनीतिक तरंग आउने भएको छ । फेरि पनि वर्तमान मुख्यमन्त्री उद्धव थापाको पद धरापमा पर्ने संकेत देखिएको छ । अब मुख्यमन्त्री थापाको विश्वासको मतविरुद्ध नेकपा एमाले फेरि सर्वोच्च अदालत जाने भएको छ । संविधान मिचेर प्रदेशसभाबाट विश्वासको मत लिएको भन्दै नेकपा एमाले सर्वोच्च जाने भएको हो । प्रदेश नियमावली […]

कोशी प्रदेश सरकार प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने तयारीमा

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने तयारीमा लागेको छ । उपसभामुख सिर्जना दनुवार बिदामा रहेको र उपसभामुख दनुवारले सभाध्यक्षको जिम्मेवारी दिइएका इस्राइल मन्सुरीले मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत दिएको भन्दै एमालेले समग्र प्रक्रियाकै विरोध गर्ने जनाएको छ । यसको अर्थ एमालेले मन्सुरीको अध्यक्षतामा चल्ने प्रदेशसभा बैठक अवरुद्ध गर्ने निश्चित छ । त्यसको […]

एमसिसी सम्झौता भदौ १३ गतेदेखि लागू गर्ने निर्णय,जग्गा प्राप्तिबाहेकका पाँचवटा सर्त पूरा

काठमाडौँ, ५ भदौ । अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच छ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) को पूर्णरूपमा लागू हुने मिति (इन्ट्री इन टु फोर्स–इआइएफ) तोकिएको छ । गत साउन ३१ गते बसेको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) को सञ्चालक समिति बैठकले भदौ १३ लाई इआइएफ मिति तोकेको […]

राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक एमालेले गर्‍यो बहिस्कार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले बहिस्कार गरेको छ ।राष्ट्रपति पौडेलले बिहान साढे ८ बजे शीतल निवासमा बोलाइएको सर्वदलीय बैठकमा एमाले सहभागी नहुने भएको हो । राष्ट्रपतिले अनावश्यक सक्रियता देखाएकाले सर्वदलीय बैठकमा आफूहरु सहभागिता नरहने एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताए । राष्ट्रपति पौडेलले संसद्को गतिरोध […]

कैदी मृत्यु प्रकरण: प्रहरीसहित १२ जना विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता

किमाथाङ्का ।सङ्खुवासभा०, ४ भदौ स् सङ्खुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरीसहित १२ जना विरुद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता भएको छ । कैदीको हत्या प्रकरणमा संलग्न देखिएका प्रहरी, चौकीदार र कैदीसहित १२ जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको हो । कारागारमा रहेको सिसिटिभी फुटेज अध्ययनबाट घटनामा प्रहरी र चौकीदारसहित केही कैदीको संलग्नता देखिएको […]

कोशी प्रदेशका मुख्यमन्त्री थापालाई विश्वासको मत,अब के होला ?

विराटनगर, ४ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाउनुभएको छ । आज बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीको पक्षमा ४७ मत र विपक्षमा ३० मत परेको छ । बैठकमा १६ प्रदेशसभा सदस्य अनुपस्थित रहनुभएको थियो । संविधानको धारा १६८ को उपधारा ४ बमोजिम आज मुख्यमन्त्री थापाले विश्वासको मत लिनुभएको हो । प्रदेशसभाको अर्को बैठक […]

भदौ पहिलो सातासम्म देशभर ९२ प्रतिशत रोपाइँ

काठमाडौँ, ४ भदौ । भदौ १ गतेसम्म ९२ प्रतिशत रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता तपेन्द्रबहादुर बोहराका अनुसार अहिलेसम्म १४ लाख ८८ हजार ४९ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सकिएको छ । हालसम्म कोशी प्रदेशमा ९७ प्रतिशत, मधेश प्रदेशमा ८२ प्रतिशत, वाग्मती प्रदेशमा ९३ प्रतिशत, गण्डकी प्रदेशमा ९४ प्रतिशत, लुम्बिनी […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.