खेलकुद, फल्यास न्यूज, समाचार
विराटनगर । महिला यू-१९ विश्वकपमा बलियो टेस्ट राष्ट्र अष्ट्रेलियाले नेपाललाई १४० रनको विशाल लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ६ विकेट क्षतिमा १३९ रन जोडेको हो । नेपालले सुरुमा अष्ट्रेलियालाई दबाबमा राखेको थियो । नेपालकी कप्तान पूजा महतोले उत्कृष्ट बलिङ गर्दै अष्ट्रेलियालाई १४ रनमा तीन विकेटको अवस्थामा खुम्च्याएकी थिइन्, तर त्यसपछि […]
विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस र नेकपा एमालेको सात बुँदे सहमतिको जगमा वनेको वर्तमान सरकार परिवर्तन हुने कुरा निराधार भएको बताएका छन् । नेपाल प्रेस युनियन मोरङले विराटनगरमा आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मुलुकको आर्थिक विकास र राजनीतिक स्थायित्व र संविधान संशोधनका लागि वर्तमान सरकार गठन भएको प्रष्ट […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सशस्त्र प्रहरीले सीमा सुरक्षा, विपद् र शान्ति स्थापनाका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको बताएका छन् । सशस्त्र प्रहरी बल नेपाल नं १ बाहिनी मुख्यालय पकलीको २४औँ स्थापना दिवसका अवसरमा इटहरीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले सशस्त्र प्रहरीले सीमा सुरक्षा, विपद्का समयमा उद्धारमा देखिआएको सक्रियता, समाजमा शान्ति स्थापनामा पुर्याएको योगदानको […]
विराटनगर । रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रबि लामिछाने रूपन्देही जिल्ला अदालतमा उपस्थित भएका छन् । उनको मुद्दामा रूपन्देही जिल्ला अदालतमा आज थुन छेकको लागि बहस हुने छ। लामिछाने कार्यालय समयमै अदालतमा पुगेका छन् । लामिछानेको थुन छेक बहस रूपन्देही जिल्ला अदालतका ५ नं न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा हुनेछ। यस बहसमा रूपन्देही जिल्ला न्यायधिबक्ता […]
विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगर– ५ स्थित एभरेष्ट स्कुल जस्ता विद्यालयका कारण विराटनगर शैक्षिक हब बनेको बताउनुभएको छ । उहाँले एभरेष्ट स्कुलले दिएको शैक्षिक वातावरण अन्तर्राष्ट्रिय स्तरको भएका कारण अधिकांश अभिभावक र विद्यार्थीको रोजाई बन्न पुगेको बताउनुभयो । उहाँले आफ्नो बाल्यकाल सम्झिँदै गुणस्तरीय शिक्षाका लागि आफूले बाहिर जानु परेपनि आफ्नी छोरीलाई सोहि […]
विराटनगर । नेकपा एमाले कोशी प्रदेश सहरी विकास विभागले प्रदेशको सहरी विकासका लागि विराटनगरबाट अभियानको शुरुवात गरेको छ । विभागले आज विराटनगरमा महानगरीय अवधारणा विषयक कार्यशाला गोष्ठि गर्दै अभियान शुरु भएको जनाएको छ । ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ निर्माणका लागि नयाँ शहरहरुको पहिचान, शहरी पूर्वाधारहरुको तीव्र गतिमा विकास, ऐन कानुनको समय सापेक्ष परिवर्तन आवस्यक […]
विराटनगर । पूर्वको प्रसिद्ध धार्मिक तथा पर्यटकीय तीर्थस्थल स्थल ताप्लेजुङको पाथिभरामा मन्दिरसम्म पुग्ने पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार परियोजना निर्माण कार्य आजबाट शुभारम्भ भएको छ । आईएमई ग्रुपले निर्माण गर्ने उक्त केबलकार परियोजनाको निर्माण हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले बटम स्टेसनबाट केबलकार निर्माणको कार्य आजैबाट सुरु भएको जानकारी दिए । जिल्लाका सबै राजनीतिक दलहरू, सांसद, […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विराट एक्स्पोको उद्घाटन गर्ने भएका छन् । आगमी माघ १२ गते उद्योग संगठन मोरङले आयोजना गर्न लागेको विराट एक्स्पो २०२५ को समुद्घाटन प्रधानमन्त्रीबाट हुने आयोजकले जनाएको छ । पूर्व निर्धारित कार्यक्रम अनुसार माघ ११ गते नै एक्पोको उद्घाटन हुने भनिए पनि प्रधानमन्त्री उपस्थीति हुने भएपछि उद्घाटन एकदिन पछि सरेको […]
विराटनगर । धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ खानेपानीको लागि दबाब दिन भन्दै सिंहदरबार प्रवेश गरेका छन् । संघीय सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानीमन्त्री प्रदीप यादवलाई भेट्न मेयर साम्पाङ मंगलबार सिंहदरबारमा प्रवेश गरेका हुन् । धरानमा खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्न सरकारलाई दबाब दिनुपरेको मेयर साम्पाङले बताए […]
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले डोनाल्ड ट्रम्पलाई अमेरिकाको ४७औं राष्ट्रपति पद सम्हालेकोमा बधाई व्यक्त गर्नुभएको छ । उहाँले सोमबार राती ट्विटरमार्फत ट्रम्पलाई सफल कार्यकालका लागि शुभकामना दिनुभएको छ । प्रधानमन्त्री ओलीले नेपाल र अमेरिकाबीच ७५ वर्षभन्दा लामो मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशको साझेदारीलाई अझ सुदृढ बनाउन आफू तत्पर रहेको जनाउनुभएको छ । […]