अर्थ वाणिज्य, समाचार, समाज
अबिजाल बिष्ट/ मोरगं । समय सिमा सकिएको झण्डै २ बर्ष पछि हुन लागेको मोरङ व्यापार संघमा अन्ततः चुनाव नै हुने पक्का भएको छ । ब्यापारीहरु दुई खेमामा देखा परिसकेका अबस्था छ । सहमति तोडिएको भनाई एक समुहको छ भने अर्को समुह संघको काम गर्न अझै बांकी रहेको हुनाले उम्मेदवारी दिएको भनिरहेको छ । बिराटनगरमा रहेको […]
दूरसञ्चार सेवा प्रदायक एनसेलले प्रदान गर्दै आएको निःशुल्क ट्वीटर र वीकिपिडिया सेवा बन्द गर्ने भएको छ । २०७१ चैत १२ देखि सुरु भएको निःशुल्क सेवा आगामी चैत १२ गतेदेखि बन्द हुन लागेको एनसेलले सूचना जारी गरी जनाएको छ ।
विराटनगर । विराट एक्स्पो (मेला) २०७३ फागुन ११ देखि १७ गतेसम्म विराटनगरमा हुने भएको छ । उद्योग संगठन मोरङले आज विराटनगरमा पत्रकार सम्मेलन गरी मेला आयोजना गर्ने विषयमा जानकारी गराएको हो । कृषि सम्बन्धि परियोजनाहरुलाई एकै थलोमा राखि कृषि तथा औद्योगिक क्षेत्रको विकास, कृषिको व्यवसायिकरण, औद्योगिक उत्पादन तथा प्रविधि बारे जानकारी दिनुका साथै मेलामा नया“ […]
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले भारतिय पाँच सय र एक हजार रूपैयाँको नोट साट्ने पहल भइरहेको भए पनि व्यक्तिगतरुपमा भएको भारु नोट बारे राष्ट्र बैकले केही गर्न नसक्ने बताउनु भएको छ । पाँच सय र एक हजार दरका नोट बैंक तथा वित्तिय संस्थाहरुमा हाल सम्मको रेकर्ड भए अनुसार दुई अर्ब ५२ करोड रूपैयाँ […]