प्रथम मेयर कोइरालाको निधन, आजै अन्तिम श्रद्धान्जली
बिराटनगर । तत्कालिन बिराटनगर नगरपालिकाका पहिलो मेयर अशोक कोइराला गए राती १ बजे निधन भएको हो । प्रजातन्त्र पुनः स्थापनापछि कोइराला विराटनगरको पहिलो मेयर बनेका थिए । ७७ वर्षिय कोइरालाको गए राति १ बजे निधन भएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई विराटनगरको न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । पार्टी सचिव
Read More