हाेमपेज > विराट खबर (Page 3)

सत्तारुढ नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ । सतारुढ नेकपाको विवाद समाधानको प्रयासमा सचिवालयमा छलफल हुन लागेको हो । सचिवालय बैठक दिउँसो तीन बजे बस्ने भएकोछ । स्थायी समितिको बैठकमा अधिकांश सदस्यले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको राजीनामा माग गरेपछि विवाद भएको थियो । शुक्रबार ओली

Read More

गुरु पूर्णिमा: गुरुप्रति श्रद्धा प्रकट गर्ने दिन

अज्ञान तिमिरांधश्च ज्ञानांजन शलाकया,चक्षुन्मीलितम तस्मै श्री गुरुवै नमः " आषाढ महिनाको शुक्ल पक्षको पुर्णिमालाई गुरु पूर्णिमा वा व्यास पूर्णिमा भन्ने गरिन्छ । हिन्दु धर्मावलम्बीहरुको महान पर्वका रुपमा यसलाई श्रद्धापुर्वक मनाउने गरिन्छ । आफुलाई शिक्षा –दिक्षा दिने गुरुहरुप्रति श्रद्धा प्रकट गर्दै यस दिनलाई मनाउने चलन छ । मानव जीवनमा गुरुको महिमा असाध्यै रहेको

Read More

बेलबारी नगरपालिकाले वानडोर प्रणालीबाट राहत बितबरण

बिराटनगर । बेलबारी नगरपालिकाले आफना नगरबासीहरुलाई जनप्रतिनिधी र जेष्ठनागरीकहरुको रोहबरमा राहत बितरण गरेको छ । लकडाउनका कारण बेलबारीमा धेरै श्रमिकहरु बसोबास गरेका छन् । तेसै गरी बेलबारी कृषि क्षेत्र पनि हो तसर्थ श्रम गरेर खाने परिबारको संख्या बढी रहेको हुनाले पनि कोरोना महामारीबाट बढी नगरबासीहरु ग्रसित देखिएको नगरका मेयर ज्ञानेन्द्र सुबेदी

Read More

हरिनगरा गाउँपालिकाले कोरोना राहत सगै टोल बिकास बढायो

हरिनगरा, सुनसरी । हरिनगरा गाउँपालिकाले आफना गाउँबासीरुलाई जनप्रतिनिधी र जेष्ठनागरीकहरुको रोहबरमा सबै वडाहरुमा राहत बितरण गरेको छ । लकडाउनका कारण हरिनगरा गाउपालिका भित्र धेरै श्रमिकहरु बसोबास गरेका छन् । तेस्तै यस गाउँपालिका भित्र कृषकहरुको सख्या पनि उत्तिकै छ । सबै बिहान बेलुकाको रोजीरोटीको लागि काम गर्नु बाध्यता रहेकोले सबै वडाहरुमा समानतहले

Read More

विश्व कै सबैभन्दा पुरानो भाषा संस्कृतको महत्व

सम्” उपसर्ग ‘कृ’ धातुमा ‘क्त’ प्रत्यय लागेर बनेको ‘संस्कृत’ शब्दको अर्थ सभ्य वा सुसंस्कृत मानवजीवनको परिष्कृत स्वरूप हो भन्ने बुझिन्छ। संस्कृत भाषाका प्रत्येक आयाममा जीवनको परिष्कृत रुप देखापर्छ। भाषा मानव जीवनको एक अभिन्न अङ्ग हो। भाषाको इतिहास मानव सभ्यताको विकास कालदेखि नै देखापर्छ।बिश्वमा निकै भाषाहरू छन्।जस मध्ये संस्कृत भाषा पनि

Read More

रेडियो र टेलिभिजनबाटै सुरु भयो १० कक्षासम्मको पढाई, यस्तो छ समय तालिका

काठमाडौं । सरकारले अनलाइन कक्षामा सहभागी हुन नसक्ने विद्यार्थीलाई लक्षित गर्दै आजबाट रेडियो र टेलिभिजनबाट समेत पढाउन सुरु गरेको छ । कोरोनाभाइरसका कारण लामो समयदेखि प्रभावित अध्ययन अध्यापनलाई सुचारु गराउन सरकारले वैकल्पिक विधि अपनाएको हो । लकडाउन सुरु भएयता विद्यालयहरु सञ्चालनमा आउन सकेको छैनन् । जसले गर्दा विद्यार्थीको अध्ययनमा ठूलो असर

Read More

जनप्रतिनिधी वडा सदस्यको अप्रत्यक्ष लगानीमा निर्माण उपभोक्ता गठन, कमाउने नियत

डम्बर न्यौपाने, बिराटनगर । विराटनगर महानगरपालिकाको वडा नम्बर १७ वडामा वडा सदस्य जनप्रतिनिधीले नाम मात्रको उपभोक्ता समिती खडा खरी निर्माण कार्य अप्रत्यक्ष आफै गरेको खुलासा भएको छ । वडास्तरीय आयोजना सञ्चालनको लागि उपभोत्ता समिति गठन गर्दा जनप्रतिनिधि वा कार्यालयले तोकेको प्रतिनिधिको रोहवरमा उपभोक्ता समिती गठन गरिने प्रावधान छ । जसमा

Read More

नगरबासीहरुमा स्वास्थ्य र राहत बितरण

बिराटनगर । दुहबी नगरपालिकाले आफना नगरबासीहरुलाई जनप्रतिनिधी र जेष्ठनागरीकहरुको रोहबरमा राहत बितरण गरेको छ । लकडाउनका कारण दुहबीमा धेरै श्रमिकहरु बसोबास गरेका छन् । तेसै पनि दुहबि औधोगिक क्षेत्र रहेको र श्रम गरेर खाने परिबारको संख्या बढी रहेको हुनाले पनि कोरोना महामारीबाट बढी नगरबासीहरु ग्रसित देखिएको नगरका मेयर बेद नारायण गच्छेदार

Read More

स्वास्थय र शिक्षामा बढी जोड भएको प्रदेश १ सरकारको बजेट करिब ४१ अर्ब

बिराटनगर । सातै वटा प्रदेश सरकारले आज आफनो–आफनो प्रदेशमा अगामी आर्थिक बर्ष २०७७/७८ का लागि चालुतर्फ र पूंजिगततर्फ खर्च बिनियोजन गरेका छन् । यसैगरी प्रदेश १ सरकारले आगामि आर्थिक वर्षका लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सोमबार प्रदेशसभामा

Read More

कृष्ण प्रणामी संस्थाले दैनिक ३ सय कुरुवा तथा बटुवाहरुलाई खाना खुवाउदै

रितेश कुमार राजबंशी, बिराटनगर । लामो समय देखि अस्पतालमा बिरामी कुरुवाका रुपमा बसेका र घर जान नपाएकालाई सामाजिक संस्था कृष्ण प्रणामी समाज मोरगंले खाना खुवाउने गरेको छ । बिराटनगर बजार क्षेत्रमा धेरै अस्पतालहरु छन् तर पनि नजिकै कुनै होटल खुल्ला समेत छैनन् । अस्पतालको वरिपरि कुनै पनि होटल क्यान्टिन समेत बन्द भएको

Read More