फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, समाचार, स्वास्थ्य
बिराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दसैंको समयमा दुई दिनभन्दा बढी बहिरंग सेवा (ओपिडी) बन्द नगर्ने निर्णय गरेको छ। मन्त्रालयले दसैं तथा तिहारमा बढीमा लगातार दुई दिन भन्दा बढी बहिरंग सेवा बन्द गर्न नहुने निर्णय गरेको हो। मन्त्रालयले गत असोज २४ गते सचिवस्तरको निर्णय कार्यान्वयनमा ल्याउन देशभरका सबै सरकारी अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पत्र पठाइसकेको […]
बिराटनगर । जनप्रतिनिधि सुविधाभोगी बढ्दै गएको गुनासो बढिरहेको बेला विराटनगर महानगरपालिकाका जनप्रतिनिधिहरुले मोटरसाइकल सुबिधा लिएका छन् । निर्वाचित भएको करिब ढेड वर्ष महानगरका वडाध्यक्षहरुले मोटरसाइकल सुबिधा लिएको आजको उद्घोष राष्ट्रिय दैनिकमा खबर छ । सोमबार महानगरपालिकाका मेयर भीम पराजुलीले दशौंको शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरी १९ वडा मध्ये १८ वडाका अध्यक्षलाई मोटरसाईकल उपहार दिएका हुन् […]
बिराटनगर । जिल्ला वन कार्यालय दोलखाका रेञ्जर कपिल रावल दसैं मान्नका लागि घर जान खर्च मागेर फर्किए । अछाम घर भएका रावलले सरकारी जागिर खाए पनि पहिलो पटक घर फर्कनका लागि ऋण खोजेर गाडी भाडा तिरेर घर फर्किएका हुन् ।इलाम घर भएका पशु अस्पतालमा काम गर्ने झलनाथ कोइरालाको अवस्था पनि उस्तै भयो । सरकारी जागिर खाएको […]
बिराटनगर । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका सुनसरीका बेनु श्रेष्ठलाई दशैंपछि मात्रै अदालतमा उपस्थित गराइने भएको छ । दशैंका कारण अदालतको नियमित काम कारबाही बन्द भएकाले श्रेष्ठलाई दशैँपछि मात्र अदालत पेश गरिने मोरङ प्रहरीले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘ईन्टरपोल’को सहयोगमा यूएईबाट पक्राउ परेका श्रेष्ठलाई काठमाण्डौबाट सोमबार […]
बिराटनगर । माइक्रोसफ्टका सह संस्थापक पल एलनको निधन भएको छ । एलनको क्यान्सरका कारण ६५ वर्षको उमेरमा निधन भएको हो ।उनले आफूलाई लागेको रोगका बारेमा दुई हप्ताअघि मात्रै सार्वजनिक रुपमा बताएका थिए । उनलाई नन–हड्किन्स लिम्फोमा नामक क्यान्सर भएको हो ।उनलाई दोस्रोपटक यो रोग लागेको हो । यसअघि सन् दुई हजार नौ मा उनलाई रोग लागेको […]
गाईघाट । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ कौवाईमा आज बिहान ७ः३० बजे मोटरसाइ दुर्घटना हुँदा मोटरसाइकल चालकको घट्ना स्थलमा नै मृत्यु भएको छ भने पछाडि बस्ने गम्भीर घाइते भएका छन् । उदयपुर गढीको नेपालटारबाट गाईघाट बजारतर्फ आउँदै गरेको स८प ९८०८ नम्बरको मोटरसाइकल उक्त स्थानको कौवाई खोलाको सुकौरा नजिकै काठेपुल तर्न लाग्दा पुलको गोलाईमा अनियन्त्रित भई दुवैजना […]
बिराटनगर । आज बडादशैंको सातौं दिन, देशभरी परम्पराअनुसार घरघरमा फूलपाती भित्र्याइँदैछ । दशैंघरमा फूलपातीको शुभसाइतको प्रतीकका रूपमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल तथा अरु नयाँ पालुवासमेत विधिपूर्वक भित्र्याइन्छ । काठमाडौं हनुमानढोकाको दशैं घर र गोरखामा विशेष समारोहबीच फूलपाती भित्र्याउने चलन छ । फूलपातीको अवसरमा नेपाली सेनाले दिउँसो फूलपाती बढाई तथा […]
बिराटनगर । मंगलबारसम्म काठमाडौं उपत्यकाबाट दसैं मनाउन २४ लाख यात्रु बाहिरिएका छन् । काठमाडौंका ५ वटा नाकाबाट देशका पूर्वी, मध्ये र पश्चिमी क्षेत्रमा जाने यात्रु दैनिक ठूलो संख्यामा बाहिरिँदै आएका छन् । महानगरिय ट्राफिक महाशाखाका एसएसपी वसन्तकुमार पन्तले भने, ‘‘झण्डै २४ लाख बाहिरिएका छन् । दशैंसम्ममा २५ लाखले उपत्यका छोड््ने हाम्रो अनुमान छ ।’’ एसएसपी […]
काठमाडौं । केही दिनदेखि अमेरिकी डलरको भाउ विस्तारै ओरालो लाग्ने क्रम जारी छ । नेपाल राष्ट्र बैंकले सोमबार (आज) का लागि तोकेको विनिमय दरअनुसार १ डलरबराबर १ सय १८ रुपैयाँ रहेको छ । गत शुक्रबार (असोज २६) मा १ बराबर १ सय १८ रुपैयाँ ९० पैसामा झरेको डलर भाउ त्यसको दुई दिनअघि बुधबार (असोज २४) […]
काठमाडौं । तत्कालीन शाहवंशीय राजाहरुले लगाउने गरेको श्रीपेच सार्वजनिक भएको छ । आममानिसको निकै लामो प्रतिक्षापछि नारायणहिटी दरबार संग्राहलयमा राखिएको श्रीपेचलाई आज प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेका हुन् । दरबार संग्राहालय अवलोकनका लागि जाने सर्वसाधारणले अबदेखि श्रीपेचको हेर्न पाउने छन् । विशेष सुरक्षाका साथ बुलेट प्रुफ सिसाको सोकेसमा श्रीपेचको साथमा राजदण्ड, रानीले लगाउने गरेको […]