अपराध, प्रविधि, ब्रेकिङ्ग न्यूज, मोफसल, समाचार, समाज
धनकुटा । धनकुटा नगरपालिका–१ हिले स्थित निशानदेवी फ्यूल सेन्टरले आयल निगम बिराटनगरले तोकेको मुल्य भन्दा बढी लिएर उपभोक्ताहरुलाई ठगी तथा कालोबजारी गर्दै आईरहेको खुलासा भएको छ । हिले बजार नजिक रहेको सो पम्पले केही महिना अघि देखि नै इन्धनको मुल्यमा एक रुपैया देखि तीन रुपैया सम्म बढी लिएको ग्राहकहरुले गुनासो गर्न थाले पछि सो पम्पले […]
विराटनगर । विद्यार्थीहरूलाई नाट्य विधाबारे प्रयोगात्मक ज्ञान दिने उद्देश्यले मोरङ जिल्ला स्तरिय अन्तर विद्यालय नाटक प्रतियोगिता तथा उत्सव २०७५ आयोजना गरिने भएको छ । जेठ ४ गते देखि विराटनगरमा आयोजना हुने वाइवाई नाटक उत्सव १० दिनसम्म सञ्चालन हुने भएको हो । सुमेरु कला सरोवर ललितपुरले शनिबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी विराटनगरमा १० दिन सम्म […]
काठमाडौ । झापा मारवाडी समाजले विराटनगरका समाजसेवी दीनबन्धु गोयलसहित मारवाडी समुदायका पाँच जनालाई सम्मान गरेको छ । समाजले काठमाडौंमा भब्य कार्यक्रमको आयोजना गरेको र सो कार्यक्रममा राष्ट्रिय मारवाडी महोत्सवमा गोयलसहित पाँच जनालाई सम्मान गरेको हो । भृकुटी मण्डपमा आयोजित कार्यक्रममा समाजसेवी गोयल, उद्योगी एवम् सांसद् विनोद चौधरी, प्रदेश सभासद् ओेमप्रकाश सरावगी, डाक्टर जगदीशप्रसाद अग्रवाल र साहित्यकार […]
चितवन / उद्योगमन्त्री मातृकाप्रसाद यादवले संचालनमा नआउने नीजि उद्योगलाई राष्ट्रियकरण गर्ने चेतावनी दिनुभएको छ । प्रेस सेन्टर नेपालले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री यादवले बन्द उद्योग तथा कलकारखाना छिट्टै नै पुनःसञ्चालनमा आउने दावी गर्नुभयो । “सरकारले जुन उद्योग करलकारखाना नीजिलाई दिएको छ,त्यसको रिपोर्ट तयार गर्दै छौं,उहाँले भन्नुभयो,चलेका उद्योगलाई सहयोग गर्छौ,नचलेकालाई राष्ट्रियकरण गर्छौ ।” […]
बिराटनगर । पहिलो पाईला नेपाल–बिराटनगरले सामाजिक कामलागि शैक्षिक गुणस्तर उकास्न तथा बिपन्न बर्गका बिद्यार्थीहरुका लागि शैक्षिक सामाग्री कलेक्सन अभियान शुरु गरेको छ । आगामी शैक्षिक सत्र देखि बिभिन्न बिद्यालयमा अध्ययनरत गरिब तथा बिपन्न बर्गका लागि केही सहयोग गर्ने अभिप्रायले सय जना बिद्यार्थीहरुलाई कपि किताब लगायतका स्टेशनरी सामग्रीहरु बितरण गर्ने र सो अभियानलाई पारदर्शि बनाउने लक्ष्य […]
उदयपुर । चर्चब्वाईज युनाईटेडलाई टाईपब्रेकरमा १ का विरुद्ध ४ गोल गर्दै संकटा क्लव कटारीमा जारी चौथो कटारी मेयर गोल्डकपको सेमी फाईनलमा प्रवेश गरेको छ । खेल अवधिमा २–२ गोलको बराबरी भएपछि टाईब्रेकरबाट नतिजा निकालिएको हो । खेलको ४६ औं मिनेटमा चर्चका भुवन वस्नेतले गोल गर्दै चर्चलाई अग्रता दिलाएका थिए । ६० औं मिनेटमा चर्चका नाईजेरियन खेलाडी […]
काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासीले सुरक्षा जाँचका क्रममा अमेरिका विमानस्थलमा कोट खोलेका छन् । विमानस्थलमा नियमित सुरक्षा जाँच पूरा गर्नु परेको छ । यसबाट प्रधानमन्त्री अब्बासीको अपमान भएको प्रतिक्रिया आएको छ । प्रधानमन्त्री अब्बासी हालै मात्र एक निजी भ्रमणका क्रममा अमेरिका पुगेका थिए । त्यसक्रममा उनले विमानस्थलको सुरक्षा जाँचका क्रममा कोट खोल्नुका साथै ब्याग […]
बिराटनगर । जी. एण्ड. जी. प्रोडक्सनले फेरी अर्को नयां ‘ज्योतिष हाउगुजीनेस’ नामक सर्ट फिल्म यूटुव मार्फत् रिलिज गरेको छ । मोफसलमा रहेर पनि चलचित्रकोे क्षेत्रमा त्रियाशिल यूवा अनोज गौतम र सुजन दाहालले एक पछि अर्को गर्दै सर्ट फिल्मको निर्माण गरेका हुन् । समाजमा रहेका विकृति विसंगतीलाई जस्ताको त्यस्तै चलचित्रमा उतार्ने काम द्धय कलाकारले गरेका छन् […]
सूचना अधिकारको क्षेत्रमा पुरयाउनुभएको योगदानको उच्च मूल्यांकन गर्दै नेपाल पत्रकार महासंघ मोरङ शाखाले ती पुरस्कार दिने निर्णय गरेको हो । पुरस्कृत व्यक्ति तारानाथ दाहालले सूचनाको हकसम्बन्धी ऐन ल्याउन, आयोग बनाउन तथा यसलाई प्रचलनमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । उहाले ठूला करदाताको भ्याट छलीसम्बन्धी सूचना खुलाउन सरकारलाई बाध्य पार्नुभएको लगायतका अभियानको नेतृत्व गर्नुभएको थियो […]
विराटनगर । धनपानथान गाउँपालिका–४ सिमराहामा बिहीबारबाट सुरु भएको संकटमोचन प्रिमियर कप नकआउट क्रिकेट प्रतियोगितामा धनपानथान–२ पैचा विजयी भएको छ । टस हारेर बलिङ्ग गरेको पैचाले धनपानथान–६ कदमाहा विरुद्ध १४ ओभर १ बल खेल्दै ५ विवेटको क्षतिमा १४१ रनको निर्धारित लक्ष्य पुरा गरेको थियो । जसमा पैचाका विशाल मण्डलले ३८ रन लिइएका थिए । टस जीतेर […]