अर्थ वाणिज्य, खेलकुद, बिचार, ब्रेकिङ्ग न्यूज, यात्रा, विकास संचार
शारदा तामाङ,भोजपुर । भोजपुरमा प्रथम मेयर कप महिला फुटबल प्रतियोगिता आज देखी शुरु भएको छ । प्रतियोगिता भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले उदघाटन गर्नु भए सगै सुरु भएको हो । भोजपुर जिल्ला फुटबल संघको आयोजनामा आज उदघाटन गरिएको मेयर कप महिला फुटबल प्रतियोगितामा २ खेल भएका छन । प्रथम खेल मातृभुमी कृषि फर्म र […]
बिराटनगर । प्रदेश नम्बर १ का १३७ वटा स्थानीय तहमा समुदाय र स्थानिय जनताको सहयोगमा सुरक्षा र सुशासनको अनुभूति दिने उद्देश्यले प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम एकै साथ शुरु गरेको छ । कार्यक्रम एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले एक कार्यक्रम बीच शुभारम्भ गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रहरी र स्थानीयको सहभागिता रहेको थियो । […]
बिराटनगर । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकार दुई तिहाइ बहुमतको भएकाले यसलाई निरर्थक हुन नदिन सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारलाई जनताका पक्षमा तल्लीन भएर काम गर्न सुझाव दिए । उनले काङ्ग्रेसको विधाननुसार नै महासमितिको बैठक बस्ने तयारी भइरहेको र बैठकले विधान संशोधन गरेर भावी राजनीति […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री मोहन बहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको वर्तमान सरकारले दुई तिहाईको दम्भ देखाएर लोकतान्त्रिक मूल्य र मान्यतामाथि नै प्रहार गरिरहेको आरोप लगाएका छन् । शनिबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा नेता बस्नेतले वर्तमान सरकार दुई तिहाई दम्भको आधारमा समाजमा ताण्डब नृत्य देखाइरहेको आरोप लगाए । […]
चितवन । नेपालीको महानपर्व बडादशैँमा आवश्यकताभन्दा निकै धेरै मासु उपभोग हुने गर्दछ । पर्वका नाममा धेरै मासु खाँदा मानिसको स्वास्थ्यमा सामान्यदेखि जटिल खालका रोगको जोखिम हुनसक्ने विज्ञहरुले बताएका छन् । मासुसँगै मदिरा र सुर्तीजन्य पदार्थ सेवनले मानव स्वास्थ्यमा गम्भीर असर पर्नसक्छ । भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका आमाशय तथा पेटको क्यान्सर रोग विशेषज्ञ डा […]
प्रिन्स सन्तोश साहा, बिराटनगर । ईस्ट्रन कलेज अफ इन्जिनियरीगं बिराटनगरले ३ वटा इन्जिनियरीगं तर्फका प्राबिधिक शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याए पछि अध्ययन गर्ने बिद्यार्थीहरुको चाप बढेको छ । सस्तो र सुभल अनि गुणस्तर शिक्षा प्रदेश नं. १ को ईस्ट्रन कलेजबाट पाउने भए पछि बिद्यार्थीहरुको रोजाईमा परेको यस कलेज अब्बल तथा प्राबिधिक तर्फ इतिहासकै सबैको मनमा नाम […]
बिराटनगर । राजपाका नेता राजेन्द्र महतोले सरकारले सबिधान संशोधन गर्ने ग्यारेन्टी भएका सरकारमा जान सकिने कुरा बताउनु भएको छ । आईतबार बिराटनगरमा पत्रकारहरु संग कुरा गर्दै झुटा मुद्धा खेपिरहेका हाम्रा नेताहरुको रिहाई, औषधी उपचार खर्च, शहिदका परिबारलाई रोजगारी लगायत बिभिन्न हाम्रा मागहरुलाई सरकारले छिटो भन्दा छिाटो सम्बोधन गरिदियोस हामी सरकारमा जान्छौ, हिजो पनि सरकारलाई समर्थन […]
बिराटनगर । पहिलो पाईला नेपाल–बिराटनगरले सामाजिक कामलागि शैक्षिक गुणस्तर उकास्न तथा बिपन्न बर्गका बिद्यार्थीहरुका लागि शैक्षिक सामाग्री कलेक्सन अभियान शुरु गरेको छ । आगामी शैक्षिक सत्र देखि बिभिन्न बिद्यालयमा अध्ययनरत गरिब तथा बिपन्न बर्गका लागि केही सहयोग गर्ने अभिप्रायले सय जना बिद्यार्थीहरुलाई कपि किताब लगायतका स्टेशनरी सामग्रीहरु बितरण गर्ने र सो अभियानलाई पारदर्शि बनाउने लक्ष्य […]
बिराटनगर । अन्तराष्ट्र्रिय समाज सेवा दिवस–१८ को अबसरमा जनता आदर्श बहुमुखि क्याम्पसमा अध्ययनरत बिद्यार्थी, शिक्षक तथा कर्मचारीहरुले बिभिन्न नारा लेखिएको प्लेकार्ड सहित प्रभातफेरी सम्पन्न गरेका छन् । समाज सेवा दिवशको अबसरमा बिराटनगर–१ पुष्पलाल चोकमा रहेको जनता कलेजमा बि.एस.डब्लु मा अध्ययरत बिद्यार्थीहरुले बिश्वबिद्यालयको प्रबेशद्धार अगाडि जेव्रा क्रसीगं बनाएका छन् । बिश्वबिद्यालयको प्रबेशद्धारमा अहिले सम्म जेव्रा क्रसीगं […]
प्रदेश १ को राजधानीको टुंगो नलाग्दा जनसमुदायमाज अन्योल बढेको छ । विराटनगर कुनै स्थान राजधानी बन्ला भन्ने अन्योल भएकै अवस्थामा विभिन्न ठाउमा राजधानी माग्दै प्रदर्शन भइरहेको छ । धनकुटालाई पूर्वाधारयुक्त भएको भन्दै राजनीतिक दल, पेशाकर्मीलगायतले प्रदेश १ को राजधानी बनाइनुपर्ने माग राख्दै दिनहुँजस्तो प्रदर्शन भइरहेको छ । विराटनगरमा सम्पूर्ण पूर्वाधारहरु भएको एवं आधुनिक राजनीतिको अगुवा […]