पत्रपत्रिका, फोटो फिचर, बिचार, ब्रेकिङ्ग न्यूज, राजनीति, विकास संचार, समाचार, समाज
देवानगञ्ज–४ मा पनि शुरु भयो एकिकृत सुरक्षित आवास कार्यक्रम

सुनसरी, चन्दन कुमार मेहता । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नँ ४ मा पनि एकिकृत सुरक्षित आवास कार्यक्रम शुरु भएको छ । देवानगञ्ज गाउँपालिकाका अध्यक्ष लालि प्रसाद मेहताले शिलान्यास गरि बुधबार सो कार्यक्रमको बिधिवत शुरुवात गरेका छन् । तराई मधेस समद्वि र देवानगञ्ज गाउँपालिकाको सँयुक्तमा वडा नँ ४ को ऋषिदेव परिवारहरु अबस्थित कप्तानगंज २४ बिपन्न ऋषिदेव […]

शिक्षा एक सेवा हो तर यसमा ब्यापार पनि लुकेको छ – सेवक बजगाईं (प्रिन्सिपल)

वर्तमान समयमा निजी विद्यालयहरुको शिक्षा नीति, विद्यालयमा उपलब्ध हुने पाठ्यपुस्तक, निजी विद्यालयमा हुने पढाइ, निजी विद्यालयहरु किन व्यापारीक बन्दै छन् वा शिक्षालाई सेवा वा ब्यापार के भन्ने अन्यौल भईरहेको अबस्थामा सामाजिक क्षेत्रमा समेत कृयासिल युवा सेवक बजगाईंले शिक्षा र शिक्षकबारे आफनो फरक मत प्रस्तुत गरेका छन् साथै एजेलिया वोर्डिङ स्कुलमा के कस्ता गतिविधिहरु संञ्चालन भइरहेका […]

क्रान्तिकारी अंग्रेजी शिक्षा किन अपरिहार्यः–जगदीश दाहाल(र्शैक्षिक जागृति अभियन्ता)

मोहन ढकाल, विराटनगर । पूर्व शिक्षक जगदीश दाहाल शैक्षिक जागृति अभियान अन्र्तगत क्रान्तिकारी अंग्रेजी शिक्षा अभियानमा लागेका छन् । उनले विद्यार्थी तथा अभिभावक सचेतना अभियान समेत पाँच वर्ष देखि अनवरत रुपमा सञ्चालन गर्दै आएको बताएका छन् । २०२८ देखि नेपालमा नँया शिक्षा जव लागु भयो अंग्रेजी अनुवादलाई हटाइएर गुणस्तरीय नभएको बाहिरी देशहरुको नक्कल गरेर शिक्षा […]

नयां शिक्षा पद्धतिबाट पढाई हुने अरनिको स्कुल (मालाबिका बोर्डिगं स्कुल)–प्रिन्सिपल रामेश्वर आचार्य

शिक्षा नै आजको आबश्यकता, भोलीको सम्पति भन्ने नाराका साथ अघि बढेको मालाबिका बोर्डिगं स्कुलले पछाडि कहिलै फर्केर हेर्नु परेन् । बिद्यार्थीको चाप सधै रहीरहेको छ । विराटनगर महानगरपालिका वाड नं ३ मानगढमा अवस्थित मालाविका वोर्डिङ स्कुल अहिल अरिनिको माध्यामिक बिद्यालयको मातहतमा सञ्चालन भएको छ । नेपालमा नै नाम चलेको र शिक्षा क्षेत्रमा बिद्यार्थीहरुको चाप थाम्न […]

सुनसरीको बर्जु गाउँपालिका वडा नं.५ नयाँ बर्ष धुमधामले मनाईयो

अजय कुमार मण्डल सुनसरी । सुनसरी को बर्जु गाउँपालिका वडा नं. ५ अमाहीबेलाहामा हरेक बर्ष झैँ यो बर्ष पनी एकदमै धुमधाम ले मनाईयो । बर्जु गाउँपालिकाको मेयर रघुनन्दन चौधरी ले नयाँ बर्ष २०७६ सालको सबै बर्जु गाउँपालिका बासिनदालाई नयाँ बर्षको शुभकामना दिएका छन । श्री बिच्छुधामी गा्रमनाथ थान संरक्षण समिती ले दुई दिने मेला तथा […]

भाषाशास्त्री प्राध्यापक बालकृष्ण पोखरेलको निधन, परोपकारमा अन्त्येष्ठि

बिराटनगर । भाषाशास्त्री तथा वरिष्ठ साहित्यकार प्राध्यापक बालकृष्ण पोखरेलको आज बिराटनगर स्थित परोपकार घाटमा अन्त्येष्टि गरिएको छ । ८६ वर्षीय पोखरेलको आइतबार बिहान साढे १ः३० बजे विराटनगरस्थित आफनै निवासमा निधन भएको हो। माघ ६ गते भारतको सिक्किमस्थित गान्तोकमा छोरीको घर गएको बेला पोखरेललाई मस्तिष्कघात भएको पारिबारिक स्रोतले बताएको छ । गान्तोकबाट काठमाडौंको नर्भिक अस्पताल ल्याई […]

नेपाल बुध्दिजीवी संगठनको सरकारलाई चुनौती

गोमा खतिवडा(आचार्य) विराटनगर । नेपाल बुध्दिजीवी संगठनको आयोजनामा नेपाली जनताको चाहना र देशको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम कावा अध्यक्ष रामेश्वर बिक्रम थापाको अध्यक्षतामा सम्पन्न भएको छ । सो कार्यक्रममा कावा अध्यक्ष रामेश्वर बिक्रम थापाले अवधारणापत्र प्रस्तुत गरेका थिए । अवधारणापत्रमा नेपाल आजसम्म राजनितिक, आर्थिक, परराष्ट्र मामिला, र सुरक्षा लगाएत बिषयमा वास्तविकरुपले स्वतन्त्र नहुनु नै मूल […]

प्रधानमन्त्रीले बिपक्षीलाई सम्मान गर्नु पर्ने –नेता कोईराला

मोरङ । नेपाली काँग्रेसका नेता डा.शेखर कोईरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गर्दै सरकारमा बसेर बिपक्षीलाई सम्मान गर्नु पर्ने बताएका छन् । मोरङ क्षेत्र नम्बर ३ ले बिराटचौकमा भएको अगुवा कार्यकर्ता भेला तथा निर्वाचित जनप्रतिनिधिहरुको सम्मान कार्यक्रमलाई संबोधन गर्दै नेता कोईरालाले यस्तो माग अघि सारेका हुन् । कार्यक्रममा बोल्दै काँग्रेस केन्द्रिय सदस्यसमेत रहेका डा.कोईरालाले […]

टिभि जोर्नालिष्ट दासलाई प्रहरीबाट दुब्र्यवहार, नेपाल पत्रकार महासंघद्धारा निन्दा

विराटनगर । प्रहरीले पटाका बरामद गरेको फोटो र भिडियो खिच्दा विराटनगरका पत्रकार सोनुकुमार दासलाई प्रहरी भ्यानमै दुई घण्टा बन्धक बनाएको नेपाल पत्रकार महासंघले निन्दा गरेको छ । विराटनगरको व्यस्त गुद्री बजारमा बिक्री गर्न राखिएका पटाका जफत गरेको दृश्य र फोटो खिच्ने क्रममा प्रहरीले न्यूज ट्वान्टी फोरका पत्रकार दासलाई ‘किन खिच्छस ? तँ को होस ?’ […]

‘देशले सुशासन र विकास खोजेको छ’–डा. शेखर

गोमा खतिवडा, विराटनगर । राजनीतिक स्थिरतापछि अब मुलुकले सुशासन र विकास खोजेको नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.शेखर कोइरालाले बताउनु भयो । मोरङ काँग्रेसले शुक्रबार पार्टी कार्यालय विराटनगरमा आयोजना गरेको चियापान तथा दशैतिहार छठलगायत पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने वक्ताले अब देशले आर्थिक समृद्धि हाँसिल गर्नुपर्नेमा जोड दिए । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.