अर्थ वाणिज्य, समाज
एक्स्पोमा शनिबार ४० हजार बढीले अवलोकन

बिराटनगर । मोरङ व्यापार संघले आयोजना गरेको ‘मोरंग व्यापार संघ एक्स्पो–२०२३’ मा नयाँ किर्तिमान रचिएको छ । शनिबार एकैदिन ४० हजार बढी उपभोक्ताले एक्स्पोको अवलोकन गरेका छन् । आइतबारपनि सोही संख्या हाराहारीका उपभोक्ताले एक्स्पो घुम्ने विश्वास गरिएको छ । शिथिल रहेको अर्थतन्त्रलाई उकास्न योगदान गरेको एक्स्पो सफल भएकोमा संघका पदाधिकारी र एक्स्पोमा आवद्ध खुशी भएका […]

धनकुटा नगरका प्रमुख प्रशासकीय अधिकृत राईसहित चार कर्मचारी सम्मानित

धनकुटा । धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईसहित चार कर्मचारी सम्मानित भएका छन् । किरात राईहरूको महान चाड साकेला उधौलीको अवसर पारेर किरात राई यायोक्खाले राई समुदायका अधिकृत तहका कर्मचारीहरूलाई सम्मान गरेको हो । धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राई, प्रदेश लेखा इकाई प्रमुख निशान राई, धनकुटा अस्पतालका डा.मणिकला राई र डा.समिर राईलाई सम्मान […]

ध्रुवे हात्ती अझ उग्र बन्दै,आतंक मच्चाउन छाडेन

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा रहेको ध्रुर्वे हात्तीले पुनः आतंक मच्चाउन थालेको छ । सो हात्तीले बिहीबार बस्तीमा पसेर चार घर भत्काइदिएको थियो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले ध्रुर्वे हात्तीले भरतपुर महानगरपालिका–२३ वयरघारी क्षेत्रमा चार घर भत्काएको जानकारी दिनुभयो । बुधबार साँझ माडी क्षेत्रमा देखिएको सो हात्ती बिहीबार बिहान वयरघारी क्षेत्रमा आइपुगेको हो । […]

५ कक्षाको पाठ्यपुस्तक यस वर्ष जनक शिक्षाले छाप्ने

काठमाडौं । सरकारले यस वर्ष १ देखि ४ कक्षासम्मको पाठ्यपुस्तक मात्र निजी प्रकाशन गृहलाई छाप्न दिने भएको छ ।गत वर्ष सरकारी स्वामित्वको जनक शिक्षा सामग्री कम्पनीले समयमा छाप्न नसकेको भन्दै १ देखि ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छाप्न दिइएको थियो । केन्द्रले भने ६ देखि १० कक्षासम्मको पाठ्यपुस्तक छापेको थियो । यस वर्ष भने १ […]

बालकुमारीमा प्रहरीको गोली लागेर एक युवकको ज्यान गयो, ५४ जना पक्राउ

काठमाडौं । ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर एक जना युवाको ज्यान गएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर भइरहेको युवाहरुको आन्दोलन उग्र बनेपछि प्रहरीले गोली चलाएको थियो । गोली लागेर दैलेखको महाबु गाउँपालिका ६ का सुदन राउतको ज्यान गएको ललितपुरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले उज्यालोलाई जानकारी दिनुभयो । उनको उपचारका […]

प्रचण्डले भने– धेरै गर्न सकिनँ, अब कार्यशैली बदल्छु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकारले एक वर्षमा काम गर्न नसकेको स्वीकार गरेका छन् । तर अब कार्यशैली सुधार गरेर काम गर्ने भन्दै उनले केही नयाँ लक्ष्यहरु निर्धारण गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड १० पुस २०७९ मा नेकपा एमालेसहितका ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका थिए । राष्ट्रपति निर्वाचनसँगै समीकरण बदलेर नेपाली […]

काठमाडौंमा बुधबारदेखि सुर्तीजन्य पदार्थ निषेध,नटेरे जफत गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले  बुधबारदेखि प्लास्टिकमा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा पूर्ण निषेध गरेको छ । काठमाडौं महानगरपालिका, स्वास्थ्य विभागले १५ दिनअघि नै सूचना जारी गरेर महानगरपालिकाभित्र प्लास्टिकमा प्याकेजिङ गरिएका खैनी, गुट्खा, पान–पराग वा यस्तै प्रकृतिका सुर्तीजन्य पदार्थको बिक्री वितरण पूर्ण रुपमा निषेध गरिएको जानकारी गराएको थियो । महानगरले सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थको सेवनमा समेत […]

विराटनगरको कवाडी गोदाममा भएको आगलागीमा मृत्यु हुनेको संख्या तीन पुग्यो

विराटनगर, मंसिर २१ । विराटनगरको सातघुम्तीस्थित कवाडी गोदाममा भएको आगलागीमा परेर ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। काठमाडौंमा उपचारका क्रममा सुनिता कामतको मृत्यु भएसंगै मृतकको संख्या ३ पुगेको हो । यसअघि घटनास्थलमै जलेर ज्यान गुमाउने सुशीला पासवान र आगलागीमा परेर गम्भीर घाइते दीपक मण्डलको उपचारकाक्रममा ज्यान गएको हो । थप घाइते ३ जनाको कीर्तिपुरस्थित बर्न […]

विराटनगरमा कवाडी गोदाम आगलागीमा मृत्यु हुनेको संख्या २ पुग्यो

विराटनगर । विराटनगरमा कवाडी गोदाममा आगलागी हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ । विराटनगर महानगरपालिका–७ सातघुम्तीमा कर्कटपाताको छानो भएको कवाडी गोदाममा बुधबार दिउँसो आगलागी हुँदा ५ जना घाइते भएका थिए । जसमध्ये उपचारका क्रममा दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बुधबार दिउँसो २:१५ बजेतिर कवाडी गोदाममा आगलागी सुरु भएको थियो । […]

नेपालका आरुष भट्टराईले जिते ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टनेश्नल अवार्ड’

काठमाडाैँ । मलेसियामा आयोजित अन्तर्राष्टिय प्रतियोगितामा नेपालका आरुष भट्टराईले ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टनेश्नल अवार्ड’ जितेका छन । मलेसियामा आयोजना भएको अअन्तर्राष्टिय  प्रतियोगितामा नेपालका १२ बर्षीय  भट्टराईले ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टनेश्नल अवार्ड’ जित्न सफल भएका हुन्। नेपालको प्रतिनिधित्व गर्दै मलेसिया पुगेका उनले विभिन्न देशका प्रतिस्पर्धीलाई पछाडि पार्दै केटा समुहको उपाधी हात पारेका छन । स्याली क्राउन […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.