फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, राजनीति, समाचार
विराटनगर । कोशी प्रदेश सरकारले संविधानको मर्मलाई बोकेर काम गरिरहेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनुभएको छ । मुलुकलाई सामाजिक न्यायसहित आर्थिक समृद्धितर्फ अघि बढाउने दायित्व रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले त्यसै अनुरुप प्रदेश सरकार अघि बढिरेहको बताउनुभयो । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, लैंगिक […]
बबित चौधरी,बिराटनगर,विराटनगरमा कोशी प्रदेश सरकारको आयोजनामा बिहीबार संविधान दिवस मनाइएको छ । संविधान दिवस समारोहलाई सार्थक बनाउन उत्साहप्रद उपस्थिति रहेको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको आयोजनामा शहीद रङ्गशाला विराटनगरबाट निकालिएको प्रभातफेरी कोशी अस्पताल–जलजला चोक–मेन रोड–गोल्छा मोड भएर आदर्श माविमा पुगेको थियो । आदर्श माविमा औपचारिक समारोह आयोजना गरेर संविधान दिवसको शुभकामना […]
बबित चौधरी,विराटनगर,मलेसियाको सबाहमा भएको महिला ७८ किलोमिटर दूरी प्रीतिले १० घण्टा ५९ मिनेट ४८ सेकेन्डमा पूरा गरेकी हुन् । सोही स्पर्धामा नेपालकी रशिला तामाङले कांस्य जितिन् । रशिलाले निर्धारित दूरी तय गर्न १३ घण्टा १५ मिनेट ०९ सेकेन्ड समय खर्चिन् । यो स्पर्धामा नेपालका छोकी शेर्पा सातौं, पदमकुमारी सुनुवार आठौं र आङ फुर्वा शेर्पा २२ […]
विराटनगर । कांग्रेस एमाले नेतृत्वको कोशी प्रदेश सरकारमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीपरिषद् विस्तार गरेका छन् । कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले आज शपथ ग्रहण गरेका छन् । सरकारमा तत्काललाई संस्थापन पक्ष र कृष्णप्रसाद सिटौला पक्षबाट मात्रै मन्त्री पठाएको देखिन्छ । प्रदेश महामन्त्री समेत रहेका प्रदेश सभा सदस्य भुपेन्द्र राईको नेतृत्वमा कांग्रेस सरकारमा […]
विराटनगर । परिस्थितिले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री बन्ने शोभाग्य पाएका केदार कार्र्कीले आमरन अनशन तोडनु पर्ने बाध्यताले तोडेका छन् । नेपाली काग्रेसले अनशन सनशन बारे थाहा नभएको र पार्टीले गर्ने कार्याक्रम भित्र नपरेको र अनशन संस्थागत पनि नभएको भने पछि केदार कार्कीले नाटकीय स्टन्ट छोडदै अनशन बाध्यताले छाडेको एक नेपाली काग्रेसका नगर नेताले बताएका छन् । […]
बिराटनगर । कोशी प्रदेशका पूर्वमूख्यमन्त्री केदार कार्कीले सामाजिक सञ्जाल फेसबुकमा प्रेस चौतारी प्रदेश अध्यक्ष अविजाल विष्टलाई लक्षित गरी लेखेको स्ट्याटस प्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल पत्रकार महासङ्घ मोरङको म्यासेन्जर ग्रुपमा मिति २०८१ भदौ २३ गते प्रदेश अध्यक्षले लेखेको विषयलाई अतिरञ्जित बनाई पदीय जिम्मेवारी भुल्दै पूर्वमुख्यमन्त्री केदार कार्कीले लेखेको स्ट्याटसलाई हामीले सङ्गठन […]
बिराटनगर । केन्द्रिय अनुशासन आयोगको आयोजना र कोशी प्रदेश कमिटीको ब्यबस्थापनमा प्रशिक्षण तथा अनुगमन एक दिने कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम अनुशासन आयोगका अध्यक्ष केशब बडालको अध्यक्षता र कोशी प्रदेश इन्चार्ज क.शेरधन राईको प्रमुख आतिथ्य रहेको थियो । प्रदेश कमिटीका अध्यक्ष क. घनश्याम खतिवडा ले स्वागत मन्तब्यका क्रममा कार्यक्रमलाई सम्बोधन गर्दे सबै नेता कार्याकर्ता, […]
धरान । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विकास निर्माणमा भइरहेको ढिलासुस्तीको अन्त्य गर्नु पर्ने बताउनुभएको छ । सुनसरीको धरानमा इलाका प्रहरी कार्यालय धरानको हिरासत भवनको उद्घाटन गर्नु हुँदै उहाँले विभिन्न बहानामा विकास निर्माणमा ढिलासुस्ती हुने गरेकोमा चिन्ता प्रकट गर्नु भयो । उहाँले तोकिएकै समयमा विकास निर्माणको काम सम्पन्न गर्ने गरी सबै पक्ष प्रतिबद्ध हुनुपर्ने बताउनुभयो […]
सुरुज बिष्ट(आभाष), सुनसरी । सुनसरीको कोशी गाउँपालिका-८ स्थितमा लागुऔषध दुर्व्यवसनी निगरानी कक्षको स्थापना भएको छ । दिउँसो आयोजित एक कार्यक्रमका विच कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालको प्रमुख आतिथ्यता तथा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक बिपिन रेग्मीको अध्यक्षतामा लागुऔषध निगरानी कक्षको समुद्घाटन भएको हो । समुद्घाटन कार्यक्रमलाई सम्वोधन गर्नु […]
बिराटनगर । ब्यापारीहरुलाई अघिल्लो सरकारले बिधुत प्राधिकरणलाई १६ अर्ब छुट दिलाए पछि सार्वजनिक लेखा समितिले छलफल शुरु गरीसकेको छ । बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले महालेखाले बेरुजु देखाउँदा देखाउँदै १६ अर्ब छुट दिए पछि बाध्य भएर लेखा समितिमा छलफल चलाउनु परेको खुलेको हो । लेखा समितिका सभापतिसमेत रहेका सांसद ऋषिकेश पोखरेलले भनेका छन्, ‘महालेखा नियन्त्रण […]