फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, मोफसल, राजनीति, समाचार
व्याख्यात्मक टिप्पणीले एमसीसीमा नेपालको हात माथि परेको माधव नेपालको जिकिर

विराटनगर । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले व्याख्यात्मक टिप्पणी गरेर एमसीसीमा नेपालको हात माथि परेको जिकिर गरेका छन् । उनले कुनै पनि योजना आयोजना नेपालको हितमा हुनुपर्ने भन्दै व्याख्यात्मक टिप्पणीले एमसीसीमा नेपालको हात माथि भएको बताए । विराटनगरमा समाजवादी मोर्चाले गरेको सन्देश सभामा बोल्दै समाजवादी मोर्चा जनताको समस्यालाई केन्द्रमा राख्ने बताए । उनले आफुहरु […]

पत्रकार महासंघ कोशीको कार्यालयमा प्रेस चौतारीले लगायो ताला, सदस्यता शुद्धीकरणको नाममा मापदण्ड मिचेको आरोप

विराटनगर । प्रेस चौतारी नेपालमा आबद्ध कोशी प्रदेशका पत्रकारहरु आन्दोलित भएका छन् । पत्रकार महासंघ कोशी प्रदेश समितिले सदस्यता सुद्धीकरणका क्रममा विभेदपूर्ण हिसावले मनोमानी गरेको भन्दै चौतारीमा आबद्ध पत्रकारहरु आन्दोलित भएका हुन् । आन्दोलनका कार्यक्रमअन्तर्गत प्रेस चौतारीका कोशी प्रदेश अध्यक्ष अविजाल बिष्ट नेतृत्वको समूहले आज  (आइतवार) पत्रकार महासंघ कोशी प्रदेश समितिको कार्यालयमा तालाबन्दी गरेको छ […]

शेखर कोइरालाले भने- सरकारलाई ट्रयाकमा ल्याउन प्रचण्ड सरकारको विकल्प खोज्नुपर्छ

काठमाडौ । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले वर्तमान सरकारको विकल्प खोज्नुपर्ने बताएका छन । ११०औं बीपी जयन्तीको सन्दर्भमा आइतबार हेटौंडा–११ स्थित नवलपुरमा बीपीको शालिक अनावरण गर्न आइपुगेका कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जातीय र धार्मिक तथा सामाजिक सहिष्णुता भड्काउने प्रकारका अभिव्यक्ति दिएको भन्दै उनले वर्तमान सरकाको विकल्प खोज्नुपर्ने बताएका हुन । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले […]

कोशी प्रदेशसहित देशका अधिकांश ठाउँमा आज वर्षा हुने, सतर्कता अपनाउन आग्रह

विराटनगर । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाहालले अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ। यस्तै, नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका […]

कोशीमा कांग्रेस र एमाले मिलेर सरकार बनाउनु उचित हुन्छ: राजेन्द्र लिङ्देन

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशीमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउन सुझाव दिएका छन् । प्रदेश आफूहरुको प्राथमिकताको विषय नै नभएको भन्दै उनले अहिलेको व्यवस्थाका संस्थापकहरु नै मिलेर सरकार बनाउनु उचित हुने बताएका हुन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘सबैभन्दा पहिलो उपयोगी कुरा त अहिलेको […]

सुनसरीको बर्जुमा सादा पोसाकमा रहेका २ जना प्रहरीलाई आक्रमण गरी हतियार लुटियो

विराटनगर । सुनसरीको बर्जुमा सादा पोसाकमा रहेका २ जना प्रहरीलाई आक्रमण गरी हतियार लुटिएको छ । बर्जु गाउँपालिका(१ शुक्रबारेमा ड्युटीमामा रहेका प्रहरीमाथि आक्रमण भएको हो । आक्रमणकारीले प्रहरीको साथमा भएको ठूलो चाइनिज पेस्तोल, एउटा म्यागजिन र सात राउण्ड गोली लुटेको प्रहरीले जानकारी दिएको छ । हतियार देखाएर लुटपाट गर्ने समूह सक्रिय रहेको सूचनाका आधारमा त्यस […]

बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, २५ जना घाइते

काठमाडौं । बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको । गएराति बाँकेको राप्तिसोनारी गाउपालिका– ८ शमशेरगन्जमा भएको दुर्घटनामा २५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारीअनुसार ना७ख २३२१ नम्बरको बस ना४ख ६४०५ नम्बरको रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा ठाकुरबाबा– ७ का साधुराम थारु, वडा नम्बर ८ का […]

हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

विराटनगर । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । सर्वोच्च अदालतले उद्धव थापालाई पदमुक्त गर्दै सबभन्दा ठूलो दलको नेतालाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएसँगै कार्की पुनः सरकारको नेतृत्वमा फर्किएका हुन् । संविधानको धारा १६८ ९३० अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले शुक्रबार नै तीन सदस्यीय मन्त्रिपरिषद् गठन […]

अरुण तेस्रो आयोजनाको विवाद बढेको बढ्यै, ६ दिनदेखि स्थानीयको अवरोध

विराटनगर। मुआब्जा वितरणमा ढिलाइ भएको जनाउँदै स्थानीयवासीले निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको विद्युत गृहस्थल र प्रवेशमार्ग बन्द गरिदिएका छन् । गत शनिबारदेखि अरुण तेस्रो प्रवेशमार्ग मुआब्जपीडित संघर्ष समितिले विद्युत गृहस्थल र प्रवेशमार्ग बन्द गरेका हुन् । अरुण तेस्रो प्रवेशमार्गको छ्याङ्कुटी–दिदिड पुखुवा सडकखण्डको मुआब्जा वितरणमा ढिलाइ भएको बताइएको छ । अरुण प्रवेशमार्ग संघर्ष […]

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त, हिक्मत कार्कीको नेतृत्वमा सरकार बनाउन परमादेश

काठमाडौं । मुख्यमन्त्री उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ । सर्वोच्च अदालतका तीन न्यायाधीश सम्मिलित पूर्ण इजलासले मुख्यमन्त्री थापाले पाएको विश्वासको मत असंवैधानिक भन्दै उत्प्रेषणको आदेशमार्फत बदर गरिदिएको हो । यससँगै उनी पदमुक्त भएका छन् । न्यायाधीशत्रय सपना प्रधान मल्ल, डा. कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले मुख्यमन्त्री थापाले गत भदौ ४ […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.