फल्यास न्यूज, फोटो फिचर, ब्रेकिङ्ग न्यूज, समाचार, समाज, स्वास्थ्य
काठमाडौं । काठमाण्डौ,विराटनगरसहित मुख्य सहरमा केही दिनदेखि प्रदूषण बढेको छ । अझै तीन दिनसम्म पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण अझै बढ्ने देखिएको छ । सुक्खापन बढ्दा र मानवीय लापरबाहीका कारण देशका धेरै वनजङ्गलमा डढेलो लागेको र यही कारण प्रदूषण बढेको विज्ञले बताएका छन् । धुवाँ फाल्ने पुराना गाडी र सडकका धुलो लगायतका कारण पनि प्रदूषण […]
विराटनगर । विराटनगरलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको विशेष उपस्थितिमा विराटनगरलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो । विराटनगर महानगरपालिका कोशी प्रदेशमा रहेका स्थानिय तहमध्ये पूर्ण खोप सुनिश्चितता गर्ने पहिलो पालिका पनि बनेको छ । अहिलेसम्म विराटनगर महानगरपालिकामा १७ हजार ५०२ बालबालिकालाई खोप लगाइसकिएको छ […]
विराटनगर । विराट मेडिकल कलेज शिक्षण अस्पतालमा तीन महिने शिशुको घाँटीको सफल शल्यक्रिया भएको छ । सुनसरीको हरिनगरा– ३ का तीन महिने शिशु शिवेन्द्र ठाकुरको घाँटीको सफल शल्यक्रिया भएको हो । उनको घाँटीमा चाँदीको पाउजुको लक अड्किएको थियो । घाँटीमा चाँदी अड्किएको परिवारले थाहा पाएपछि उनलाई चैत्र ७ गते विराट मेडिकल कलेजको नाक, कान, घाँटी […]
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १४२ जनामा कोभिड–१९ -कोरोनाभाइरस_ संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७९ जनाको नमुना परीक्षण गर्दा १४२ जना संक्रमित पाइएको हो । मन्त्रालयका अनुसार आरटी पीसीआर विधिबाट ३८१ र एन्टीजेन विधिबाट ६९८ जनाको परीक्षण गरिएकोमा १४२ जनामा संक्रमण पाइएको हो । तीमध्ये आरटी पीसीआर विधिबाट […]
विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारे रोग दिवसको अवसरमा सचेतनामुलक र्याली निकालेको छ । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका क्षेत्र परिक्रमा गरेको थियो । र्यालीमा चिकित्सक, स्वास्थ्यकर्मी र हस्पिटलमा कार्यरत कर्मचारी,विद्यार्थीहरूको सहभागिता रहेको थियो । ‘छारे रोग बारे घर– घर, टोल टोलमा कुरा गरौं, छारे रोग सरुवा रोग होइन्, समयमै उपचार गरे […]
बिनोद बिष्ट, बिराटनगर । बिराट नर्सिगंहोमले समय नपुगी जन्मेका बच्चाहरुको लागि एक दिने निःशुल्क शिबिर र सचेतना कार्यक्रम सम्पन्न गरेको छ । अस्पतालले आफनै सभाहलमा आफनै अस्पतालमा साथै अन्य स्वास्थ्य केन्द्रहरुमा जन्मेका बच्चाहरु र तीनका अभिभावकहरुको सहभागितामा सचेतना कार्यक्रम समेत गरेको छ । कार्यक्रमलाई उदघाटन गर्दे बिराट मेडिकल कलेजका अध्यक्ष डाक्टर ज्ञानेन्द्रमान सिंह कार्कीले समय […]
विराटनगर । विराटनगर महानगरपालिका १० स्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियल अस्पताल हाडजोर्नी सम्बन्धि विरामीहरुको लागि उत्कृष्ट अस्पतालको रुपमा चिनिदै आएको छ । यस न्यूरो अस्पताल सडक दुर्घटनामा परी घाइते भएका विरामीहरुको लागि एक भरपर्दो गन्तव्यको रुपमा पर्दै आएको छ । विराटनगरको सबै अस्पताल मध्य सबैभन्दा बढी हाडजोर्नी सम्बन्धि विरामीहरुको पहिलो रोजाइमा यस अस्पताल पर्न सफल […]
विराटनगर । विराटनगर –३ कञ्चनबारीमा रहेको आर्या न्युरो अस्पतालले एक जटिल विरामीको सफल रुपमा शल्यक्रिया गरेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका –९ का ६० बर्षिया तेज नारायण चौधरीको अस्पतालले शल्यक्रिया गरेको हो । चौधरीलाई केही महिना अगाडी आफ्नै घरमा घरायसी काम गर्ने क्रममा प्रेसरले हानेर टाउकाको स्वचालित मांसपेशीमा पूर्ण रुपमा पक्षघात भएको थियो । जसलाई […]
होमियोप्याथिक चिकित्सा के हो र यसको सुरुवात कसरी भयो विषमा केन्द्रित रहेर डा. चन्द्र कुमार रायसँग गरिएको कुराकानीबाट एन्जु शिवाकोटीले तयार पारेको एक रिपोर्टः जर्मनमा होमियोेप्याथिक चिकित्सा पद्घतिका जन्मदाता क्रिस्चियन फ्राड्डरिक स्यामयुल हेनिमेले मेडिसिनको एमडी डिग्री १७७९मा प्राप्त गरेपछि एलोप्याथिक चिकित्सकको रुपमा काम गरे । डा. हेनिमेले कुलेर मेटिरिया मेडिकामा सिनकोना नामक मलेरियाको औषधीको आफैमाथि […]
विराटनगर । कोरोनाभाईरस संक्रमणको जोखिम बढ्दै गएपछि देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द हुने भएका छन् । हिजो आईतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले उक्त निर्णय गर्दै विद्यालय बन्द गर्ने भएको हो ।सीसीएमसीसी देशभरका आधारभूत र माध्यमिक विद्यालयहरुलाई हिउँदे विदा दिएर बन्द गर्न आग्रह गरेको छ भने अभिभावकहरुलाई आफ्ना बालबालिका विद्यालय […]