राजनीति, विकास संचार, समाचार, समाज
काँकडभिट्टा । दलितमाथि हुँदै आएका सबैखाले विभेदको अन्त्यका लागि जनचेतना जगाउन महाकालीबाट तीन महिला पत्रकारले सुरु गरेको साइकलयात्रा मङ्गलबार साँझ काँकडभिट्टाको मेची पुलमा समापन भएको छ । यही वैशाख ६ गते पश्चिम नेपालको कञ्चनपुरस्थित गड्डाचौकीबाट रीता विश्वकर्मा बुढाथोकी, सङ्गीता नेपाली र इन्दिरा विश्वकर्माले साइकलयात्रा सुरु गर्नुभएको थियो । मेचीनगरस्थित पूर्वी सीमा काँकडभिट्टामा उहाँहरूले यात्रा पूरा […]
विराटनगर । नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो । राष्ट्रसङ्घको यो निर्णयसँगै आजको दिनलाई प्रेस तथा अभिव्यक्ति […]
दमक । प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाले विर्तामोडमा सूचनाको हकसम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्रेस चौतारीले विर्तामोड नगरपालिका भित्रका क्याम्पसमा अध्ययन गरीरहेका विधार्थीलाई सहभागी गराएर अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा सूचनाको हक भनेको के हो, सूचनाको हकको परिचय, सूचनाको हक सम्वन्धी ऐन,२०६४को जानकारी, सूचना माग गर्ने निवेदनको ढाँचा, माग […]
फक्ताङलुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा गाउँमै प्रयोगशाला सेवा सञ्चालन आएको छ । केही वर्षअघिसम्म जिल्ला अस्पतालमा आउँदासमेत गर्भवती र विभिन्न समस्या हुने बिरामीले भिडियो एक्सरे गर्न निजी क्लिनिक पुग्नुपर्ने अवस्था थियो । रगत, पिसाब परीक्षण त परैको कुरा । तर अहिले फक्ताङलुङ गाउँपालिका–३ सिंवामा रहेको स्वास्थ्यचौकीमा एक्सरे र प्रयोगशाला सेवा सुरुआत भएको छ । ग्रामीण […]
विराटनगर । विराटनगर महानगरपालिकाकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की भेटेर आगामी आर्थिक वर्षको बजेटमा विराटनगरलाई प्राथमिकतामा राख्न आग्रह गर्नु भएको छ । प्रदेश सरकार आगामी आर्थिक २०८०/०८१ को बजेट निर्माणमा जुटेको छ । विराटनगर कोशी प्रदेश राजधानीसँगै एक मात्रै महानगरपालिका भएकाले बजेटमा उच्च प्राथमिकतामा राख्नुपर्ने कार्यबाहक मेयर कार्कीको भनाइ थियो […]
काठमाडौं । सरकारले आज मंगलबार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ‘आइसिटी डे’ यही वैशाख १९ गते मनाउँदैछ । ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नाराका साथ छैटौँ दिवस अर्थात् ‘आइसिटी डे’ यही वैशाख १७, १८ र १९ गते तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाइने भएको हो । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि […]
काठमाडौं । नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि एसईई २०७९ अफर उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीले एसईई परीक्षा दिएका विद्यार्थीहरुलाई निःशुल्क सिम उपलब्ध गराउने छ र त्यसमा बोनस अन रिचार्ज पनि उपलब्ध हुनेछ । २०७९ चैत २४ देखि उपलब्ध हुने यो अफर ३ महिना ९९० दिन० सम्म उपलब्ध हुनेछ भने बोनस अन रिचार्ज […]
विराटनगर । नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान अन्तर्गत मोरङमा विभिन्न कार्यक्रमहरु एकसाथ सञ्चालन भइरहेका छन् । मोरङको कानेपोखरी गाउँपालिकामा वृक्षरोपण र सरसफाई अभियान सञ्चालन गरिएको छ । यस्तै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस पनि सम्पन्न गरिएको छ । यस्तै मोरङकै बेलबारी नगरपालिकामा पार्टी सदस्यता नविकरण शिविर सञ्चालन भइरहेको छ । नेकपा एमाले मोरङका अनुसार […]
बिराटनगर । श्री आधारभुत बिद्यालय कन्चनबारीमा ऋषिदेब समुदायबाट अध्ययन गर्न आउने बालबालिकाहरुलाई ज्याकेट, टरयाकसुट र स्टेसनरी निःशुल्क बितरण गरिएको छ । नेकपा एमाले मोरङ काठमाडौं सम्पर्क मञ्च का अध्यक्ष सुभाष सिग्देलको सहयोगबाट बिद्यालयका दुईदर्जन भन्दा बढी बिपन्न बर्गका जेहेन्दार विद्यार्थीहरुलाइ न्यानो कपडा वितरण गरिएको हो । बिध्यालयका प्रधानाध्यापक राजेन्द्र घिमिरे सहित बिद्यालयका शिक्षक शिक्षिकाहरुको उपस्थितिमा […]
विराटनगर÷ विगत एक दशक लामो समय देखि सञ्चालनमा रहेको तुलसी बहुमुखी सहकारी संस्था लि. ले विगत केही दिन यता विभिन्न अनलाईन सञ्चार माध्यमहरुमा प्रकाशित भ्रामक समाचारका प्रति आफनो गम्भिर ध्यानक्रर्षण भएको जनाएको छ । विराटनगर महानगरपालिका वडा न. २ मा मुख्य कार्यालय रहेकायो संस्थाले आज विज्ञप्ति मार्फत ग्राहकहरुलाई अफवाहको पछि नलाग्न आग्रह गर्दै बचतकर्ताको रकम […]