फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, राजनीति, समाचार
कैदी मृत्यु प्रकरण: प्रहरीसहित १२ जना विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता

किमाथाङ्का ।सङ्खुवासभा०, ४ भदौ स् सङ्खुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरीसहित १२ जना विरुद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता भएको छ । कैदीको हत्या प्रकरणमा संलग्न देखिएका प्रहरी, चौकीदार र कैदीसहित १२ जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको हो । कारागारमा रहेको सिसिटिभी फुटेज अध्ययनबाट घटनामा प्रहरी र चौकीदारसहित केही कैदीको संलग्नता देखिएको […]

कोशी प्रदेशका मुख्यमन्त्री थापालाई विश्वासको मत,अब के होला ?

विराटनगर, ४ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाउनुभएको छ । आज बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीको पक्षमा ४७ मत र विपक्षमा ३० मत परेको छ । बैठकमा १६ प्रदेशसभा सदस्य अनुपस्थित रहनुभएको थियो । संविधानको धारा १६८ को उपधारा ४ बमोजिम आज मुख्यमन्त्री थापाले विश्वासको मत लिनुभएको हो । प्रदेशसभाको अर्को बैठक […]

भदौ पहिलो सातासम्म देशभर ९२ प्रतिशत रोपाइँ

काठमाडौँ, ४ भदौ । भदौ १ गतेसम्म ९२ प्रतिशत रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता तपेन्द्रबहादुर बोहराका अनुसार अहिलेसम्म १४ लाख ८८ हजार ४९ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सकिएको छ । हालसम्म कोशी प्रदेशमा ९७ प्रतिशत, मधेश प्रदेशमा ८२ प्रतिशत, वाग्मती प्रदेशमा ९३ प्रतिशत, गण्डकी प्रदेशमा ९४ प्रतिशत, लुम्बिनी […]

सङ्खुवासभ कारागार प्रकरणः प्रहरीसहित १२ जनामाथि अनुसन्धान थालियो

किमाथाङ्का। –सङ्खुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरीसहित १२ जनामाथि अनुसन्धान थालिएको छ । कैदीको हत्या प्रकरणमा प्रहरी र कैदी अनुसन्धानमा तानिएका हुन् । सिसीटिभी फुटेज अध्ययनबाट घटनामा प्रहरी र चौकीदारसहित केही कैदीको संलग्नताले देखिएको थियो । कैदी मृत्यु प्रकरणमा प्रहरीसहित १२ जना अनुसन्धानको दायरमा तानिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले […]

कोशी प्रदेशमा विश्वासको मतका लागि राजनीति खेल सुरु, सोमवार विश्वाशको मत लिने कार्यक्रम

काठमाण्डौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आउँदो सोमवार विश्वासको मत लिनु हुने भएको छ । थापाले विश्वासको मत लिनका लागि आज शुक्रवार प्रदेशसभा सचिवलाई सूचना दिनुभएको हो । उपसभामुख सिर्जना दनुवारले विश्वासको मतको प्रस्ताव प्रदेशसभामा सोमवार दिउँसो १ बजे छलफलका लागि समय तोकेको कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले जानकारी दिनुभयो । संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री […]

कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना, नदीको जल सतह बढ्ने

काठमाडौ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर रहेको जनाएको छ । महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। गण्डकी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र […]

कोशीमा चुल्हो बाँड्ने नीति ल्याउने कांग्रेस, नेकपा एस र माओवादी किन आफैं विरोधमा ?

विराटनगर । कोशी प्रदेशमा आजभोलि नेपाली कांग्रेसका नेता उद्धव थापा नेतृत्वको सरकारले प्रदेश सांसद र कर्मचारीलाई विद्युतीय (इन्डक्सन) चुल्हो वितरण गरिरहेको छ । तर कांग्रेस नेता थापा नेतृत्वको सरकारले चुल्हो वितरण गरिरहेका बेला कांग्रेसकै जिम्मेवार नेता तथा सांसदहरुले यसको चर्को विरोध गरिरहेका छन् । यहाँसम्मकि चुल्हो नलिने नै घोषणा गरेका छन् । कोशी प्रदेशमा नेकपा […]

उत्पादन र निर्यात वृद्धिमा ध्यान दिन एमाले अध्यक्ष ओलीको आग्रह

काठमाडौँ ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि उत्पादकत्व र निर्यात वृद्धि गर्नुपर्ने बताउनुभएको छ । एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले बुधवार आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्था स् समस्या र समाधान’ विषयक छलफल कार्यक्रममा अध्यक्ष ओलीले आधारभूत आवश्यकता परिपूर्तिका लागि स्वदेशमै उत्पादन वृद्धि गर्न र निर्यातसमेत गर्न आग्रह गर्नुभएको हो । […]

सार्वजनिक कक्षा १२ को नतिजा यसरी हेर्न सकिन्छ

काठमाण्डौ। कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज मङ्गलवार दिउँसो कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । गएको वैशाख २६ देखि जेठ ५ गतेसम्म भएको परीक्षामा चार लाख ६७ हजार तीन सय ८९ जना विद्यार्थी सहभागी भएका थिए । यसरी हेर्न सकिन्छ नतिजा : कक्षा १२ को परीक्षाफल बोर्डको […]

प्रचण्ड र माधवलाई लक्षित गर्दै ओलीले भने- उनीहरु दक्षिणपन्थी स्वार्थको झोले हुन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई लक्षित गरेर दक्षिणपन्थी स्वार्थको झोले भएको टिप्पणी गरेका छन् । बागमती प्रदेश कमिटीलाई प्रशिक्षण दिँदै उनले नेता नेपालले एमालेमै हुँदा पनि वामपन्थी दुई तिहाइको सरकार ढाल्नको लागि दक्षिणपन्थी सरकार बनाउनको लागि भोट हालेको बताए । उनले भने, ‘हामीलाई पनि झोले भन्छन् […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.