खेलकुद, फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, समाचार
ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरे

काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका हुन् । आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट यात्रालाई बिराम लगाउने र फरक यात्रा सुरु गर्ने निर्णय गरेको उनले पत्रकार सम्मेलनमा सुनाए । उनले मनमुटु भारी बनाएर आफूले सन्न्यासको घोषणा गरेको पनि उल्लेख […]

कोशीमा कृषि अनुदानको चरम दुरुपयोग: सरकारबाट रकम लिएर अन्यत्रै लगानी

कोशी । इलामको सूर्योदय नगरपालिका ८ मा रहेको सयपत्री चिया उत्पादन तथा प्रशोधन केन्द्रले चिया प्रशोधनका लागि प्रदेश सरकारबाट आर्थिक वर्ष ०७५र७६ मा २९ लाख ९२ हजार ४३० रुपैयाँ अनुदान लियो। तर अहिले सहकारीमार्फत सञ्चालित सो चिया उत्पादन केन्द्र व्यक्तिलाई बिक्री गरिएको छ। प्रदेश सरकारबाट अनुदान लिएर सहकारीमार्फत सञ्चालन हुँदै आएको केन्द्र, आर्थिक रूपमा संकटग्रस्त […]

एमाले महासचिव पोखरेलले भने-‘ब्लु बस’ चलाएर रविले सस्तो राजनीति गर्न खोजे

बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपा सभापति रवि लामिछानेले भोटको सस्तो राजनीति गरेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महासचिव पोखरेलले नयाँ र वैकल्पिक शक्ति बनाउछौं भन्नेहरुले भोटको सस्तो राजनीति गर्न खोजेको देखिएको हुँदा यस्तो कुरामा गम्भीर बन्नुपर्ने उल्लेख गरेका छन् । रास्वपाका सभापति रवि लामिछानेले आफू निर्वाचित भएको सय दिन […]

विवादास्पद अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता भगवती पाण्डे पक्राउ

काठमाडौं । विवादास्पद अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन् । टेलिभिजन अन्तरवार्तामा अधिवक्ता पाण्डेले दिएको अभिव्यक्तिविरुद्ध नेपाल तामाङ घेदुङको तर्फबाट कुमारसिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द पुनले जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए । उक्त जाहेरीका आधारमा बुधबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको […]

कोशी प्रदेशका मुख्यमन्त्री थापाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दैछन् । नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता थापालाई मंगलबार प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यो नियुक्ति संविधानको धारा १६८ को उपधारा २ बमोजिम गरिएको हो । थापा दोस्रो पटक कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । […]

एकमहिने प्रदेश सरकारका लागि मरिहत्ते, सभामुखलाई राजीनामा गराएर जोगाए प्रचण्डले जागिर 

विराटनगर । सर्वोच्चको फैसलापछि ठूलो रस्साकस्सीपछि अन्ततः कोशी प्रदेशको मुख्यमन्त्रीमा पुनः उद्धब थापा चयन भएका छन् नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । प्रदेश प्रमुख परशुराम खापुङले थापालाई  मुख्यमन्त्री नियुक्त गरेका हुन् । मंगलबार नै साँझ पौने ५ बजे थापाले प्रदेशसभाका ४७ सदस्यको आफूलाई समर्थन रहेको भन्दै प्रदेश प्रमुख […]

भोजपुरमा खडेरीका कारण मकै नष्ट, किसान मारमा

टक्सार । भोजपुरमा खडेरीका कारण मकै सुकेको छ । जिल्लाको अरुण गाउँपालिकाका कृषक मकै सुकेपछि मारमा परेका छन् । खडेरीका कारण अरुण–६ जरायोटार र वडा नं ७ सिक्रेटारमा सबैभन्दा बढी मकै नष्ट भएको छ । जरायोटारका एक सय २० परिवारले एक सय ७० हेक्टरमा लगाएको मकैबाली खडेरीका कारण नष्ट भएको गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले जानकारी […]

सुन्दर र हराभरा रंगेली बनाउन नगरपालिकालाई एमालेको साथ, सडकका डिभाईडरमा ६५ हजार निल काँडको विरुवा रोप्न सुरु

रंगेली, मोरगं । मोरङको रंगेलीलाई सुन्दर, हराभरा र समृद्ध बनाउने नगरपालिकाको अभियानमा नेकपा (एमाले) ले साथ दिएको छ । रंगेली नगरपालिकाले सुरु गरेको हरित शहर अभियानमा नेकपा (एमाले) रंगेली नगर कमिटीले साथ दिएको हो । रंगेली नगरपालिकाले केही साता अघिदेखि हुलाकी राजमार्ग अन्तर्गत रंगेली क्षेत्रमा पर्ने सडकको डिभाईडरमा बृक्षारोपण गर्दै हरित शहर अभियानको सुरुवात गरेको […]

एमालेले उपसभामुखको राजीनामा ल्याउने तयारी, अन्ततः घुमिफिरी एमालकै मुख्यमन्त्रि हुने पक्का

बिराटनगर । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले आज कोशी प्रदेश सभाका सभामुखलाई राजीनामा गराएर ४७ सदस्यको समर्थन बोकेर मुख्यमन्त्री को दावी गर्दै गर्दा सभामुखले राजीनामा दिए उपसभामुख सिर्जना दनुवारलाई पनि राजीनामा गराउने एमालेको तयारी गरेको छ । कोशी प्रदेशको ९३ सदस्यीय प्रदेश सभामा सभामुखलाई राजीनामा गराएर गठबन्धन दलको मुस्किलले बहुमत ४७ पुग्ने तर […]

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले करारमा कार्यरत ५७ कर्मचारी हटायो

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले करारमा कार्यरत ५७ कर्मचारी हटाएको छ ।अघिल्लो स्थानीय सरकारले नियुक्त गरेको अधिकांश करारका कर्मचारीको अभिलेखसम्म नभएकाले उहाँहरू सबैलाई हटाएर नयाँ नियुक्त गर्ने गरी कार्यपालिकाबाटै निर्णय पारित गरिएको गाउँपालिका अध्यक्ष लोकन्द्र राईले जानकारी दिनुभयो । “हामीले कसैलाई काखा र कसैलाई पाखा गरेका छैनौँ । अधिकांश करारका कर्मचारीको अभिलेखसमेत छैन । अभिलेख […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.